कांग्रेसले हिन्दु धर्मको मुद्दा उठाएर अरजाकता फैलाउन खोज्दैछ !
काठमाडौं । ०६२-०६३ को आन्दोलन अघि नेपाल हिन्दु राज्य थियो । तर, ०६३ मा जनआन्दोलनका क्रममा हिन्दु राज्य अथवा धर्म निरपेक्ष राख्ने कुरा कतै सुनिएको थिएन । भलै कम्युनिस्ट भनिएको तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीले दश वर्षे द्वन्द्व कालमा संस्कृत विश्वविद्यालयमा आगो लगाउने, संस्कृत पढाउने शिक्ष...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।&...
१५ वर्षीया छात्रामाथि एसिड प्रहार, उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं । वीरगञ्जमा छात्रामाथि एसिड प्रहार भएको छ। विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने खातुनमाथि २ जना युवक...
१० वर्षमा वैदेशिक रोजगारीमा गएका सात हजार ४५५ जनाको मृत्यु
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ ।
दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै...
भारतमा ७३ बर्षीया वृद्धाले जन्माइन जुल्याह छोरी, आमा र बच्चा स्वस्थ
नयांदिल्ली (एजेन्सी) । भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ बर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयां तरंग उत्पन्न भएको छ ।
७३ बर्षीया यरामती मंगायम्माले हिजो बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ ।
डाक्टर उमा शंकरले...
स्वास्थ्योपचार गराएर १५ दिनपछि स्वदेश फर्किँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए।
ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुप...
इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्...
महोत्तरी । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीम...
काठमाडौं । त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।
महानगरीय ट्राफि...
डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो : कृषि मन्त्रीका बाबु छोरालाई डेंगु, आईसीयूमा राखेर उपचार हुँदै
काठमाडौं । डेंगु अहिले नियन्त्तण बाहिर गएको छ । गएको चार महिनामा डेंगुबाट करिब ६ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने तीनजनाको ज्यान गइसकेको छ ।
वैशाख अन्तिमदेखि १७ भदौसम्म पाँच हजार नौ सय ८४ जना संक्रमित भएका छन् । १ साउनयता मात्र दुई हजार पाँच सय ५९ जनालाई डेंगु लागिसकेको छ । सातै प्रदे...
बेलायती प्रधानमन्त्रीका भाइ जो जोन्सनले दिए सांसद र मन्त्री पदबाट राजिनामा
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनका भाइले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् ।
व्यापारमन्त्री बनेका बोरिसका भाइ जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन् ।
राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्बन्धलाई समेत बचाइराख्न नसकेको उनले बताए ।...
काठमाडौं । चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेपछि नेपाल राष्ट्र बैंकले अब एक दिनमा एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्ने निर्णय गरेको छ। राष्ट्र बैंकको निर्णयसँगै एटीएमबाट अब एक दिनमा पाँच सयदेखि ६० हजार मात्रै निकाल्न पाइन्छ।
यसअघि एक लाखसम्म निकाल्न मिल्ने व्यवस्था...