Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

टेक्सासमा गोली चल्दा पाँचजनाको मृत्यु, एक महिनामा ५१ मारिए 

काठमाडौं । अमरिकाको टेक्सास राज्यको पश्चिमी भूभाग मिडल्यान्ड र ओडेस्सामा भएका गोली प्रहारमा पाँचजनाले ज्यान गुमाएका छन् । शनिबार भएका दुई घटनामा २१ जना घाइते भएका हुन्। आफ्नो कारमा बसेर भीडभाडयुक्त स्थानाम गोली चलाउने व्यक्तिको पनि प्रहरीको प्रतिकारमा मृत्यु भएको गार्डियनले जनाएको छ। टेक्ससमा यो...
टेक्सासमा गोली चल्दा पाँचजनाको मृत्यु, एक महिनामा ५१ मारिए 

मध्यरातमा एटीएम ह्याक गरी पैसा चोर्ने पाँच चिनीयाँ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपर...
मध्यरातमा एटीएम ह्याक गरी पैसा चोर्ने पाँच चिनीयाँ पक्राउ

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सातघण्टा बन्द

काठमाडौ । आज आइतबारदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द हुने भएको छ ।  विमानस्थलको स्तरोन्नतीको दोस्रो चरणको काम अघि बढाउन विमानस्थल बन्द गर्न लागिएको जनाइएको छ । निर्माणका लागि राति ११ बजेदेखि बिहान साढे ६ बजे सम्म बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएक...
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सातघण्टा बन्द

बेलायतको संसद निलम्बनको निर्णयविरुद्ध हजारौं सडकमा

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद निलम्बन गर्ने निर्णय गरेकोमा त्यसको विरुद्धमा लण्डनमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । हजारौं प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निर्णयको विरुद्धमा म्यानचेस्टर, लीड्स,योर्क र बेल्फास्ट लगायतका क्षेत्रमा सडकमा  उत्रिएका थिए ।  मध्...
बेलायतको संसद निलम्बनको निर्णयविरुद्ध हजारौं सडकमा

कांग्रेसका १८२ विभाग रित्तै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् । कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेत...
कांग्रेसका १८२ विभाग रित्तै

 दूधको मूल्य नबढे सरकार ढाल्‍ने किसानको चेतावनी 

काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दूधको मुल्य बढाउन सरकारसँग माग गरेका छन ।  शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।  विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा...
 दूधको मूल्य नबढे सरकार ढाल्‍ने किसानको चेतावनी 

म्यानचेस्टर सिटीको शानदार जित, स्तब्ध ब्राइटन

काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको दोस्रो म...
म्यानचेस्टर सिटीको शानदार जित, स्तब्ध ब्राइटन

'कश्मीर मुद्दाको अन्तिम विकल्प युद्ध होइन'

एजेन्सी । पाकिस्तानले कश्मीरको सवालमा भारतसँगवार्ता गर्न तयार रहेको जनाउ दिएको छ। पाकिस्तानी विदेशमन्त्री शाह महमुद क़ुरेशीले कश्मीर मुद्दाको एक मात्र विकल्प युद्ध नभएको अभिव्यक्ति दिएका छन्।  शनिबार उर्दु बीबीसीमा प्रकाशित अन्तवार्तामा कुरेशीले पाकिस्तान संवादको मार्गबाट पछि नहटेको तर भारतक...
'कश्मीर मुद्दाको अन्तिम विकल्प युद्ध होइन'

दैलेखमा मगाइएकै थिएन गाई, खसाल्नकै लागि लगिएको खुलासा !

दैलेख । सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छ...
दैलेखमा मगाइएकै थिएन गाई, खसाल्नकै लागि लगिएको खुलासा !

भक्तपुरको लोकन्थलीमा फेरि पहिरो

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ को लोकन्थली हाइटस्थित गोरखनाथ मार्गमा शुक्रबार राति फेरि पहिरो गएको छ। शुक्रबार रातिको वर्षाले गएको भाद्र ३ गते सुख्खा पहिरो गएकोभन्दा पश्चिमतर्फ फेरि पहिरो गएको हो। उक्त पहिरो गएसँगै दुई घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए।...
भक्तपुरको लोकन्थलीमा फेरि पहिरो

इबोला संक्रमणबाट एक वर्षमा कंगोमा दुई हजार जनाको मृत्यु

एजेन्सी । डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ ।  कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् ।  उनीहरुका अनुसार उक्त प्रको...
इबोला संक्रमणबाट एक वर्षमा कंगोमा दुई हजार जनाको मृत्यु

नेपाल प्रहरीका ३५ जना एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं ।  सरकारले ३५ जना एसएसपीहरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार ३५ एसएसपीहरुको सरुवा गरिएको हो। विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सरुवाको जानकारी दिएको हो। शुक्रबारको सरुवाअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भीम ढकाल आएका छन् भ...
नेपाल प्रहरीका ३५ जना एसएसपीको सरुवा (सूचीसहित)

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki