Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

नेपालबाट समुद्रसम्म इन्टरनेट केबल जोडिँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ। नेपालको ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्‍याउने भएको हो।   यसका लागि प्राधिकरणले बिहीबार दो...
नेपालबाट समुद्रसम्म इन्टरनेट केबल जोडिँदै

 कसैले कल्पना गर्दैमा समाजवाद आउँदैन : प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले कल्पना गर्दैमा समाजवाद नआउने बताएका छन् । २६ औं मदन-आश्रित स्मृति सभा तथा नेकपा एकताको एक वर्षको अवसरमा मदननगर, बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादको जति कुरा गरे पनि कल्पना गरे अनुसार...
 कसैले कल्पना गर्दैमा समाजवाद आउँदैन : प्रचण्ड 

नेकपा एकताको एक वर्ष : एकता कसैलाई काँडा बनेर नघोचोस् !

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार वर्ष दिन पुगेको छ । एकता प्रक्रियाको सुरुवातमै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको  कसरतले दुवैतर्फ सबैलाई उत्साहित तुल्याउन सकेन । कतिपयका निम्ति एकता काँडा बनिदियो र उनीहरूले पार्टी छाडे । कतिपय पार्टीभित्रै छन् तर उनीह...
नेकपा एकताको एक वर्ष : एकता कसैलाई काँडा बनेर नघोचोस् !

मिडिया काउन्सिल विधेयकविरुद्ध संसद भवन बाहिर बृहत प्रदर्शन आज

काठमाडौं । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध शुक्रबार बृहत प्रदर्शन गर्ने तयारी गरेको छ। पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते (शुक्रबार) मध्यान्ह १२:०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि बृहत प्रदर्शन गर्ने महासंघले जनाएको छ। यस्तै, जिल्लाहरुमा प...
मिडिया काउन्सिल विधेयकविरुद्ध संसद भवन बाहिर बृहत प्रदर्शन आज

नेकपा एकताको एक वर्ष : पोलिटब्यूरो र जनवर्गीय संगठनका सदस्यको नाम घोषणा आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्यूरो सदस्यको नाम टुंगो लगाएको छ । पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।  सोही कार्यक्रममा बिहीबार...
नेकपा एकताको एक वर्ष : पोलिटब्यूरो र जनवर्गीय संगठनका सदस्यको नाम घोषणा आज

केनलाई समावेश गर्दै इन्ग्लिश टोलीको घोषणा (नामसहित)

एजेन्सी । इंग्ल्यान्डले नेसन्स लिगका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहिबार २७ सदसीय टोलीको घोषणा गरेको छ । इंग्ल्यान्ड टोलीमा पछिल्लो समय मैदान बाहिर रहेका कप्तान ह्यारी केनले टिममा स्थान बनाएका छन् । केन गत अप्रिलबाट मैदान बाहिर रहदै आएका छन् ।...
केनलाई समावेश गर्दै इन्ग्लिश टोलीको घोषणा (नामसहित)

केन्द्रको सिको गर्दै प्रदेश २ ले बनायो मिडिया विधेयक, सरकार विरोधी पत्रकारलाई एक करोड जरिवाना

धनुषा - पत्रकारप्रति प्रदेश २ सरकार झनै कठोर देखिएको छ । केन्द्र सरकारको सिको गर्दै प्रदेश २ ले पनि सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेस गरेको छ । पछिल्लो समय मुख्यमन्त्रीदेखि मन्त्रीहरुको गलत गतिविधिको पत्रकारले सञ्चार माध्यममार्फत भण्डाफोर गर्न थालेपछि प्रदेश सरकार प्र...
केन्द्रको सिको गर्दै प्रदेश २ ले बनायो मिडिया विधेयक, सरकार विरोधी पत्रकारलाई एक करोड जरिवाना

यस्ता छन् 'साइलेन्ट किलर' भनिने उच्‍च रक्तचाप हुने कारण, लक्षण र नियन्त्रण गर्ने  उपाय

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर  विभिन्‍न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । उच्च रक्तचापबारे सचेतना अभिवृद्धि र यसको  रोकथाम र नियन्त्रणका लागि जागरुक गर्ने उद्देश्यले हरेक वर्ष मे १७ तारिखमा उच्च रक्तचाप दिवस मनाउने गरिन्छ । रक्तनलीमा उत्पन्‍न हुने उच्च चापला...
यस्ता छन् 'साइलेन्ट किलर' भनिने उच्‍च रक्तचाप हुने कारण, लक्षण र नियन्त्रण गर्ने  उपाय

प्रसाद खाँदा एकै गाउँका १ सय ६ जना बिरामी, दुईको अवस्था गम्भीर

पाल्पा । तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा प्रसाद (भोज) खाएका एकै गाउँका १ सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन्। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बिरामी पर...
प्रसाद खाँदा एकै गाउँका १ सय ६ जना बिरामी, दुईको अवस्था गम्भीर

रुपन्‍देही नाकामा गोली प्रहार, तीन नेपाली प्रहरी घाइते 

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दोहोरो फायरिङका क्रममा तीन जना नेपाल प्रहरी घाइते भएको प्रदेश ५ का डीआईजी पीताम्बर अधिकारीले जानकारी दिएका छन् ।  हतियारसहित नेपाल प्रवेश गर्न लागेका भारतीय हतियारधा...
रुपन्‍देही नाकामा गोली प्रहार, तीन नेपाली प्रहरी घाइते 

 वर्ल्डलिंकको कर्मचारीभन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको कर्मचारी भएको बताउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वकर्मचारी १८ वर्षीय सुशान्त ओझा भनिने निरज कुइँकेल छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई वसुन्धराबाट पक्राउ गरेको एसपी केदार ढकालले बताए ।...
 वर्ल्डलिंकको कर्मचारीभन्दै ठगी गर्ने पक्राउ

 २३ पटक सगरमाथा आरोहण गर्दै शेर्पाले कायम गरे नयाँ रेकर्ड

काठमाडौं । ४९ वर्षीय कामिरिता शेर्पाले २३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि बुधबार नयाँ रेकर्ड कायम गरेका छन् । दक्षिणपूर्वी रुट हुँदै अर्का एकजना नेपाली आरोहीसँग हिमाल चढेका शेर्पाले २३ पटक सगरमाथा आरोहण गरेको पर्यटन विभागकी अधिकारी मिरा आचार्यले बताएकी हुन् ।  यसरी शेर्पाले अझै दुई...
 २३ पटक सगरमाथा आरोहण गर्दै शेर्पाले कायम गरे नयाँ रेकर्ड

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki