Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

विश्वकप क्रिकेट : न्युजिल्यान्ड शीर्षमा, वेष्ट इन्डिज ५ रनले पराजित

एजेन्सी । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।  म्यान्चेस्टरमा न्युजिल्यान्डले दिएको २९२ रनको लक्ष्य पछा्एको वेष्ट इण्डिजले ४९ ओभरमा पूरै विकेट ग...
विश्वकप क्रिकेट : न्युजिल्यान्ड शीर्षमा, वेष्ट इन्डिज ५ रनले पराजित

प्रधानमन्त्रीले समय नदिँदा नेकपा हाइकमाण्ड बैठक अनिर्णयको बन्दी ! 

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकले पनि कुनै निर्णय गर्न सकेन ।  पार्टीको हाइकमाण्ड भनिने सचिवालय बैठकमा नवैजना नेता सहभागी भए पनि कुनै निष्कर्ष भने निकाल्न सकेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि बैठक बसेको थियो । तर, केन्द्रीय सदस्यहरूको क...
प्रधानमन्त्रीले समय नदिँदा नेकपा हाइकमाण्ड बैठक अनिर्णयको बन्दी ! 

सोमबार र मंगलबार नेपाली टेलिभिजनमा विदेशी च्यानल बन्द

काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो व्यवस्था लागु गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल...
सोमबार र मंगलबार नेपाली टेलिभिजनमा विदेशी च्यानल बन्द

सुत्‍ने शैलीबाट थाहा पाउनुहोस् आफ्नै रहस्य !

काठमाडौं । पूर्वीय सभ्यतामा यस्ता शास्त्र एवं पुराणहरूको रचना गरिएको छ । जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ । त्यस्तै शास्त्रहरूमध्ये एक हो- सामुन्द्रिक शास्त्र । समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुदि्रक शास्त्र वा समुद्र शास्त्र उनकै नामबाट रहन गएको हो । यो शास...
सुत्‍ने शैलीबाट थाहा पाउनुहोस् आफ्नै रहस्य !

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि भारत ११ रनले विजयी

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतले अफगानिस्ताविरुद्ध जित हात पारेको छ । शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पारजित गरेको हो ।  रोसबल क्रिकेट मैदानमा भारतले दिएको २२५ रनको लक्ष्य पछएको अफगानिस्तानले ४९ ओभरमा ५ बलमा पूरै विकेट गुमाउँदै २१३ रन पूरा गर्य...
विश्वकप क्रिकेट : अफगानिस्तानमाथि भारत ११ रनले विजयी

सेतो दुबी जनचेतना कार्यक्रम हुँदै 

काठमाडौं । यही असार १० गते सेतो दुबी जनचेतना कार्यक्रम गरिने भएको छ ।  सेतो दुबीको उपचार सम्भव रहेको बताउँदै यही असार १० गते सेतो दुबी जनचेतना कार्यक्रम गरिने भएको हो ।  सेतो दुबी छालामा देखिने एक प्रकारको बिकार हो । सेतो दागको रूपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा ल्युकोडर्मा...
सेतो दुबी जनचेतना कार्यक्रम हुँदै 

सार्वजनिक यातायातमा यात्रुलाई दुर्व्यवहारको सकस छ

काठमाडाैं । ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु पर्‍यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उनलाई ‘भ...
सार्वजनिक यातायातमा यात्रुलाई दुर्व्यवहारको सकस छ

पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि

ललितपुर । निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् ।  निजी भवन निर्माणका लागि सबै व्यक्तिका नाममा जग्गा रहनु र यहाँका निर्वाचित जनप्रतिनिधिले भूकम्प प्रभावित जनतालाई समयमै भवन निर्माणका लागि झक्झकाउँदा निजी आवास निर...
पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि

परिचयपत्र पाउँदा जंगे भुललाई घाटा

डोटी । पुस्तौँदेखि हलिया बस्दै आएका डोटी जिल्ला सायल गाउँपालिका–१ छपाली बिनेवाडाका ५६ वर्षीय जङ्गे भुल विसं २०६५ मा हलियामुक्तिको घोषणा भएपछि खुशी भएका थिए । उनले सरकारबाट केही राहत पाउने आस गरेका थिए, रोजगारीको पनि आस गरेका थिए, तर उनका लागि त्यो मुक्ति अहिले ‘कागलाई बेल पाक्यो हर्ष न व...
परिचयपत्र पाउँदा जंगे भुललाई घाटा

कारोबारी बढेपछि लागुऔषधको हब बन्दै बाँके, कसरी हुन्छ नियन्त्रण ?

बाँके । बाँकेमा लागुऔषध कारोवारीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन् । तीमध्ये २२१ जनाविरुद्ध मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कारोबारीलाई कानूनी दायरामा ल्याउन प्रहरीले सक्रियता देखाएको कारण पक्रा...
कारोबारी बढेपछि लागुऔषधको हब बन्दै बाँके, कसरी हुन्छ नियन्त्रण ?

युरोपेली मुलुकमा अब नेपालले सिधा उडान भर्ने !

काठमाडौं । युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । फ...
युरोपेली मुलुकमा अब नेपालले सिधा उडान भर्ने !

मालिङ्गा नायक बन्दम श्रीलंकाको विजयी, इङ्ल्यान्ड २० रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाका लाथिस मालिङ्गाले उत्कृष्ट खेल प्रदर्शन गर्दा श्रीलंकाले इङ्ल्यान्डलाई पराजित गरेको छ । श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० रनले पराजित भएको हो ।  सुरुवातदेखि उत्कृष्ट प्रदर्शन गरेको इङ्ल्यान्ड ४७ ओभरमा मात्र २ सय...
मालिङ्गा नायक बन्दम श्रीलंकाको विजयी, इङ्ल्यान्ड २० रनले पराजित

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki