Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

फूल टिपेको आरोपमा वडाध्यक्षको कुटाइबाट बालक घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन् ।  आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।  हिजो बेलुका वडाध्यक्ष...
फूल टिपेको आरोपमा वडाध्यक्षको कुटाइबाट बालक घाइते

आरक्षणको आन्दोलनलाई जातियताको रंग नदिइयोस्

लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी पछिल्लो असमावेशी विज्ञापनले नेपालमा फेरि आरक्षण बहस चर्किएको छ। सर्वोच्च अदालतले लोकससेवा विज्ञापन नरोक्न आदेश दिएपछि फेरि आरक्षण र समावेशी कोटाको बहस चर्किएको हो । लोकसेवाले जारी गरेको विज्ञापनको परीक्षा साउन ४ गते शनिबार तोकिएको छ । यतातिर विज्ञापन खारेजीको मा...
आरक्षणको आन्दोलनलाई जातियताको रंग नदिइयोस्

घरेलु हिंसा गर्ने र गोपनीयता भंग गर्ने कर्मचारीलेसमेत पेन्सन नपाउने  

काठमाडौं । सरकारले घरेलु हिंसा गर्ने, राज्यको गोपनीयता भंग गर्ने, जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने र अन्य देशको डिभी/पिआर लिने अवकाश प्राप्त कर्मचारीलाई पेन्सन सुविधा नदिने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले यस विषयमा सहमति जुटाएको हो । सरकारले भ्रष्टा...
घरेलु हिंसा गर्ने र गोपनीयता भंग गर्ने कर्मचारीलेसमेत पेन्सन नपाउने  

विराटनगरमा बस दुर्घटना : एक जनाको मृत्यु, २४ घाइते 

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किएर  दुर्घटना भएको छ । प्रहरीकाअनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बिहीबार बिहान दुर्घटना भएको...
विराटनगरमा बस दुर्घटना : एक जनाको मृत्यु, २४ घाइते 

‘लापसे’ जाँच्ने साधन नहुँदा समस्या !

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे-नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।  प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”, उनले...
‘लापसे’ जाँच्ने साधन नहुँदा समस्या !

 मौसम परिवर्तनको असर : कतै बाढी त कतै खडेरी

काठमाडौं । तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नप...
 मौसम परिवर्तनको असर : कतै बाढी त कतै खडेरी

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण प्रक्रिया सुरू

काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास-बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डिपिआर निर्...
पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण प्रक्रिया सुरू

साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाण्डौं । राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।  केन्द्रले...
साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिस

जोखिममा सुदूरपश्चिम जोड्ने कर्णाली पुल

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ ।  पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित क...
जोखिममा सुदूरपश्चिम जोड्ने कर्णाली पुल

मझगाँउ विमानस्थल र महाकाली अस्पताल : चुनावमा प्राथमिकता, अहिले बेवास्ता

कञ्‍चनपुर ।  दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका-१६ स्थित मझगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचरण बनेको छ । ०५६ यताका सबैखाले निर्वाचनमा विमानस्थल सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठ्यो...
मझगाँउ विमानस्थल र महाकाली अस्पताल : चुनावमा प्राथमिकता, अहिले बेवास्ता

कमजोर बन्दै मनसुन, केही ठाउँमा मात्र भारी वर्षाको सम्‍भावना

काठमाण्डौं । मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कमजोर भएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बिहीबार सामान्यदेखि आंशिक बदल...
कमजोर बन्दै मनसुन, केही ठाउँमा मात्र भारी वर्षाको सम्‍भावना

यस्तो जीवनमा सन्‍तुष्टि रहस्य 

एउटा नयाँ अध्ययनमा हामीले कति कमाइरहेका छौँ भन्दा केमा खर्च गरिरहेका छौँ भन्ने कुराले हाम्रो जीवन सन्तुष्टि निर्धारण गर्ने गरेको पत्ता लागेको छ । ‘द अफिस फर नेसनल स्ट्याटिस्टिक्स’, ओएनएसको रिपोर्ट अनुसार हामीले होटल, रेस्टुरेन्ट र फर्निचरलगायत विभिन्न घरेलु सामानमा खर्च गर्नु हाम्रो जीवन...
यस्तो जीवनमा सन्‍तुष्टि रहस्य 

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki