Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

 'लाचार र दुखी' प्रधानमन्त्रीबाट सुखी नेपालीको सपना !

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नाराको लक्ष्य प्राप्तिको यात्रामा हिँडेको शक्तिशाली सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपीशर्मा ओली आफैं दुखी र लज्जित बनेका छन् । अहिले सिंगो नेपाल र नेपाली जनता प्राकृतिक विपत्तिको सामना गरिरहेका छ।  करिब सत्तरीजना नेपालीको ज्यान गइसकेको छ र लाखौंको क्षत...
 'लाचार र दुखी' प्रधानमन्त्रीबाट सुखी नेपालीको सपना !

 आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्‍ने, सञ्‍चारमन्त्री भन्छन् - दुर्भाग्य हुन्छ

काठमाडौं । आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्‍ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरूले आज बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गर्ने निर्णय गरेका हुन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउन...
 आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्‍ने, सञ्‍चारमन्त्री भन्छन् - दुर्भाग्य हुन्छ

विश्‍वकप फाइनलको सुपर ओभर विवादमा आएपछि सचिनले के भने ?

एजेन्सी । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले विश्वकप फाइनलमा बाउन्ड्रीको संख्याको आधारमा विजेता घोषित गरिएकोप्रति आफ्नो धारणा व्यक्त गरेका छन् । उनले पहिलो सुपर ओभर पनि बराबरी भएमा दोस्रो सुपर ओभर गर्नुपर्ने धारणा राखे ।  आइतबार लर्ड्समा खेलिएको फाइनलमा इंग्ल्याण्डले बाउन्ड्रीको आधार...
विश्‍वकप फाइनलको सुपर ओभर विवादमा आएपछि सचिनले के भने ?

नेपाल टेलिकमले इन्टरनेट शुल्क नबढाउने

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि टेलिकमले भने इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको हो । टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखेको दाबी गरेको  छ । कम्पनीद्वारा जारी प्रेस...
नेपाल टेलिकमले इन्टरनेट शुल्क नबढाउने

श्री राधा माधव समितिद्वारा रक्तदान तथा वृक्षारोपण

काठमाडौं । गुरु पूर्णीमाको अवसरमा जगद्गुरुत्तम कृपालु जी माहाराजका एक मात्र नेपाली प्रचारक स्वामी हरिदासको संरक्षकत्वमा स्थापित श्री राधा माधव समितिद्वारा मंगलबार रक्तदान,  वृक्षारवपण तथा अन्य समाजसेववासम्बन्धी विभिन्‍न कार्यक्रमहरु गरिएका छन् ।  कार्यक्रममा अन्दाजी १२०० जना भक्तजनह...
श्री राधा माधव समितिद्वारा रक्तदान तथा वृक्षारोपण

प्रदूषित पानी पिउन बाध्य

चितवन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो ।   कार्यालयले मङ्गलबार आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्...
प्रदूषित पानी पिउन बाध्य

सामाजिक सुरक्षाको कार्यविधिमा यस्तो भयो नयाँ संशोधन

काठमाडौं । सञ्‍चय कोष वा अरू सामाजिक सुरक्षा योजनामा पहिलेदेखि नै समाहित भएका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा सामेल हुन ऐच्छिक बनाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पहिलो संशोधन गरेर उनीहरूक...
सामाजिक सुरक्षाको कार्यविधिमा यस्तो भयो नयाँ संशोधन

विप्लवसँग वार्ताको पहल के हुँदैछ ?

काठमाडौं । विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता सुरु गरिएको जनाएको छ । सांसद सोमप्रसाद पाण्डेले सरकारी टोलीको नेतृत्व गर्दै वार्ताका लागि लागिपरेको बताएका छन् । मंगलवार बुटवलमा पूर्व वार्ता टोलीका संयोजक पाण्डेले केही नेता कार्यकर्तासँग कुराकानी भएको सञ्‍चारमाध्यमलाई जनाएका छन् ।  &l...
विप्लवसँग वार्ताको पहल के हुँदैछ ?

संसारमै सबैभन्दा धेरै खुशी अविवाहित महिला !

एजेन्सी । एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।  एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथ...
संसारमै सबैभन्दा धेरै खुशी अविवाहित महिला !

लोकसेवा तयारी विशेष : १० प्रश्नोत्तर

१) उर्वशी कृतिका लेखक को हुन् ? सिद्धिचरण श्रेष्ठ २) पर्यटन सुचना केन्द्रको स्थापना कहिले भयो ? वि.स २०७६ असार १८, काठमाण्डौँको ठमेलमा ३) नेपालको शिक्षा परिषद्ले आदिकवि भानुभक्त पुरस्कार ,२०७६ कसलाई प्रदान गर्ने निर्णय भएको छ ? वरिष्ठ साहित्यकार एवं भाषाविद् ,मुकुन्दशरण उपाध्यायलाई...
लोकसेवा तयारी विशेष : १० प्रश्नोत्तर

आज साउने संक्रान्ति, लुतो फाल्‍ने दिन !

काठमाडौं । आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ । आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महि...
आज साउने संक्रान्ति, लुतो फाल्‍ने दिन !

कोरियन भाषा परीक्षा पास गरेकाको सीप परीक्षण अब मंसिरमा हुने

काठमाडौं । सन् २०२० मा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको परीक्षा मिति सरेको छ ।  यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने कामदारको सीप परीक्षा मंसिर महिनामा हुने भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाए...
कोरियन भाषा परीक्षा पास गरेकाको सीप परीक्षण अब मंसिरमा हुने

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki