Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा विस्फोट

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट गराइएको छ ।  हरिपुर नगरपालिका–२ मा रहेको नगरपालिका कार्यालयमा आइतबार राति अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।  बम स्फिोटबाट कार्यालयको झ्यालको सिसा फुट्नुकासाथै  पूर्वपट्टिको पर्खालमा क्षति पुगेको...
सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा विस्फोट

प्रचण्डको घर जाने बाटोमा पनि बम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर ओहोरदोहोर गर्ने बाटोमा पनि बम भेटिएको छ । सोमबा बिहान ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको हो ।  बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटा...
प्रचण्डको घर जाने बाटोमा पनि बम

आज बिहानै भक्तपुरसहित विभिन्‍न स्थानमा भेटिएका आठ वटा बम निस्क्रिय

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्‍न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोली...
आज बिहानै भक्तपुरसहित विभिन्‍न स्थानमा भेटिएका आठ वटा बम निस्क्रिय

मकवानपुरमा दुई ट्रकमा आगजनी, बुद्ध चोकमा बम

काठमाडौं ।  नेत्र विक्रम चन्द विप्लव समूहको बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा द्ई ट्रकमा आगजनी गरिएको छ । मकवानपुरको हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा दुई ट्रकमा आगजनी गरेका हुन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजन...
मकवानपुरमा दुई ट्रकमा आगजनी, बुद्ध चोकमा बम

राष्ट्रपति र प्रधानमन्त्रीसँगै विप्लव समूहका नेतासहित ११ सयलाई संविधासभा पदक (सूचीसहित)

काठमाडौं । गणतन्त्र दिवसको अवसर सरकारले विभिन्‍न व्यक्तिहरुलाई संविधानसभा पदकबाट विभूषित गर्ने भएको छ । जसमा राष्ट्रपति र प्रधानमन्त्रीसहित विप्लव समूहका नेताहरु पनि रहेका छन् ।  सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थाय...
राष्ट्रपति र प्रधानमन्त्रीसँगै विप्लव समूहका नेतासहित ११ सयलाई संविधासभा पदक (सूचीसहित)

पाँचथरको सामूहिक हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन गर्‍यो होला ?’

पाँचथर । आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक । भान्सा घरभन्दा मुनि पत–पत धुँवा...
पाँचथरको सामूहिक हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन गर्‍यो होला ?’

निजी विद्यालय चार दिन बन्द हुने

दाङ । दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो ।   प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुनेछन् ।  प्याब्सन र एनप्याब्सनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो...
निजी विद्यालय चार दिन बन्द हुने

गृह मन्त्रालयमामै झडप, ११ जना पक्राउ

काठमाडौं । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वम...
गृह मन्त्रालयमामै झडप, ११ जना पक्राउ

क्षमता हुँदा पनि कमजोर ठान्‍नुहुन्छ ? यसरी बनाउनुहोस् मनोबल उच्च

काठमाडौं । कतिपय क्षमतावान् मानिस पनि उच्च मनोबलको अभावमा समाजमा पछि परिरहेका हुन्छन् । विभिन्न कारणले व्यक्तिको मनोबल कमजोर भइरहेको हुन्छ । देशको प्रतिकूल अवस्था, पारिवारिक असमझदारी र शारीरिक अवस्था आदि । यद्यपि, केही कुरा व्यवहारमा लागू गर्न सके आफ्नो मनोबल सधैँ उच्च राख्न सकिन्छ ।   सबैभन...
क्षमता हुँदा पनि कमजोर ठान्‍नुहुन्छ ? यसरी बनाउनुहोस् मनोबल उच्च

साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति पुन उडे अष्ट्रिया

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणमा निस्केका छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्था...
साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति पुन उडे अष्ट्रिया

नेकपाको पोलिटब्यूरो गठन अझै अन्योलमा, बजेटको व्यस्तताले पार्टीको काम लथालिंग 

काठमाडौं । नेकपा गठनको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो बन्‍न सकेको छैन। दुई अध्यक्ष र शीर्ष नेताहरू नयाँ आर्थिक वर्षको बजेट निर्माणको गृहकार्यमा व्यस्त हुँदा सचिवालय बैठकसमेत स्थगित भयो। पोलिटब्युरो नबन्दा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत अवरुद्ध भएको हो। जनसंगठनहरूको एकीकरण घोषणासँगै ३ जे...
नेकपाको पोलिटब्यूरो गठन अझै अन्योलमा, बजेटको व्यस्तताले पार्टीको काम लथालिंग 

सामूहिक हत्याकाण्डपछि त्रासमा छ पाँचथरको मिक्लाजुङ, कसरी हटाउने डर ?

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझैँ कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् ।  चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोह...
सामूहिक हत्याकाण्डपछि त्रासमा छ पाँचथरको मिक्लाजुङ, कसरी हटाउने डर ?

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki