Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

‘टाँगाको शहर’ नेपालगञ्ज अब एकादेशको कथा मात्रै

काशीराम शर्मा बाँके । अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यसक्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर...
‘टाँगाको शहर’ नेपालगञ्ज अब एकादेशको कथा मात्रै

मौरीपालनमा आकर्षित हुँदै किसान 

स्याङ्जा । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका - २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजना...
मौरीपालनमा आकर्षित हुँदै किसान 

बिरामीको मृत्युपछि उत्पन्न हुने परिस्थितिलाई कसरी रोक्ने ?

काठमाडौं । अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीको मृत्युपछि कतिपय अवस्थामा असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । अस्पतालका चिकित्सकमाथि लापरवाहीको आरोप लाग्छ । अनि प्रदर्शन र तोडफोडका घटना हुन पुग्छ । प्रहरीले हस्तक्षेप गरेरै घटना नियन्त्रण लिने अवस्था पटकपटक दोहोरिँदै आएको तितो यथार्थ छ । जि...
बिरामीको मृत्युपछि उत्पन्न हुने परिस्थितिलाई कसरी रोक्ने ?

 आचरणविपरित काम गर्ने ४६ प्रहरीलाई कारवाही

झापा । आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् ।  राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५-०७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
 आचरणविपरित काम गर्ने ४६ प्रहरीलाई कारवाही

आकाशको पानीको पर्खाइमा किसान

कैलाली । वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले उक्त समस्या सुनाए ।   असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बो...
आकाशको पानीको पर्खाइमा किसान

सुडान संकट, सेना र विपक्षीबीच सहमति

खार्तुम । सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ । ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना र विपक्षी नेताहरुले आलोपालो नेतृत्व गर्नेछन् । इथियोपिया र अफ्रिकी युनियनको मध्यस्थतामा दुई दिनदेख...
सुडान संकट, सेना र विपक्षीबीच सहमति

प्रधानसेनापति थापा सोमबार अमेरिका प्रस्थान गर्ने 

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन यही असार २३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन् ।     राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने प्रथम महिला, शान्...
प्रधानसेनापति थापा सोमबार अमेरिका प्रस्थान गर्ने 

नाकबाट सास फेर्दा मस्तिष्कमा कस्तो असर पर्छ ? 

अध्यात्मिक परम्पराले धेरै समय अगाडि नै स्वासप्रस्वास र मानसिक स्थितिबीचको सम्बन्धलाई अप्रत्यक्ष रुपमा व्याख्या गरिसकेको छ । यही मान्यताका कारण हामी गहिरो सोच, चिन्ता, तनाव लगायतका मानिसक असन्तुलनबाट राहत पाउन लामो सास फेर्ने गर्छौँ ।  यसलाई पुष्टि गर्ने स्पष्ट वैज्ञानिक प्रमाणहरु नभएपनि हालै...
नाकबाट सास फेर्दा मस्तिष्कमा कस्तो असर पर्छ ? 

लोकसेवा तयारी विशेष : १० प्रश्‍नोत्तर

१) विश्वमा कुनै पनि युद्धमा भाग नलिएको देश भनेर कुन देशलाई चिनिन्छ ? स्विट्जरल्याण्ड २) अलैँची खेतीको उत्पादन सुरु गरिएको कर्णालीको पहिलो जिल्ला कुन  हो ? कालिकोट ३) वातावरण सन्तुलनका लागी कुन कुल भागको कति प्रतिशत वन क्षेत्र आवश्क पर्छ ? ४३ प्रतिशत ४) नेपालको प्राचिन कालमा पर...
लोकसेवा तयारी विशेष : १० प्रश्‍नोत्तर

बंगलादेशविरुद्ध पाकिस्तान ९४ रनले विजयी, बाहिरीए दुबै टोली

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका इमाम उल–हकले शतकीय पारी खेल्दा पाकिस्तानले बंगलादेशविरुद्ध सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा बंगलादेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले सुखद बिदाई गरेको हो ।  प्रतियोगितामा सेमिफाइनल प्रवेशको अंक गणितिय स...
बंगलादेशविरुद्ध पाकिस्तान ९४ रनले विजयी, बाहिरीए दुबै टोली

इटाली जान हिडेको छोरा लिवियामा मारिएपछि शोकमा परिवार, शव ल्याउनै समस्या 

काठमाडौं । बुधबार दिउँसो लिवियामा बमवर्षा भएको समाचार सुने पनि लमजुङको बेसीसहर नगरपालिका–११ चितीका सोमप्रसाद श्रेष्ठ र सुन्तली श्रेष्ठले खासै चासो दिएनन् । छोरा सन्तोष लिवियाबाट इटाली पुगिसकेको उनीहरुलाई लागेको थियो । तर, उनीहरुले सोचेजस्तो भएन । साँझ समाचार सुन्नुअघि नै फोन आयो–विद्र...
इटाली जान हिडेको छोरा लिवियामा मारिएपछि शोकमा परिवार, शव ल्याउनै समस्या 

अध्यक्षबाट राजीनामा दिएपछि राहुलले फेरे ‘ट्वीटर प्रोफाइल’

नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गरेका छन् । उनले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन ग...
अध्यक्षबाट राजीनामा दिएपछि राहुलले फेरे ‘ट्वीटर प्रोफाइल’

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki