Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

लोकसेवा विशेष तयारी : १० प्रश्नोत्तर

१) आसियानको एकमात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ? - लाओस २) सन् २०११ क्रिकेट विश्वकपको फाइनल खेलमा कुन क्रिकेटरले म्यान अफ द म्याच पाएका थिए ? -महेन्द्र सिंह धोनी,भारत ३) "सबैको कुरा सुन् तर सत्यलाई अंगाल" यो भनाई कसको हो ? -महात्मा गान्धी ४) संसारको सबैभन्दा कान्छो...
लोकसेवा विशेष तयारी : १० प्रश्नोत्तर

वेष्ट इण्डिजद्वारा अफगानिस्तान २३ रनले पराजित, बाहिरीए दुबै टोली 

एजेन्सी । अफगानिस्तान इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन बन्दै घर फर्किएको छ । विश्वकप अन्तर्गत बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो । लिड्समा वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको...
वेष्ट इण्डिजद्वारा अफगानिस्तान २३ रनले पराजित, बाहिरीए दुबै टोली 

गर्मीमा किन हुन्छ पिसाब संक्रमणको जोखिम, यसरी बच्‍न सकिन्छ 

काठमाडौं । मिर्गौलाबाट पिसाबथैली हुँदै पिसाबनलीबाट पिसाब बाहिर निस्कन्छ । कीटाणुका कारण यसबीचमा जुनसुकै ठाउँमा पनि संक्रमण हुन सक्छ । जसलाई पिसाब संक्रमण भनिन्छ । सामान्यतया, शरीरमा रहेका विषाक्त पदार्थलाई मिर्गौलाको माध्यमले बाहिर निकाल्छ । तर, गर्मीयाममा धेरैजसो पानी पसिनाको माध्यमबाट बाहिर निस्कन...
गर्मीमा किन हुन्छ पिसाब संक्रमणको जोखिम, यसरी बच्‍न सकिन्छ 

जनप्रतिनिधि विवाद : नगरप्रमुखद्वारा सभा स्थगित, उपप्रमुखद्वारा सञ्चालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण बुधबारका लागि आह्वान गरिएको विशेष नगरसभा विवादित बनेको छ । सो विशेष नगरसभा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले स्थगन गरेका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले सहमति जुटाउन नसकिएको कारणसहित विज्ञप्ति जारी गर्दै बुधबार आह्वान गरिएको वि...
जनप्रतिनिधि विवाद : नगरप्रमुखद्वारा सभा स्थगित, उपप्रमुखद्वारा सञ्चालन

दीपक मनाङे नेकपामा प्रवेश, मुख्यमन्त्रीले गरे स्वागत

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बिहीबार कास्कीमा एक कार्यक्रमबीच गुरुङलाई नेकपाका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।  सांसद गुरुङलाई पार्टीमा स्वागत गरेप...
दीपक मनाङे नेकपामा प्रवेश, मुख्यमन्त्रीले गरे स्वागत

काठमाडौंका सडकबाट १४१ बालबालिकाको उद्धार, 'घर फर्किन मान्दैनन्'

काठमाडौं । काठमाडौँमा पछिल्लो ६ महीनाको अवधिमा १० पटक रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोजी भयो । उक्त अभियानमा उद्धार गरिएका १५६ बालबालिकामध्ये १५ जना मात्रै परिवारमा फर्किन चाहे । घर जान नमान्ने १४१ बालबालिका उपत्यकाका विभिन्न पुनःस्थापनगृहमा राखिएको छ ।  काठमाडौँको ठमेलमा...
काठमाडौंका सडकबाट १४१ बालबालिकाको उद्धार, 'घर फर्किन मान्दैनन्'

आज दिनभर मौसम बदली हुने, ठूलो पानी पर्ने सम्भावना छैन 

काठमाडौं । देशभरको मौसम बिहीबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभरजासो देशभरको मौसम घरी घाम लाग्ने र घरी बदलीको अवस्थामा रहने छ । देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । न्यून चापीय रेखा नेपाल नजिक अझै नआएकाले मनसुन स...
आज दिनभर मौसम बदली हुने, ठूलो पानी पर्ने सम्भावना छैन 

लिबियामा विद्रोहीले गरेको आक्रमणमा परी एक नेपालीको मृत्यु, आठ जनालाई नेपाल पठाइएयो

काठमाडौं । लिबियाको आप्रवासी शिविरमा भएको आक्रमणमा परी एक जना नेपालीले ज्यान गुमाएका छन् । बुधबार भएको आक्रमणमा मारिनेमा  नेपाली नागरिक सन्तोष श्रेष्ठ भएको इजिप्टको कायरोस्थित दूतावासले जनाए छ । उनी नेपालमा कुन स्थानका हुन भन्ने चाहिँ खुलेको छैन । आठजना नेपालीलाई भने टर्की हुँदै नेपाल पठाइएक...
लिबियामा विद्रोहीले गरेको आक्रमणमा परी एक नेपालीको मृत्यु, आठ जनालाई नेपाल पठाइएयो

सुल्झियो फेसबुक, ह्याट्‍स एप र इन्स्टाग्रामको समस्या 

वाशिङटन । सामाजिक सञ्‍जालको एप्स फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एपमा देखिएको समस्या करिब आठ घण्टा समाधान भएको छ । यो एप्स पुरै ठप्प नभएपनि यसका केही फिचरमा समस्या देखिएको थियो । फेसबुकले यस कम्पनीका एपमा देखिएको समस्या हटिसकेको जनाएको छ । यो एप्सका साथ मुख्य समस्या तस्बिर र भिडियोलाई लिएर भइरह...
सुल्झियो फेसबुक, ह्याट्‍स एप र इन्स्टाग्रामको समस्या 

नारायणगढ-मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन सुरु गरेको छ ।&nbsp...
नारायणगढ-मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

नाम फेरिए पनि उस्तै छ रामकहानी 

गोपाल बराल बर्दिवास । अइती-रेबिया, सोमनी–सोमना, मंगली–मंगला, बुधनी-बुधना, बिहीनी-बिहना, शुकना-शुकनी र शनिचरा-शनिचरी....। महोत्तरीलगायतका तराईका केही जिल्लामा विकासका अवसरबाट अत्यन्त पछि परेका मुसहर जातिको बस्ती पस्दा अब पुराना शैलीका यस्ता नाम हराउँदै गएका छन् । न बाहुन चाहिने न कर्मक...
नाम फेरिए पनि उस्तै छ रामकहानी 

लमजुङमा विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’ 

नारायण ढुंगाना  लमजुङ । लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि आज नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्मा...
लमजुङमा विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’ 

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki