Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

नाक, कान र घाँटीका बिरामी बढ्दै

चितवन । उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान र घाँटीका हुने गरेका पाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम तथा अनुसन्धान विभागले विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।...
नाक, कान र घाँटीका बिरामी बढ्दै

बाढी र पहिरोबाट २२ हजार घर परिवार विस्थापित, एक लाख जनता प्रभावित

काठमाण्डौं । असार अन्तिम हप्ताबाट सुरु भएको मनसुनमा यस बर्ष अहिलेसम्म बाढी, पहिरो र डुबानबाट ६४ जिल्लाका झण्डै २२ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित परिवारको संख्या भने १ लाख भन्दा बढी नै रहेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । रौतहट, सुनसरी, मोर...
बाढी र पहिरोबाट २२ हजार घर परिवार विस्थापित, एक लाख जनता प्रभावित

नपाल-हवाई सम्झौता :  १५ विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

काठमाडौं . नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।  सम्झौताअनुसार नेपालले ची...
नपाल-हवाई सम्झौता :  १५ विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

 गीत सुन्दै काम गर्नु कति लाभदायक ?

एजेन्सी । गीत सुन्दै काम गर्दा व्यक्तिको रचनात्मक क्षमता विशेष रुपमा कम हुन सक्ने एक अध्ययनको निष्कर्ष छ । जर्नल ‘अप्लाइड कग्निटिभ साइकोलोजी’ ले काम गर्दैगर्दा हाम्रो कानमा बज्ने ‘ब्याकग्राउन्ड म्युजिक’ ले रचनात्मक समस्या समाधानलाई विभिन्न तरिकाले असर गर्ने सम्बन्धी अध्ययन गर...
 गीत सुन्दै काम गर्नु कति लाभदायक ?

गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक वर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेको हो ।  &lsqu...
गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै काठमाडौँमा प्रदर्शन

सत्केरीको मृत्युपछि प्रदर्शन, गल्छी–त्रिशूली सडक अबरुद्ध

 नुवाकोट ।  त्रिशूली जिल्ला अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको  भन्दै नुवाकोटको बेल्कोटगढी नगरपालिका–७, महादेवफाँटमा आफन्तले प्रदर्शन गरेका छन् । तारकेश्वर गाउँपालिका–५, नुवाकोटकी ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले शुक्रबार...
सत्केरीको मृत्युपछि प्रदर्शन, गल्छी–त्रिशूली सडक अबरुद्ध

अपरिचित विदेशी नम्बर नउठाउन दुरसञ्चारको आग्रह, 'फोन आए जानकारी गरानू'

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित विदेशी नम्बरहरूबाट आएको नम्बर नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।  बारम्बार आउने विदेशका अपरिचित नम्बरबाट फोन र मिस्डकलको समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।  त्यस्ता कलहरु नउठाउन तथा सो नम्बरमा फो...
अपरिचित विदेशी नम्बर नउठाउन दुरसञ्चारको आग्रह, 'फोन आए जानकारी गरानू'

मोदीको नेपाल भ्रमण भदौ अन्तिममा, सुरक्षा जाँच गरेर फर्कियो भारतीय कमाण्डो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उनको भ...
मोदीको नेपाल भ्रमण भदौ अन्तिममा, सुरक्षा जाँच गरेर फर्कियो भारतीय कमाण्डो

बाढीमा कसरी जोगाउने गाडी ?

काठमाडौं । अविरल वर्षामा गाडी चलाउनु खतरनाक हुनसक्छ। अहिले देशका धेरै भाग डुबानमा परेका छन्। खासगरी लगातार परिरहेको वर्षाका कारण तराई क्षेत्र डुबानमा परेको छ। पानीमा यसरी सवारी साधन डुब्दा धेरै क्षति पुग्न सक्छ। गाडी बिग्रने समस्या त छँदै छ इन्जिन समेत सिज हुने प्रवल सम्भावना हुन्छ। त्यसैले वर्षा...
बाढीमा कसरी जोगाउने गाडी ?

श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ

धरान । दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।  सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी...
श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ

 निर्मला हत्याको एक वर्ष : सरकारलाई सात आरोप

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकवर्ष पूरा भएको छ । नेपाली कांग्रेसले एक वर्ष पुगेकोमा मृतक निर्मलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निर्मलाका आमाबाबुलगायत परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । नेपाली कांग्रेसले सात बुँदे विज्ञप्ति सार्वजनिक गर्दै...
 निर्मला हत्याको एक वर्ष : सरकारलाई सात आरोप

मनसुनपछिको विपद : १११ जनाको मृत्यु , ४० बेपत्ता

काठमाडौं । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट...
मनसुनपछिको विपद : १११ जनाको मृत्यु , ४० बेपत्ता

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki