Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

एकै दिन पाँच सयले बढ्यो सुनको भाउ 

काठमाडौं । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला ५०० ले वृद्धि भएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिदबिक्री भएको थियो ।  त्यस्तै तेजाब...
एकै दिन पाँच सयले बढ्यो सुनको भाउ 

दोश्रोपटक टेलिप्रिजेन्स प्रविधिमार्फत क्याविनेट बैठक

काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरूसँग छलफल गरेका छन् । आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् । अहिले मन्त्रिपरिषद बैठक जारी छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे...
दोश्रोपटक टेलिप्रिजेन्स प्रविधिमार्फत क्याविनेट बैठक

घरेलु हिंसाको मुद्दामा भारतीय क्रिकेटर मोहम्मद शमीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको अलिपुर अदालतले घरेलु हिंसाको मुद्दामा भारतीय क्रिकेटर मोहम्मद शमी र उनका भाई हसीद अहमदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। मोहम्मद शमीकी श्रीमती हसीन जहांले दुबै बिरूद्ध मुद्दा हालेकी थिइन् । अदालतले दुबैलाई १५ दिन भित्र आत्मसमर्पण गर्न आदेश दिएको छ । सो बियषमा बीसीसीआईले भन्यो,...
घरेलु हिंसाको मुद्दामा भारतीय क्रिकेटर मोहम्मद शमीविरूद्ध पक्राउ पुर्जी जारी

धरौटीको आदेश बदरको माग गर्दै रवि लामिछा पुगे उच्च अदालत

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालत पुगेका छन् । उनीहरूले उक्ता आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगम...
धरौटीको आदेश बदरको माग गर्दै रवि लामिछा पुगे उच्च अदालत

भिडियो कन्फरेन्सबाट बैंठक बस्न सक्ने, स्वास्थ्यवस्था बुझ्न सिंगापुर नै जानु पर्ने

काठमाडौं । पछिल्लो ११ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ पार्टी नेकपाका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर गएका छन् । उनीहरू आज दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारको लागि सिंगापुर गएका...
भिडियो कन्फरेन्सबाट बैंठक बस्न सक्ने, स्वास्थ्यवस्था बुझ्न सिंगापुर नै जानु पर्ने

डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु

लस एन्जेलस । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य नौ जना बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटनाग्रस्त भएको हो । बेपत्ता व्यक्तिहरूको खोजी...
डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु

मलेसियामा नेपाली गार्डले गरिदिए सुपरभाइजरको हत्या

काठमाडौं ।  मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले आफ्नो सुपरभाइजरको हत्या गरिदिएका छन् । उनले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेको त्यहाँस्थित प्रहरीले जनाएको छ । प्रहरीले उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । सोमबार दिउँसो भएको...
मलेसियामा नेपाली गार्डले गरिदिए सुपरभाइजरको हत्या

जहाँ अब रगतको रिपोर्ट दुई घण्टामै पाइने छ

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ ।  अस्पतालका कार्यकारी निर्देशक डा।  विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्...
जहाँ अब रगतको रिपोर्ट दुई घण्टामै पाइने छ

हाम्रो नेतृत्वको रोजाइँ कुन : गुलामी, सलामी कि मलामी ?

पछिल्लो समय केही शब्दावली निकै चर्चा आए जस्तो ; अरिंगाल, हनुमान, पत्रुकारलगायत, जसले गुलामीको हदलाई प्रतिनिधित्व गर्छन् । यससँगै केही तस्बिरहरु पनि सामाजिक सञ्‍जालमा निकै भाइरल भए । जसमा पिर्के सलामीदेखि भिरपाखामा गएर पनि सलामी ठोक्‍ने प्रवृति । यसले पछिल्लो राजनीतिक अवस्थालाईसमेत...
हाम्रो नेतृत्वको रोजाइँ कुन : गुलामी, सलामी कि मलामी ?

माथिल्लो तामाकोशीको ९८ प्रतिशत काम सम्पन्‍न

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।  लामो समयको प्रयासपछि अत्यन...
माथिल्लो तामाकोशीको ९८ प्रतिशत काम सम्पन्‍न

आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आन्दोलनरत मेडिकल शिक्षाका विद्यार्थीहरुलाई वार्तामा बोलाएको छ । विभिन्‍न माग राखेर चिकित्सा शिक्षा अध्ययन संस्थानमा तालाबन्दी गरेर आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई वार्तामा आउन आग्रह गरेको हो । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले विज्ञप्ति प्रकाशित गरी...
आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन त्रिविको आग्रह

मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालबाट प्रवेश र निशा

काठमाडौं । भियतनाममा हुने मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालबाट प्रवेश थापा र निशा पाठकले प्रतिनिधित्व गर्ने भएका छन् ।  मिस्टर एण्ड मिस कल्चर वर्ल्ड नेपाल तथा पुनम ब्यूटी क्लबको संयुक्त आयोजनामा हुने मिस्टर एण्ड मिस कल्चर वर्ल्डको चौंथो संस्करणमा सहभागी हुन नेपालबाट प्रतिनिधित्व गर्ने सदस...
मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालबाट प्रवेश र निशा

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki