Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

गुल्मीमा पहिरोमा परी ६ को मृत्यु, ५ बेपत्ता

काठमाडौं  । गुल्मीको सत्यवती गाउँपालिकामा आएको पहरोमा परि ६ जनाले ज्यान गुमाएका छन् । सोमबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिरोमा परी ६ जनाले ज्यान गुमाएका छन् भने पाँच जना बेपत्ता छन् ।  ज्यान गुमाउनेमा सोही गाउँपालिका-४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विक र रह...
गुल्मीमा पहिरोमा परी ६ को मृत्यु, ५ बेपत्ता

बाजुराको बुढीगंगा नदी थुनिने खतरा, जोखिममा सात सय परिवार

बाजुरा । बाजुराको पैमामा आइरहेको निरन्तरको पहिरो नरोकिएपछि बुढीगंगा र त्रिवेणी नगरपालिकाबीचमा रहेको द्वारीमा बुढीगंगा नदी थुनिने खतरा बढेको छ। त्रिवेणीतिर पर्ने पैमाको पहिरो १० वर्षदेखि नरोकिँदा र बुढीगंगातिर पर्ने अम्कोट गाउँको पाखा भत्किने सम्भावना देखिँदा नदी थुनिने खतरा बढ्दै गएको हो। यस्तो अवस्...
बाजुराको बुढीगंगा नदी थुनिने खतरा, जोखिममा सात सय परिवार

ट्रम्प-खान वार्ता : काश्‍मिर मुद्दामा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव, भारतमा तरंग

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता भएको छ । यस  भेटवार्तालाई भारतले निकै चासोका साथ हेरिरहेको थियो ।  भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले काश्मिर मामिलालाई लिएर आफूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले म...
ट्रम्प-खान वार्ता : काश्‍मिर मुद्दामा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव, भारतमा तरंग

मनसुन फेरि सक्रिय : बाढी, पहिरोको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मौसम फेरि सक्रिय भएको छ । मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा पूर्ण तथा पश्चिमका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्यका अधिकांश तथा पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर...
मनसुन फेरि सक्रिय : बाढी, पहिरोको खतरा, सतर्कता अपनाउन आग्रह

बलात्कारको आरोपबाट मुक्त भए रोनाल्डो 

एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् । आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डो विरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नु पर्ने नदेखिएको बताएका छन् । ३४ वर्षकी अमेर...
बलात्कारको आरोपबाट मुक्त भए रोनाल्डो 

पुष्पलालः माक्र्सवादका नेपाली सूत्रधार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालम...
पुष्पलालः माक्र्सवादका नेपाली सूत्रधार

यसकारण दुख्छ ढाड, सजग हुनुहोस् 

काठमाडौं । हिँड्दा, निहुरिँदा वा सुत्दा ढाड दुख्छ ?  सबै उमेर समूहका व्यक्तिलाई यो समस्या देखापर्छ। अधबैंसे र ज्येष्ठ नागरिक यसबाट बढी पीडित हुन्छन्। बसाइको अवस्था नमिलेर वा अन्य कारण पनि ढाड दुखेको हुन सक्छ। हड्डी तथा नसा रोग विशेषज्ञका अनुसार विभिन्न पेसाकर्मीमा ढाड दुख्ने समस्या देखिएको...
यसकारण दुख्छ ढाड, सजग हुनुहोस् 

तनहुँमा एक वर्षमा १०६ दुर्घटना, ६१ जनाको मृत्यु

दमौली । आर्थिक वर्ष ०७५-७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटन...
तनहुँमा एक वर्षमा १०६ दुर्घटना, ६१ जनाको मृत्यु

जागरण अभियानले पनि जगाउन नसकेको कांग्रेस अझै कोमामै 

काठमाडौं । नेपाली कांग्रेसका शीखर पुरुष तथा प्रजातान्त्रिक समाजवादका चिन्तक विश्‍वेश्‍वरप्रसाद कोइरालाको आज ३७ औं स्मृति दिवस । कांग्रेसले स्मृति दिवसको अवसरमा विभिन्‍न कार्यक्रम गरी मनाउँदैछ । हिजो उनलाई फाँसी दिनुपर्छ भन्नेहरूका लागि आज बीपीको विचार चाहिएको छ । त्यसैगरी विदेशको दलाल पु...
जागरण अभियानले पनि जगाउन नसकेको कांग्रेस अझै कोमामै 

पाँचथरमा मन्दिरको छत खस्दा दुईजनाको मृत्यु

पाँचथर- जिल्लाको हिलिहाङ गाँउपालीकामा निर्माणाधिन यलम्बर पार्कमा मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ। मन्दिर बनाउने काममा खटिएका सोहि ठाँउका ५० बर्षिय जगत राई र ५१ बर्षिय रूद्र राईको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। सोमबार बिहान पिलर उठाएर ढलान गरीएको छतको सटिङ खोल्ने क्रममा छत झरेको...
पाँचथरमा मन्दिरको छत खस्दा दुईजनाको मृत्यु

जापानको रोजगारीका लागि भाषा र सीप परीक्षा कात्तिकमा, पहिलो लटमा केयरगिभरलाई अवसर

काठमाडौं । रोजगारीका लागि जापान जाने नेपाली कामदारको आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साता अर्थात कात्तिकबाट सुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले सुरूमा अरूको हेरचार गर्ने 'केयरगिभर' का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइ...
जापानको रोजगारीका लागि भाषा र सीप परीक्षा कात्तिकमा, पहिलो लटमा केयरगिभरलाई अवसर

शिक्षण अस्पतालमा अबदेखि महिनामा एक पटक कलेजो प्रत्यारोपण गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो ।  “कलेजो उपचार तथा प्रत्योपणका लाग...
शिक्षण अस्पतालमा अबदेखि महिनामा एक पटक कलेजो प्रत्यारोपण गरिने

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki