Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

‘साहो’ ले तीन दिनमै कमायो २ सय करोड

मुम्बई  । श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। यो भारत लगायत अस्ट्रेलिया, न्युजिल्यान्डलगायत अन्य देशको संकलित रकम हो। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले ८० करोड कमाएको छ। सुजितको निर्देशनमा बनेको फिल्म शुक्रबार रिलिज भएको थियो। ह...
‘साहो’ ले तीन दिनमै कमायो २ सय करोड

स्वयम्भूमा छुरा प्रहार गरी एकजनाको हत्या, कलंकीमा कामदारलाई छतबाट खसालियो

काठमाडौं । काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार अनुसन्धान लागि तीन जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको छ...
स्वयम्भूमा छुरा प्रहार गरी एकजनाको हत्या, कलंकीमा कामदारलाई छतबाट खसालियो

सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५...
सप्तऋषिको पूजा गरी मनाइँदै

दाङमा बस दुर्घटना : २ जनाको मृत्यु, १५ जना घाइते

दाङ । दाङमा सोमबार भएको फरक फरक दुर्घटनामा २ जनाको मुत्यु भएको छ र भने १५ जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही—भालुबाङ सडक खण्डको पिपरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । लु १९ प ५५०६ र रा ३ प २०६१को मोटरसाइकल एक आपसमा ठोक्किएका बेला पश्चिमबाट पूर्वतर्फ गइ...
दाङमा बस दुर्घटना : २ जनाको मृत्यु, १५ जना घाइते

सेवाग्राहीले सेवा पाउन नसकेका सरकारी कार्यालय

महोत्तरी । प्रतिमहिना रु ४० हजारका दरले भाडामा सरकारी कार्यालय सञ्चालनमा छन्, कार्यालयमा अधिकृत नेतृत्वमा सरकारी कर्मचारी पनि कार्यरत छन्, तर महोत्तरीको बर्दिवासमा चार वर्षअघि स्थापना भएको नापी कार्यालय बर्दिवासबाट आम जनताले भने सेवा पाउन सकेका छैनन् । सघन जनसरोकारको कार्यालय भएपनि नापी कार्यालय...
सेवाग्राहीले सेवा पाउन नसकेका सरकारी कार्यालय

आजको मौसम : मेघ गर्जनसहित वर्षा र चट्याङ्‍को सम्भावना

काठमाडौं । आज बिहानैदेखि देशभर मनसुन सामान्य बदलीको अवस्थामा रहेको छ  । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइ...
आजको मौसम : मेघ गर्जनसहित वर्षा र चट्याङ्‍को सम्भावना

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तय गर्न गृहकार्य

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणका लागि दुवै पक्ष गृहकार्यमा जुटेका छन् । यद्यपि, असोज अन्तिम साता हुन सक्ने भनिएको भ्रमणबारे नेपाल र चीन दुवैले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।  राष्ट्रपति सी असोज अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । नेपालले पनि उनी भार...
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तय गर्न गृहकार्य

तालिबानसँगको सहमति बमोजिम अमेरिकाले ५४ सय सेना फिर्ता लैजाने सहमति

काठमाडौं । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको 'सैद्धान्तिक सहमति'को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्। अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको...
तालिबानसँगको सहमति बमोजिम अमेरिकाले ५४ सय सेना फिर्ता लैजाने सहमति

‘नो हेल्मेट, नो पेट्रोल’

झापा । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइ...
‘नो हेल्मेट, नो पेट्रोल’

उपनिर्वाचनका लागि निर्वाचन आयोगले ग-यो दल दर्ताको आग्रह 

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको  छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र...
उपनिर्वाचनका लागि निर्वाचन आयोगले ग-यो दल दर्ताको आग्रह 

यस्ता छन् वर्षात्मा सवारी चलाउँदा अपनाउनुपर्ने सजगता

काठमाडौं । अहिले वर्षाको मौसम छ । वर्षाका कारण सडकमा पानी जम्ने, हिलो तथा चिप्लो हुनेलगायत समस्या सामना गर्नुपरिहेको छ । सडकको बिग्रँदो अवस्थाका कारण दुर्घटनाको जोखिम पनि उच्च छ । त्यस्तै, खराब सडकमा सवारी चलाउनुपर्ने हुन्छ, जसले गर्दा अन्य वेलाभन्दा यो समयमा सवारी साधन बढी बिग्रने गर्छन् । त्यसैले,...
यस्ता छन् वर्षात्मा सवारी चलाउँदा अपनाउनुपर्ने सजगता

एसियाकै आकर्षक गन्तव्य सूचिमा घान्द्रुक, जहाँ पुग्दा हुन्छ स्वर्गकै अनुभव

काठमाडौं । नेपाल पर्यटकिय रुपमा निकै मनहोक छ । हिमाल, ताल तलैया, विभिन्न प्रजातिका जनावर, चराचुरुङ्गी, प्राक्रितिक मनोरम फाटहरू यी यस्तै कुराले नेपालप्रति लोभिने गर्छन् पर्यटकहरू । पटक पटक घुम्न लायक उत्कृष्ठ देशको सूचीममा पर्दै आएको नेपालको चर्चित पर्यटन गन्तव्य घान्‍द्रुक एसियाका सुरम्य १३ गन्...
एसियाकै आकर्षक गन्तव्य सूचिमा घान्द्रुक, जहाँ पुग्दा हुन्छ स्वर्गकै अनुभव

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki