Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

मध्यरातमा त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक मध्यराति त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।&nbsp...
मध्यरातमा त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

त्रियुगा नदीको बाढीले बाँध भत्काउँदै बस्तीमा छिर्‍यो, विगाहा जमिन बगरमा परिणत

उदयपुर । बेल्हा-त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी-५ बेल्हा गाउँको बाँध फुटाएर बस्तीमा पसेको छ।  चार दिनदेखिको लगातारको बर्षाले आएको बाढीले बेल्हालगायत आसपासका बस्ती डुबानमा परेको हो।  गाउँमा बाढी पसेपछि सयौ बिगहा खेतीयोग्य जमिन वालुवा र गिटीमा परित भएको स्थानीय युवा नेता भाष्कर च...
त्रियुगा नदीको बाढीले बाँध भत्काउँदै बस्तीमा छिर्‍यो, विगाहा जमिन बगरमा परिणत

अस्पतालबाटै शिशु चोरी गर्ने दुई जना पक्राउ, फोन कलले भेटियो शिशु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति वार्डबाट नवजात शिशु चोरी भएको छ। चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ। अस्पतालको स्त्री तथा प्रसूति विभागअन्तर्गतको एन्टी नेटल वार्डमा सुत्केरी आमासँगै बेडमा सुतिरहेका नवजात शिशु एक्कासि गायब भए। बच्चा कसले लग्यो भनेर क...
अस्पतालबाटै शिशु चोरी गर्ने दुई जना पक्राउ, फोन कलले भेटियो शिशु

लोकसेवा तयारी विशेष : १० प्रश्‍नोत्तर

१) धेरै ठूलो संख्यालाई सानो पारी लेख्ने तरिका कसले पत्ता लगाए ? आर्किमिडिज २) विश्व बाघ दिवस कहिले मनाइन्छ ? २९ जुलाई     ३) हरेक प्राणी वा वनस्पतिमा वंशाणुगत गुण निर्धारण गर्ने तत्व कुन हो ? न्युक्लियस ४) सिस्नुमा भएको कुन तत्वको कारणले पोल्छ ? मिथ्योनोइक एसिड&nb...
लोकसेवा तयारी विशेष : १० प्रश्‍नोत्तर

पाल्पाको सिङ्गो बस्तीमा झाडापखाला

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् । तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३...
पाल्पाको सिङ्गो बस्तीमा झाडापखाला

बाढीपहिरोपछि तत्काल सावधानी अपनाउन आवश्यक, जनस्वास्थ्यमा ठूलो असर पर्न सक्छ !

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहरो तथा डुबान भएको छ । जसमा १९ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता भएका छन् । त्यस्तै प्रदेश १, २ र ३ मा बाढी, पहिरोले प्रभावित भएको छ ।  नेपालको विपत्ति आएको यो पहिलोपटक भने होइन् । हरेक वर्षको बाढी,पहिरो तथा डु...
बाढीपहिरोपछि तत्काल सावधानी अपनाउन आवश्यक, जनस्वास्थ्यमा ठूलो असर पर्न सक्छ !

केही दिन अझै भारी वर्षा हुने, उच्‍च सतर्कता अपनाउन आग्रह

काठमाडौं । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । “आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको...
केही दिन अझै भारी वर्षा हुने, उच्‍च सतर्कता अपनाउन आग्रह

 क्रिप्टोकरेन्सी मुद्रा होइन : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताएका छन् । उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्ने बताए । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, “मलाई बिट्क्वाइन र अरु किसिमका...
 क्रिप्टोकरेन्सी मुद्रा होइन : ट्रम्प

प्रदेश १, २ र ३ मा बाढीको वितण्डा : १९ को मृत्यु, आठ बेपत्ता, हजारौं परिवार विस्थापित 

काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोले प्रदेश १, २ र ३ का विभिन्‍न जिल्लामा वितण्डा मच्चाएको छ । बाढी, पहिरोमा परी अहिलेसम्म १९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवा...
प्रदेश १, २ र ३ मा बाढीको वितण्डा : १९ को मृत्यु, आठ बेपत्ता, हजारौं परिवार विस्थापित 

बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन : इरान

तेहरान । इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्यांकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ ।  इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्...
बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन : इरान

द्वन्द्वले उजाडिएको डोटीको छेडा गाउँ

 विमलबहादुर विष्ट डोटी । डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्...
द्वन्द्वले उजाडिएको डोटीको छेडा गाउँ

विकास भर्सेस निकास : हराएको मौलिकता, भत्किएको समाज :

नारायण ढुङ्गाना काठमाडौं । एक चिकित्सकले विद्यार्थीलाई सोधे, “यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ”, “हामी त तेल (तेह्र) जना मात्लै (मात्रै) हो”,एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । “ओइ-ओइ त...रले (सरले) २०० जना भन भन्या हैन”, बीचैमा अर्का विद्यार्थी फ्याट्ट ब...
विकास भर्सेस निकास : हराएको मौलिकता, भत्किएको समाज :

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki