Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधी घट्दै

डोल्‍पा । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बढ्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको जनाइएको छ । बिरामीको चाप बढेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि म...
नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधी घट्दै

पहिरोका कारण बाजुराको साँफे-मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार दुई दिनको अविरल वर्षासँगै साँफे-मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावल...
पहिरोका कारण बाजुराको साँफे-मार्तडी राजमार्ग अवरुद्ध

'डाइटिङ' मा  हुनुहुन्छ ? ख्याल गर्नुहोस्, निम्त्याउन सक्छ मुटु रोगदेखि डिप्रेसनसम्म

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् । यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई लाइफस्टाइल डिसअर्डरु (जीवनशैलीको असन्तुलन) भन...
'डाइटिङ' मा  हुनुहुन्छ ? ख्याल गर्नुहोस्, निम्त्याउन सक्छ मुटु रोगदेखि डिप्रेसनसम्म

अस्ट्रेलियामाथि इङ्ल्यान्डको शानदार जित, फाइनल भेट न्यूजिल्याण्डसँग

काठमाडौं । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो ।  १४ तारिखमा लर्डसमा हुने फाइनल खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्...
अस्ट्रेलियामाथि इङ्ल्यान्डको शानदार जित, फाइनल भेट न्यूजिल्याण्डसँग

इमेल काण्डका कारण अमेरिकाका लागि बेलायति राजदूतले दिए राजीनामा

लण्डन । इमेल काण्डका कारण विवादमा आएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डरोकले बुधबार राजीनामा दिएका छन् । अ मेरिकी राष्ट्रपतिलाई आलोचना गर्दै उनले आफ्नो विदेश मन्त्रालयलाई पठाएको इमेल गएको आइतबार सार्वजनिक भएपछि उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूर्ख भनेका थिए । सो इमेल बेलायतकै पत...
इमेल काण्डका कारण अमेरिकाका लागि बेलायति राजदूतले दिए राजीनामा

लोकसेवा तयारी विशेष : १० प्रश्‍नोत्तर

१) धेरै ठूलो संख्यालाई सानो पारी लेख्ने तरिका कसले पत्ता लगाए ? आर्किमिडिज २) विश्व बाघ दिवस कहिले मनाइन्छ ? २९ जुलाई     ३) हरेक प्राणी वा वनस्पतिमा वंशाणुगत गुण निर्धारण गर्ने तत्व कुन हो ? न्युक्लियस ४) सिस्नुमा भएको कुन तत्वको कारणले पोल्छ ? मिथ्योनो इक एसिड&n...
लोकसेवा तयारी विशेष : १० प्रश्‍नोत्तर

वर्षाले गर्दा भत्कियो म्याग्‍दीमा विद्यालय भवन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलमा रहेको मण्डली आधारभूत विद्यालयको कक्षा कोठा भवन भत्किएको छ। केही दिनदेखिको वर्षाले विद्यालयका दुई वटा कोठाको पर्खाल भत्किएको हो। कक्षा १ र २ का विद्यार्थी राखेर पढाउने कक्षा कोठा भवनको बाहिरतर्फको पर्खाल भत्किएको  प्रहरीले जनाएको छ । कच...
वर्षाले गर्दा भत्कियो म्याग्‍दीमा विद्यालय भवन

हातमा चप्पल लगाएर यसरी ६ किलोमिटर टाढाको स्कूल जान्छन् ८ वर्षीय बालक

एजेन्सी । इन्डोनेशियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् । तर यस कमजोरीलाई उनले कहिल्यै आफ्नो पढाइप्रतिको रुचीमा बाधा पुर्याउन दिएनन् ।  यसरी...
हातमा चप्पल लगाएर यसरी ६ किलोमिटर टाढाको स्कूल जान्छन् ८ वर्षीय बालक

 शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु, तीन शिक्षक पक्राउ

कञ्‍चनपुर । कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते भएका एक विद्यार्थीको उपचारका क्रममा ज्यान गएको छ । शिक्षकको कुटाइबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।  यही असार १३ गते कलौनीलाई शिक्षकहरुले कुटपिट...
 शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु, तीन शिक्षक पक्राउ

देशभर वर्षा : प्रदेश १, २ र ३ का खोलामा बाढीको सम्भावना, सर्तक रहन आग्रह 

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।  बुधबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै ठूला, मझौला र यसका शाखा नदीहरुमा बहाब सर्तकता तहभन्दा तल नै रहे पनि सामान्य बढ्दो अवस्थामा र...
देशभर वर्षा : प्रदेश १, २ र ३ का खोलामा बाढीको सम्भावना, सर्तक रहन आग्रह 

नेपालले कामदार पठाउन नसक्दा बंगलादेशसँग श्रमसम्झौता गर्द‌ै मलेसिया

काठमाडौं । नेपालले मलेसियामा कामदार पठाउनका लागि श्रम सम्झौता गरेको आठ महिना बितिसक्दासमेत कामदार जाने प्रक्रिया सुरु नभएपछि मलेसियाले विकल्पको रुपमा बंगलादेशसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने  मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपाल...
नेपालले कामदार पठाउन नसक्दा बंगलादेशसँग श्रमसम्झौता गर्द‌ै मलेसिया

भोजपुरमा गोली चल्यो, प्रहरीसहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच मंगलबार गोली हानाहान भएको छ।  विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। भोजप...
भोजपुरमा गोली चल्यो, प्रहरीसहित दुई जनाको मृत्यु

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki