Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

पुस्तकको भन्सार हटाउन पहल गरिदिन अन्तर्राष्ट्रिय संस्थालाई गुहार

काठमाडौं ।  सरकारले पुस्तक आयातमा लगाइदिएको १० प्रतिशत भन्सार महसुल हटाउने पहल गरिदिन व्यवसायीहरूले अन्तर्राष्ट्रिय संघसंस्थालाई अनुरोध गरेका छन् । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखतप्रसाद पाण्डेले मंगलबार अन्तर्राष्ट्रिय संघसंस्थालाई सरकारले बजेटमा व्यवस्था गरेको...
पुस्तकको भन्सार हटाउन पहल गरिदिन अन्तर्राष्ट्रिय संस्थालाई गुहार

निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा विशाललाई यातना दिने प्रहरीविरुद्ध उजुरी 

कञ्‍चनपुर । निर्मला पन्तको बलात्‍कारपछि गरिएको हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई यातना दिने प्रहरीविरुद्ध उजुरी दिइएको छ । छोरालाई प्रहरीले यातना दिएको भन्दै विशालका बुवा वीरबहादुरले बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरमा जाहेरी दिएको हो । उनले तत्कालीन...
निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा विशाललाई यातना दिने प्रहरीविरुद्ध उजुरी 

रसुवागढीको सुख्खा पहिरोमा फसेका १७ जनाको सकुशल उद्धार 

काठमाडौं । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमार्गमा सुख्खा पहिरो खस्दा फसेका १७ जना मजदुरको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुख्खा पहिरो खस्दा ११ नेपाली र ६ चिनियाँ मजदुर  सुरुङभित्र फसेका थिए ।  नेपाल-चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय १...
रसुवागढीको सुख्खा पहिरोमा फसेका १७ जनाको सकुशल उद्धार 

अस्पतालजन्य फोहर कहाँ फाल्‍ने भन्‍ने चिन्ता

बाँके । जिल्ला सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको संक्रमण हुने सम्भावना रहेको अध्यय...
अस्पतालजन्य फोहर कहाँ फाल्‍ने भन्‍ने चिन्ता

सुस्त श्रवण भएका बालिकाले पढ्‍ने कहाँ ? विद्यालयले भर्ना लिएनन्

बर्दिया । बढैयाताल गाउँपालिका-४ खैरेनीकी १० वर्षीया राधा पासी चाहेर पनि विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छिन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको बालिकाका बुबा राधेश्याम पासीले बताए । राधाको उमेर पाँच वर्ष पुग्ने बित्तिक्कै बुबा राधेश्...
सुस्त श्रवण भएका बालिकाले पढ्‍ने कहाँ ? विद्यालयले भर्ना लिएनन्

कर्णाली दुर्घटनाको दुखान्त : अझै भेटिएनन् यात्रु र जिप

सुर्खेत । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मंगलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकेनन् । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ बेडुबिसौनास्थित कर्...
कर्णाली दुर्घटनाको दुखान्त : अझै भेटिएनन् यात्रु र जिप

मनसुन सुरू : देशभर फैलिन केही दिन लाग्ने

काठमाडौं । नेपालमा बिहीबारदेखि मनसुन सुरू भएको छ । मुलुकको पूर्वी भागबाट सुरू भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यत...
मनसुन सुरू : देशभर फैलिन केही दिन लाग्ने

वार्नरको शतकमा अष्ट्रेलिया विजयी, बंगलादेशका रहिमको शतक खेर 

काठमाडौं । डेभिड वार्नरको शतकमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले फराकिलो जित हात पारेको छ । बिहीबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिाएको हो ।   अष्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउ...
वार्नरको शतकमा अष्ट्रेलिया विजयी, बंगलादेशका रहिमको शतक खेर 

गर्मीले मानिसको सोच्ने क्षमतामा १३ प्रतिशतले ह्रास !

एजेन्सी । गर्मी मौसम धेरैलाई मन नपर्न सक्छ । यतिबेला बालकदेखि वृद्धसम्मलाई विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्छ । गर्मीले स्वास्थ्यलाई मात्र नभई मानिसहरुको दिमागलाई पनि असर पुर्‍याउने  एक अनुसन्धानको निष्कर्ष छ । हार्भर्ड युनिभर्सिटीले ४४ विद्यार्थीमाथि गरेको अनुसन्धानमा गर्मीले मानिसहरुक...
गर्मीले मानिसको सोच्ने क्षमतामा १३ प्रतिशतले ह्रास !

गुठी विधेयकविरुद्धको आन्दोलनमा ट्‍वीस्ट : किन उठाइयो जातिय स्वायत्त राज्य

एक साता लामो आन्दोलन पश्‍चात मंगलबार भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विवादित गुठी विधेयक फिर्ता लिने निर्णय गरेको बताइन् । तर, संघीय संसदको राष्ट्रिय सभामा दर्ता भइसकेको विधेयक फिर्ता लिने संसदीय प्रक्रिया हुन्छ । सम्बन्धित मन्त्रालयले फिर्ता लिन्छु भन्दैमा फिर्ता ग...
गुठी विधेयकविरुद्धको आन्दोलनमा ट्‍वीस्ट : किन उठाइयो जातिय स्वायत्त राज्य

स्कर्ट लगाएर कार्यालय जाने महिला कर्मचारीलाई थप तलब !

एजेन्सी । रसियाको एक आल्मुनियम कम्पनीले महिला कर्मचारीहरूका लागि ल्याएको स्कर्ट योजनाले निकै चर्चा पाउन थालेको छ उक्त कम्पनीले महिला कर्मचारीहरूले अफिसमा स्कर्ट लगाएर काममा आए उनीहरूलाई थप तलब दिने घोषणा गरेको बताइन्छ । यो घोषणाको सामाजिक सञ्जालमा विरोध भए पनि कम्पनीका महिला कर्मचारीहरूमा भने उत्...
स्कर्ट लगाएर कार्यालय जाने महिला कर्मचारीलाई थप तलब !

नेपालमै पहिलो पटक 'मिस एण्ड मिस्टर हस्पिटालिटी' प्रतियोगिता हुँदै 

काठमाडौं । नेपालमै पहिलो पटक 'मिस एण्ड मिस्टर हस्पिटालिटी' प्रतियोगिता हुने भएको छ । शुभदिन मिडियाको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।  सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गर्दै २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । पर्यटन क्षेत्रका लागि महत्वपूर्ण व...
नेपालमै पहिलो पटक 'मिस एण्ड मिस्टर हस्पिटालिटी' प्रतियोगिता हुँदै 

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki