Suvadin, Home

DilipKarki

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By DilipKarki

मधेसमा आफ्नो पुरानो साख फर्काउने प्रयासमा कांग्रेस

काठमाडौं । पूर्व नेकपा एमाले र माओवादी गठबन्धन र मधेसवादी दलले मधेसमा आफ्नो प्रभुत्व कायम राख्‍दा नेपाली कांग्रेसको आधारभूमि मानिने मधेस पनि गुमाउनु पर्‍यो । कांग्रेसको प्रमुख आधारभूमी मानिने तराई मधेसमा पराजय हुनुपर्दा लगभग पत्तासापको स्थितिमा पुग्यो । पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचन...
मधेसमा आफ्नो पुरानो साख फर्काउने प्रयासमा कांग्रेस

बलिउड अभिनेत्री अनुष्कालाई 'बल्जिङ डिस्क' रोग

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा अचेल गम्भीर पीडामा छिन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार बल्जिङ डिस्क नामक रोगबाट ग्रसित उनी हालै एउटा अस्पतालको अगाडि भेटिएकी थिइन् ।बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । लामो समयदेखि सो रोगबाट पी...
बलिउड अभिनेत्री अनुष्कालाई 'बल्जिङ डिस्क' रोग

चुनाव जितेपछि नेपाली नेतालाई मोदीले के भने ?

काठमाडौं । भारतमा चुनाव जितेपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिइएको बधाईको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई जवाफ फर्काएका छन् ।  उनले प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा धन्यवाद दिँदै नेपाल र भारत लामो समयदेखि निकटका साथी र छिमेकी भएको उल्...
चुनाव जितेपछि नेपाली नेतालाई मोदीले के भने ?

भारतमा भाजपा विजयी र कांग्रेस हार्नुका यस्ता छन् कारण

काठमाडौं । भारतको १७ औं लोकसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार भाजपा निकै ठूलो बहुमत का साथ विजयी भएको छ ।  ५४२ सिटका लागि भएको निर्वाचनमा भाजपाले एक्लै सरकार बनाउने गरी बहुमत ल्याएको छ ।  भारतको प्रमुख विपक्षी  कांग्रेस पार्टी सत्तारुढ भारती...
भारतमा भाजपा विजयी र कांग्रेस हार्नुका यस्ता छन् कारण

५०२ सिटको नतिजा : भाजपालाई २८८ र कांग्रेस ५० सिटमा विजयी - के भन्छन् मोदी ?

काठमाडौं । ११ अप्रिल देखि मे २० सम्म भएको भारतको लोकसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सात चरणमा ५४२ सिटका लागि भएको निर्वाचनको ५०२ सिटको अन्तिम नतिजा सार्वजनिक भएको बीबीसीले जनाएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले भारी बहुमतका साथ जित हात पारेको छ । नति...
५०२ सिटको नतिजा : भाजपालाई २८८ र कांग्रेस ५० सिटमा विजयी - के भन्छन् मोदी ?

सगरमाथा सफाईका क्रममा भेटिएका चार विदेशीका शव ल्याइयो काठमाडौंमा 

काठमाडौं । 'पहिलोपटक' थालिएको सगरमाथा सफाई अभियानले चारवटा विदेशी आरोहीका शव बिहीबार हेलिकप्टरबाट काठमाडौं ल्याएको छ । मनाङ एयरको हेलिकप्टरले ती शव सगरमाथा आधार शिविरबाट लुक्ला र त्यहाँबाट सोझै शिक्षण अस्पताल महाराजगंजमा ल्याएको हो ।  मे २९ मा पर्ने १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस...
सगरमाथा सफाईका क्रममा भेटिएका चार विदेशीका शव ल्याइयो काठमाडौंमा 

मोदीलाई दिए देउवाले बधाई

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् । देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठा...
मोदीलाई दिए देउवाले बधाई

प्रधानमन्‍त्री कृषि परियोजनाका नौजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई (तरकारी जोन) का प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । फर्जी बिल र समिति बनाएको तथा किसानको अनुदा...
प्रधानमन्‍त्री कृषि परियोजनाका नौजना विरुद्ध भ्रष्टाचार मुद्दा

मेलम्चीलाई टुक्रयाएर ठेक्का लगाउने निर्णय

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो ।  इटालियन कम्पनी भागेपछि आयोजनाको काम रोकिएको छ ।...
मेलम्चीलाई टुक्रयाएर ठेक्का लगाउने निर्णय

 मस्तिष्क स्वस्थ कसरी राख्‍ने ?

एजेन्‍सी । अध्ययनले देखाएअनुसार मानिस २५ देखि ३० वर्षको उमेरमा ढल्किदैँ जाँदा, मस्तिष्कको विकास रोकिँदै जान्छ भने कति कार्य क्षमता गुमाउँदै जान्छ । युसीएलएको नसासम्बन्धि विभागका चिकित्सक डा. फ्लोरियन कुर्थका अनुसार, “२४ देखि २५ वर्षको भएपछि मानिसको दिमागको आकार पनि सानो हुँदै जान्छ । हामील...
 मस्तिष्क स्वस्थ कसरी राख्‍ने ?

मोदी दोहोरिने संकेत, एक स्थानपछि परे राहुल 

नयाँ दिल्ली । सात चरणमा ५४२ सिटका लागि भएको भारतको लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहानैदेखि भइरहेको छ । १७ औं लोकसभा निर्वाचनको भइरहेको मतगणनाको प्रारम्भिक गणनाले सत्तारुढ भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याउने अवस्था देखिएको एनडीटिभीले जनाएको छ ।  सन् २०१४ मा पनि भारत बहुमतका साथ नरेन्...
मोदी दोहोरिने संकेत, एक स्थानपछि परे राहुल 

 समाजवादीलाई सकस- सरकारमा बस्‍ने कि निस्किने

काठमाडौं । समाजवादी पार्टी नेपाल अहिले सरकारको विषयलाई लिएर अन्योलमा परेको छ । आन्तरिक बैठक बस्न नसक्दा समाजवादी पार्टी नेपालले सरकारबारे निर्णय लिन सकेको छैन । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता भएको तीन साता हुन लाग्दा समेत सरकारमा बसिरहने वा छाड्ने भन्ने निर्णयमा पार्ट...
 समाजवादीलाई सकस- सरकारमा बस्‍ने कि निस्किने

Published Events By DilipKarki

Published Infos By DilipKarki

Published Polls By DilipKarki