Suvadin, Home

Ganesh Gnawali (Entertainer and Writer)

 

First Name : Ganesh Gnawali (Entertainer and Writer)

Address : London United Kingdom

Occupation : Entrepreneur, amature writer, Entertainer

Phone : 07412915422

Check my Autograph

Published Post By Ganesh Gnawali (Entertainer and Writer)

मतगणना

हिजो सुत्ने बेलामा मतगणना सुरु भएको बेलायतीको ३.२  करोड भोट, आज उठ्ने बेला गनेर सके। नतीजा पनि निस्कियो। बिचित्र छ, ३ हप्ता भैसक्यो नेपालको मतगणना अझै सकिएको छैन।
मतगणना

सुप्रबल सम्मान

सोझो परियो, बेलामा बुद्धि बिग्रीगो। ८ वटि गर्ल फ्रेण्ड त मेरा पनि थिए नि। सबैलाई बिहे गरेको भए त आज सुप्रबल जनसेवाश्री पदक मात्र होईन, प्रचण्डको सरकारले  मलाई नोबेल पुरस्कारले सम्मान दिने रैछ।  थुइक्क मेरो भाग्य
सुप्रबल सम्मान

चुनावी गफ

काठमाण्डुमा एक लाख भन्दा बढी भोट ल्याएर जित्छु भनेर २ फ़ीट माथी उफ्रिने, #तराजु पार्टीका #बराजुहरू हिजोआज कता डल्लो परेर बस्या छन होला
चुनावी गफ

गणेशको गनगन

दिमाग चिलाउने, निद्रा नलाग्ने, आँशु बग्ने, माथिल्लो मुटु दुख्ने, र लोग्ने स्वास्नी भुत्ला- भूत्ली हुने समस्याबाट पीडित हुनुहुन्छ भने बिहान उठ्नेबित्तिकै र सुत्नुभन्दा पहिला मेरो ‘गनगन’ दैनिक रूपमा पढ्नुस् तपाईंको रोग २ महिनामा निको हुनेछ। 
गणेशको गनगन

गणेशको गनगन

३६५ दिनाँ, २०० दिन अनेक बहानामा बन्द हुने देशाँ, राष्टुपतिको सम्मानमा दिएको एक दिने बिदाको के विरोध गर्नु खै?
गणेशको गनगन

गणेशको गनगन

हामी जनतालाई हर्न निषेध गर्ने, चोर नेताहरू चाहिँ कानका जाली फुट्ने गरी साइरन बजाउँदै हुइँकिने?  
गणेशको गनगन

गणेशको गनगन

रास्ट्रपति : महिला  सभामुख : महिला  प्रधान न्यायाधीश : महिला उद्यमीहरुको छाता संगठनमा : महिला अब पुरुषहरूले पो ३३% आरक्षण, हक र अधिकारको लागि लड्न पर्ने बेला आएको त होइन नि ?
गणेशको गनगन

गणेशको गनगन

सूर्यको गर्मी छेक्न काङ्ग्रेसको रुखमुनि बसी त्यही रूखको हावाबाट निकालेको बिजुलीमा मोबाइल चार्ज गर्दै, माओवादीको फ्रि वाइफाइबाट फेसबुकमा राप्रपाको गार्इलाई मधेसमा चराएको सेल्फी पोस्ट गर्ने ठूलो धोको छ। 
गणेशको गनगन

गणेशको गनगन

हेल्लो प्रचण्ड सरकार, मिल्छ भने तीम्रा पुराना कोट, दौरा सुर्वाल भडुवा भारूराम, ठिसीला र कार्जेकर्तालाई आजीवन उतै जाके हुन्छ!
गणेशको गनगन

गणेशको गनगन

अर्चना पनेरुका आमा छोरी, माओवादीमा प्रवेश: हे दैव, राजनीतिले कोल्टो फेर्ने भो
गणेशको गनगन

गणेशको गनगन

चीन भ्रमणको उपलब्धी : ग्रेट वालमा सेल्फ़ी, २ थान नाईटी ड्रेस र सीतालाई कालो चश्मा।
गणेशको गनगन

गणेशको गनगन

लास्टमा लोग्ने र स्वास्नी मात्रै बाँकी रहने सङ्गठन वा पार्टीलाई नयाँ शक्ति भनिदो रैच गाँठे!
गणेशको गनगन

Published Events By Ganesh Gnawali (Entertainer and Writer)

Published Infos By Ganesh Gnawali (Entertainer and Writer)

Published Polls By Ganesh Gnawali (Entertainer and Writer)