Suvadin, Home

Ganesh Gnawali (Entertainer and Writer)

 

First Name : Ganesh Gnawali (Entertainer and Writer)

Address : London United Kingdom

Occupation : Entrepreneur, amature writer, Entertainer

Phone : 07412915422

Check my Autograph

Published Post By Ganesh Gnawali (Entertainer and Writer)

गणेशको गनगन

रिंगट्टा लाग्यो! लौ न पानी छर्क मलाई। नेताहरू एक जुट भएर देश विकास गर्ने रे। 
गणेशको गनगन

रबिन्द्र

रवीन्द्रजस्ता सुपर ट्यालेन्टहरू धेरै आए राजनीतिमा। ‘धेर जोगी मठ् उजाड’ चाहिँ नहोस्।
रबिन्द्र

गणेशको गनगन

काठमाडाैंमा घर छ, धुलोले पुरिएला कि भन्ने डर छ। 
गणेशको गनगन

गणेशको गनगन

साझा पसलको तराजुमा रवीन्द्र मिश्रले अब के-के जोख्ने हुन् गाँठे! 
गणेशको गनगन

गणेशको गनगन

एक जना नेताले भाषणमा भन्दैथिए- देश बदल्नुपर्छ। तर, हामी जनतालाई पो थाहा छ सत्य। देश बदल्नुभन्दा पहिले नेता बदलिन जरुरी छ भनेर।
गणेशको गनगन

गणेशको गनगन

भोलिदेखि हाम्रो देश कसले चलाउने होला? ‘ड्राइभर’ रन्जित रे त जाँदै छन् अरे नि..! 
गणेशको गनगन

गणेशको गनगन

मात्र एक गाँजाको सर्को अनि दुनियाँ अर्को.....!
गणेशको गनगन

शिवरात्री पर्व

शिवजीले जिन्दगी भरि गाँजा ताने पार्वती केही बोलिनन्। तर, मैले एक क्यान बियर पिउँदा पनि मेरी बुढीले माइत जान्छु भनेर घुर्क्याउछिन्।
शिवरात्री पर्व

चुनाव लाग्याे

चुनाव लाग्यो, #बजारको हल्ला !
चुनाव लाग्याे

शिवरात्री

शिवरात्री आयो भन्छन्, मनै हरर ! डोजर चढी गाजा खोज्न जान्छु, सररर !!
शिवरात्री

महान नारी

उमेर ढल्दै जाँदा, बुढेसकाल लागेपछि, श्रीमानका लागि श्रीमती नै आमा सरह हुने रहिछिन्।
महान नारी

प्रजातन्त्र दिवस

उपचार हुने झाक्री मन्त्रले: छैन केही विकास आधुनिक यन्त्रले । देश झन्-झन् खाल्टोमा पर्योः खै के नाप्यो, नाथे प्रजातन्त्रले ॥
प्रजातन्त्र दिवस

Published Events By Ganesh Gnawali (Entertainer and Writer)

Published Infos By Ganesh Gnawali (Entertainer and Writer)

Published Polls By Ganesh Gnawali (Entertainer and Writer)