Suvadin, Home
Nepal Telecom 2.263M

Govinda Luitel

 

First Name : Govinda Luitel

Address :

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Govinda Luitel

‘महानगरलाई भ्रष्टाचारमुक्त बनाउनु छ’

नेपाली कांग्रेसका संस्थापक तथा आर्दश नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट प्रभावित भएर राजनीतिमा लागेका काठमाडौंका राजुराज जोशी विशेष त आदर्श, निष्ठा र नैतिकताको राजनीति गर्न रुचाउँछन्। तर, कांग्रेस पार्टीभित्रै यी मूल्य मान्यतामा विस्तारै बिचलन आउँदै गएकोमा उन...
‘महानगरलाई भ्रष्टाचारमुक्त बनाउनु छ’

आफ्नै मन्त्रालयको छ हजार चुक्ता गरेर ‘बक्यौता तिराउ अभियान’

काठमाडौं, चैत २२- मन्त्री भएपछि यसो गर्छु, उसो गर्छु भनेर धेरै नेताहरू भन्छन्। सिंहदरबार पसेपछि विरलै मन्त्री मात्रै सुशासनका काममा हात हालेर चर्चामा आउँछन्।  सिंहदरबारमा हिजोआज खानेपानी तथा सरसफाइ मन्त्रालयको चर्चा छ। भर्खरै पर्यटन मन्त्रालयबाट ‘सरुवा’ भएका मन्त्री जीवनबहाद...
आफ्नै मन्त्रालयको छ हजार चुक्ता गरेर ‘बक्यौता तिराउ अभियान’

बिहेको गाडी सिंगार्नेको कथा

काठमाडौं, चैत २२- अगाडि झ्याइँ–झ्याइँ ब्याण्ड बाजा, पछाडि चिटिक्क सजाएको कारमा बेहुलासँगै लस्करै जन्ती। हिजोआज बिहेमा यस्ता दृश्य निकै रोमाञ्चक देखिन्छन्। बिहेमा सजिएका आकर्षक कारमा  हिँड्नु अहिले फेसनभन्दा आवश्यकता बनिसकेको छ। तर, लागि चिटिक्क कार सजाउनेहरू भने बिहेको बेला कतै देख्न...
बिहेको गाडी सिंगार्नेको कथा

अस्पतालकाे संक्रमण र फोहोर व्यवस्थापन किन गर्ने?

 डा. ऋषिकुमार काफ्ले बिरामी अस्पतालमा रोग निको पार्न आउँछन्। तर, अस्पताल भित्रको वातावरण ठीक छैन भने बिरामी संक्रमणमा पर्छन्। बिरामीले ल्याएको संक्रमण डाक्टरका लागि खतरा हुनसक्छ। त्यसकारण संक्रमण नियन्त्रणका लागि मापदण्डमा अनुरूप काम नगरिए बिरामी मात्रै होइन, स्वस्थ व्यक्ति पनि बिरामी पर्न...
अस्पतालकाे संक्रमण र फोहोर व्यवस्थापन किन गर्ने?

‘ललितपुरको संस्कृति विश्वमै चिनाउनु छ’ 

६१ वर्षीय हरिकृष्ण व्यञ्जनकार लतिलपुर च्यासलका स्थायी बासिन्दा हुन्। कृषि कर्ममा लाग्ने ज्यापू समुदायको परिवारमा हुर्केका उनी सानै उमेरदेखि ज्यापू समाजका विभिन्न संघ–संगठनको नेतृत्व तहमा बसेर सामाजिक काम गरिरहे। नेपाल बैंकमा केही समय जागिर गरेका उनीसँग शिक्षण पेशाको अनुभव पनि छ।  तुलसी...
‘ललितपुरको संस्कृति विश्वमै चिनाउनु छ’ 

‘ललितपुरलाई नमूना महानगर बनाउँछु’

वि.सं.२०४२ सालको सत्याग्रहमा तेह्रथुम जिल्लाबाट नेपाल विद्यार्थी संघमार्फत् राजनीति थालेकी उर्मिला केसी नेपाल २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय छिन्। बिपीको सिद्धान्तलाई आत्मसात गर्दै राजनीतिमा लागेको बताउने उनले २५ वर्ष नेपाली कांग्रेस पार्टीमा क्रियाशिलता देखाइसकेकी छिन्। आइएसम्म अध...
‘ललितपुरलाई नमूना महानगर बनाउँछु’

देशभर १५ सय हेल्थ असिस्टेन्ट रिक्त, स्वास्थ्य सेवा प्रभावित

काठमाडौं, चैत १७ - ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीको नेतृत्व सम्हाल्ने हेल्थ असिस्टेन्ट रिक्त हुँदा देशभर स्वास्थ्य सेवा प्रभावित भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार देशभरका तीन हजार आठ सय दुर्इ वटा स्वास्थ्य चौकीमा करिब पन्ध्र सयको हाराहारीमा हेल्थ असिस्टेन्टको दरबन्दी खाली...
देशभर १५ सय हेल्थ असिस्टेन्ट रिक्त, स्वास्थ्य सेवा प्रभावित

२५ हजार चन्दाबाट १५ करोडको ब्लड बैंक

काठमाडौं, चैत १५- मानिसको जीवन रगतसँग जोडिएको छ। एक सेकेण्ड मात्रै पनि रगतको अभावमा मानिस बाँच्न सक्दैन। रगतकै अभावका कारण नेपालमा धेरै मानिसको अकालमा ज्यान गइरहेको छ।  ब्लड बैंकमार्फत् मानिसहरूलाई सहज रुपमा रगतको आपूर्ति गर्न सकिन्छ। तर, ब्लड बैंकमार्फत् निःशुल्क रुपमा रगत उपलब्ध गराएर...
२५ हजार चन्दाबाट १५ करोडको ब्लड बैंक

यसरी निर्माण गर्न सकिन्छ बालमैत्री खेलमैदान 

काठमाडौं, चैत्र ८- दिउँसो सांढे १ बजेको छ। चैत महिनाको चर्काे घाममा एक जना विदेशी नागरिक किसानले खेत खनेझैं कुटोले जमिन खनिरहेका छन्। अरु कामदारहरु पनि धमाधम माटो वेल्चाले फयाक्दै छन्। केहिलेचाहिँ खाल्डोमा सिमेन्ट र गिटी राखेर टायरलाई मिलाएर जमिनमा आधा गाढ्दै छन्। गोला टायरलाई आधा जमिनमुनी...
यसरी निर्माण गर्न सकिन्छ बालमैत्री खेलमैदान 

देशभर एक सय मेडिकल अधिकृत खटाइँदै

काठमाडौं, चैत ७ - सरकारले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रका लागि एक सय जना मेडिकल अधिकृत खटाउन लागेको छ। देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा अनिवार्य गर्न सरकारले यस्तो कदम चालेको हो। स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृतलाई करारमा लिएर दुर...
देशभर एक सय मेडिकल अधिकृत खटाइँदै

यसरी बच्न सकिन्छ हात्तीपाइले रोगबाट 

डा. भेषराज पोखरेल हात्तीपाइले एउटा सरुवा रोग हो, जुन फाइलेरिया नामक परजीवी wuchereria Bancrofti/ Brugia Malayi को संक्रमणबाट हुन्छ। पोथी लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्दछ। लामखुट्टेले मानिसलाई टोकेपछि लामखुट्टेमा भएका परजीवीहरू छालामुनिबाट आफैं लसिका नलीहरुमा पुग्छन्...
यसरी बच्न सकिन्छ हात्तीपाइले रोगबाट 

बीस वर्ष पुराना गाडी सडकबाट ग्यारेजमा

काठमाडौं, चैत ४ - सरकारले बीस वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय कार्यान्वयन गरेसँगै त्यस्ता गाडी ‘गायब’ पारिएका छन्। गत फागुन १८ देखि सरकारले यस्तो व्यवस्था लागू गरेपछि पुराना गाडी ‘गायब’ भएका हुन्।  यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा बीस वर्ष पुराना करीब...
बीस वर्ष पुराना गाडी सडकबाट ग्यारेजमा

Published Events By Govinda Luitel

Published Infos By Govinda Luitel

Published Polls By Govinda Luitel