Suvadin, Home

Govinda Luitel

 

First Name : Govinda Luitel

Address :

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Govinda Luitel

बुद्धको जीवनी थान्कामा

काठमाडौँ नेपालका कलाकार सूर्य बहादुर थकाली र जापानीज नागरिक इशोदा खाता गिरीले ८ बर्ष लगाएर बनाएको ७० मिटर लामो र ५० मिटर चौडाईको थान्का काठमाडौँमा दुई दिनसम्म प्रर्दशन गरियो । बुद्धको जीवनी यो थान्कामा उतारिएको छ । थान्का काठमाडौँ पछि ४ र ५ मंसिरमा पोखरा र १० र ११ मंसिरमा बुद्धको जन्म स्थल लुम्ब...
बुद्धको जीवनी थान्कामा

राजधानीबाट १ सय ५७ जना बन्द कर्ता पक्राउ

काठमाडौ खाद्य सुरक्षाको माग गदै नेन्द्र विक्रम चन्द नेतृत्वको (नेकपा माओवादी )द्धारा आज आह्वान गरेको बन्दका क्रममा राजधानी काठमाडौँबाट १ सय ५७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  राजधानीको कोटेश्वर, गौशाला, कलंकी बानेश्वर लगायतका स्थानबाट बन्द गराउँदै हिड्ने सो पार्टीका कार्यकर्ताल...
राजधानीबाट १ सय ५७ जना बन्द कर्ता पक्राउ

लोकमानको मुद्धाको फैसला १६ मंसिरमा हुने

काठमाडौँ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की माथि सरकारी निवासको सुविधा र अन्य सरकारी सुविधाबाट बञ्चित गर्न माग गदै सर्वाेच्च अदालतमा परेको रीटको अदालतले आज पेशी सारेको छ । उक्त रीट अधिवक्ता ओम प्रकास अर्यालले ५ कार्तिकमा सर्वाेच्च अदालतमा दायर गरेका थिए । उन...
लोकमानको मुद्धाको फैसला १६ मंसिरमा हुने

तरुण दलको अधिवेशन २७ कार्तिकमा

काठमाडौँ  नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको तेस्रो अधिवेशन पोखरामा हुने निश्चित भएको छ ।   कार्तिक २७ देखि २९ सम्म महाधिवेशन हुने नेपाली कांग्रेस पार्टीका सूचना अधिकृत केशव रिजालले बताए । उनका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति शेर बहादुर देउवाले गर्नु हुने छ । गएको भदौ...
तरुण दलको अधिवेशन २७ कार्तिकमा

नेपालगन्जका १० उत्कृष्ट करदाता सम्मानित

  नेपालगन्ज, मङ्सिर ७  पाँचौ राष्ट्रिय कर दिवसका अवसरमा मध्यपश्चिमाञ्चलका १० जना उत्कृष्ट करदातालाई सम्मान सरकारले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लाका उत्कृष्ट करदाता क्रमशः सुनिल सिंघल, ज्ञवाली ब्रदर्श,...
नेपालगन्जका १० उत्कृष्ट करदाता सम्मानित

नेपाली बजारमा भारतीय टायरको वर्चश्व

काठमाडौँ, मङ्सिर १०  हरि लामिछाने  स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदा रहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ ।  सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने...
नेपाली बजारमा भारतीय टायरको वर्चश्व

बिरामी बोकेको एम्बुलेन्स रोकेर सडकमा युवा सङ्घको प्रर्दशन

अशोक अधिकारी/झापा  इलामको फुयतप्पा–१ की २१ वर्षीया बुधमाया राई मङ्गलबारदेखि पेट दुखेर पीडित भइन् । बुधबारबाट स्थिति अझ जटिल भएपछि श्रीमान् शिव राईले बिहीबार बिहानै एम्बुलेन्स र अलिकति रकमको जोहो गरेर बिर्तामोडतिर हुइँकिहाले । बिर्तामोडमा देखाउँदा एपेन्डिसाइट भएको खुलेपछि उनी बिर्तामोडबाट...
बिरामी बोकेको एम्बुलेन्स रोकेर सडकमा युवा सङ्घको प्रर्दशन

 संसद्को वैठकमा आज पनि एमालेको अवरोध 

  काठमाडौँ मंसिर १७ व्यवस्थापिका संसद्को वैठक आज पनि चल्न सकेन । आज ३ बजे शुरु भएको वैठकमा नेकपा एमालेका सांसदहरुले उठेर अवरोध गरे पछि वैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिइएकी छन् । नेकपा एमालेले तीन दिन अगाडि संसदीय दलको वैठक राखेर सरकारले संसद्मा गरेको संविधान संशोधनको विधेय...
 संसद्को वैठकमा आज पनि एमालेको अवरोध 

एमालेले संसद चल्न दिएन 

काठमाडौँ मंसिर १९  व्यवस्थापिका संसद्को आजको वैठक पनि स्थगित भएको छ  । आज १ बजे बसेको वैठक नेकपा एमालेले अवरोध गरे पछि सभामुख ओनसरी घर्ती मगरले अगामी २२ गते बुधवारसम्मका लागि वैठक स्थगित गरेकी हुन् । संसद् सचिवालयका अनुसार आजको वैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख...
एमालेले संसद चल्न दिएन 

उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्ने 

काठमाडौँ, मंसिर २०  उद्योग मन्त्री नवीन्द्रराज जोशीले देशमा अहिले उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । त्यसका लागि उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्ने जानकारी मन्त्री जोशीले दिएका छन् ।   उद्योग म...
उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्ने 

Published Events By Govinda Luitel

Published Infos By Govinda Luitel

Published Polls By Govinda Luitel