Suvadin, Home

Jiwan Poudyal

 

First Name : Jiwan Poudyal

Address : kathmandu,chakrapath Nepal

Occupation : journalism

Phone : 9808216159

Published Post By Jiwan Poudyal

को हुन् डा. उपेन्द्र देवकोटा?

काठमाडौं, ५ असार – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा एशियामै विख्यात स्नायुरोग विशेषज्ञ चिकित्सक थिए। गोर्खा जिल्लामा जन्मेका डा. देवकोटाको २०७५ असार ४ गते राति न्यूरो अस्पताल काठमाडौंमा निधन भयो। उनको निधनले मुलुक स्तब्ध छ। देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए। झण्डै ६ महिनाअघि...
को हुन् डा. उपेन्द्र देवकोटा?

निक्की २ दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)

काठमाडौं असार ५ – काठमाडाैं निवासी १६ वर्षीया किशोरी निक्की पराजुली यही असार ३ गतेबाट हराएकी छिन्। भ्याली भ्यू इङ्ग्लिस बाेर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत निक्की बानेश्वरस्थित मिलन चोकबाट हराएको उनको परिवारले बताएको हो। हल्का गहुँगोरो वर्णकी, चस्मा ल...
निक्की २ दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)

विश्वकपका लागि साउदी अरेबिया टिम सवार विमानमा अागलागी

काठमाडाैं, ५ असार –  फिफा विश्वकप २१ अाैं संस्करणको खेल जारी भइरहँदा अाजको खेलका लागि साउदीका खेलाडीहरू रंगशाला जाने क्रममा विमानमा आगलागी भएको छ। विमानमा अाएको प्राविधिक समस्याका कारण इन्जिनमा अागलागी भएको हो। मंगलबार  बिहान अागलागी भएको विमानमा साउदी अरेबियाका खेल...
विश्वकपका लागि साउदी अरेबिया टिम सवार विमानमा अागलागी

इन्स्टामा सन्नी लिययाेनकाे नग्न तस्विर, फेरि परिन् विवादमा

काठमाडाैं, ५ असार – बलिउड अभिनेत्री सन्नी लियोन चलचित्रमा भन्दा पनि अाज भाेली सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्।उनी प्रायः समय समयमा हरेक कुरामा धेरै बिवादित रहने गर्छिन्। अहिले फेरि उनि एक फाेटाेका कारण निकै अालाेचित भएकी छिन्। उनका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको दिनमा...
इन्स्टामा सन्नी लिययाेनकाे नग्न तस्विर, फेरि परिन् विवादमा

प्रधानमन्त्री चीन प्रस्थान

काठमाडौं, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमणमा प्रस्थान गरेका छन्। चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ६–दिवसीय औपचारिक भ्रमणका लागि प्रधानमन्त्री चीन प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन...
प्रधानमन्त्री चीन प्रस्थान

चाँडै बिहे गर्ने तयारीमा रणवीर कपुर

काठमाडौं ५ असार – बलिउडमा अभिनेता रणवीर कपुर धेरै केटिसँग नाम र अफेयर जाेडिने कलाकार मध्ये एक स्टार हुन्। उनिले जुन फिल्ममा साइन गर्छन् त्यस फिल्मकाे हिराेइनसँग अफेयर नचलेकाे सायद कमै हाेला। तर यत्राे समय बितिसक्दा पनि धेरै प्रेमिकासँग नाम जाेडिदा विवाहकाे कुरा...
चाँडै बिहे गर्ने तयारीमा रणवीर कपुर

डा. देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार गरिने

काठमाडौं, ५ असार – वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदे...
डा. देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार गरिने

रेस ३ तीन दिनमा सय करोड क्लबमा

काठमाडौं ४ असार – बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र यस बर्षको सर्वाधिक बहुप्रतिक्षित फिल्म रेस-३ ले राम्राे व्यापार गरेकाे छ। रिलिजको पहिलो दिनमा नै २९.१७ करोड भारतीय रुपैयाको राम्राे व्यापार गरेकाे यसले रिलिजको तीन दिनमा सय करोडको व्यापार गरेको छ।...
रेस ३ तीन दिनमा सय करोड क्लबमा

घट्यो सुन चाँदीको मूल्य, तोलाकाे कति ?

काठमाडौं ४ असार – सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सयले घटेर छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ७५ रुपैयाँमा कारोब...
घट्यो सुन चाँदीको मूल्य, तोलाकाे कति ?

नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

नाइजेरिया, ४ असार –  शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन्। बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागर...
नाइजेरियामा आत्मघाती विष्फोटमा ३१ जनाको मृत्यु

अर्जेन्टिनाले जीत हासिल गर्न नसकेपछि पश्चातापमा मेसी

काठमाडाैं, ३ असार – अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन्। शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ। अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भए...
अर्जेन्टिनाले जीत हासिल गर्न नसकेपछि पश्चातापमा मेसी

तेरिया मगर नेपाली चलचित्रमा डेब्यू गर्दै

काठमाडाैं ३ असार – भारतीय टेलिभिजनमा प्रशारण हुने डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगरले अब नेपाली चलचित्रमा काम भने गर्ने भएकी छिन्। चलचित्र ‘पटुकी’ का निर्माता म्याक टेन कालुले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मायको मोल’मा उनले डेब्यु गर्ने भएकी...
तेरिया मगर नेपाली चलचित्रमा डेब्यू गर्दै

Published Events By Jiwan Poudyal

Published Infos By Jiwan Poudyal

Published Polls By Jiwan Poudyal