Suvadin, Home

Jiwan Poudyal

 

First Name : Jiwan Poudyal

Address : kathmandu,chakrapath Nepal

Occupation : journalism

Phone : 9808216159

Published Post By Jiwan Poudyal

ट्याक्सी चालकका लागि पनि ड्रेस अनिवार्य गराइने, नलगाए कारवाही गर्ने

काठमाडाैं, ६ भदाै — काठमाडौमा भाडाका ट्याक्सी चालकहरुले अनिवार्य रुपमा ड्रेस लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले आज सुन्धरामा एक विशेष कार्यक्रमको आयोजना गरी ट्याक्सी चालकका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो।...
ट्याक्सी चालकका लागि पनि ड्रेस अनिवार्य गराइने, नलगाए कारवाही गर्ने

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस, ६ भदौ –  भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ। त्यस भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन। त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन। भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानी...
भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

'जय श्री दाम'को रिलिज मितिसँगै पोस्टर सार्वजनिक

काठमाडाैं, भदाै ६ –  नेपाली फिल्म ‘जय श्री दाम’ को अफिसियल फस्टलुक पोस्टर रिलिज भएको छ। पोस्टरमा मुख्य अभिनेता त्रय अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर छन्। पुष २० गतेलाई प्रदर्शन मिति तय गरिएको उक्त फिल्मा अमृत, राजन, जेबिका र विनोदसँगै प्रमोद अग्रहर...
'जय श्री दाम'को रिलिज मितिसँगै पोस्टर सार्वजनिक

लागूऔषधसहित चार पक्राउ

लहान, ६ भदौ – प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ। डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो। यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरी...
लागूऔषधसहित चार पक्राउ

‘बाँध मायाले’को अष्ट्रेलियामा प्रिमियर सो सम्पन्न

काठमाडाैं, ४ भदाै – आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ले अष्ट्रेलियामा  प्रिमियर सो सम्पन्न गरेको छ। यही अगस्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर सोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए। अष्ट्रेलियाको प्रिमियर सोको व्यवस...
‘बाँध मायाले’को अष्ट्रेलियामा प्रिमियर सो सम्पन्न

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५ सय को मृत्यु

इन्डोनेसिया, ३ भदौ –  इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ। आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेक...
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५ सय को मृत्यु

मेवा स्वास्थ्यका लागि लाभदायकः थाहा पाउनुहोस् ५ फाइदा

काठमाडाैं, भदाैं ४ –  मेवा हाम्राे स्वास्थ्यका लागि धेरै नै लाभदायक छ। पेटका लागि मेवा वरदान हो किनभने यसमा भिटामिन ए, बी, सी र फाइबर भरपुर हुन्छ। मेवा खानाले हाम्राे शरिरकाे यि अङ्गहरूलार्इ यस्ताे मदत गर्छ। तौल घटाउन – मेवाले हाम्राे शरिरकाे ताैल घटाउन एकदमै मद...
मेवा स्वास्थ्यका लागि लाभदायकः थाहा पाउनुहोस् ५ फाइदा

कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट

काठमाडौं, भदाै ४ – रोजगार अनुमति प्रणाली ईपीएस मार्फत सन् २०१९ मा दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको प्रत्येक दिन १ हजारको दरले स्वास्थ्य परीक्षण आजबाट भएकाे ईपीएस कोरिया शाखाले जनाएको छ। स्वास्थ्य परिक्षण काठमाडौं उपत्यकाका चारवटा अस्पतालबाट गर्ने...
कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट

६० जना पत्नीलाई मिलाएर राख्ने यी महान् पुरूष काे हुन् ?

काठमाडाैं, भदाैं ४ – दुई श्रीमतीको पोई कुना बसी रोई भन्ने उखानलाई मान्ने हो भने कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न कठीन छ। तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन्। आधुनिक युगमा समेत ६० वटी पत्नीका जोई हुनु कुनै चा...
६० जना पत्नीलाई मिलाएर राख्ने यी महान् पुरूष काे हुन् ?

लगातार ३ दिनसम्म युट्युवको ट्रेन्डिङ नम्बर १मा घामपानी

काठमाडाैं भदाै ४ – याहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘घामपानी’ युट्युवमा राखिएको अाज ३ दिन भएकाे छ । फिल्म सार्वजनिक प्रदर्शनीमा ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो। यो फिल्मलाई युट्युवमा पनि एकदमै रुचाइएको छ। अहिले लगातार ३ दिनसम्म युट्युवमा...
लगातार ३ दिनसम्म युट्युवको ट्रेन्डिङ नम्बर १मा घामपानी

इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसिया, ४ भदौ – इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ। दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मा...
इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

प्रिमियर लिगमा म्यानचेस्टरको अप्रत्याशित हार

काठमाडाैं, भदाै ४ – ङ्लिस प्रिमियर लिग अन्तरगत आइतवार राति भएको खेलमा उपाधि दावेदार मानिएको म्यानचेस्टर युनाइटेड ब्राइटन एन्ड होभ अल्बिओनसँग लज्जास्पद हार भोग्न बाध्य भएको छ।  सहज जित दर्ता गराउने लक्ष्यका साथ मैदानमा उत्रिएको युनाइटेडलाई ब्राइटनले ३–२ को नमिठो हार चखाएको हो...
प्रिमियर लिगमा म्यानचेस्टरको अप्रत्याशित हार

Published Events By Jiwan Poudyal

Published Infos By Jiwan Poudyal

Published Polls By Jiwan Poudyal