Suvadin, Home

Jiwan Poudyal

 

First Name : Jiwan Poudyal

Address : kathmandu,chakrapath Nepal

Occupation : journalism

Phone : 9808216159

Published Post By Jiwan Poudyal

छाेरी चुनाव लड्ने, बुवा चाहिँ विराेध गर्ने !

काठमाडाैं, मंंसिर ७ – एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन-३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन खटिएकी छिन्। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो। प्रचण्डलाई जि...
छाेरी चुनाव लड्ने, बुवा चाहिँ विराेध गर्ने !

रेखा थापामाथि फेरि धाेका! सांसद बन्ने याेजनामा काे भयाे भिलेन?

काठमाडाैं, मंसिर ६ – सांसद बन्ने सपना बाेकेर राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापालार्इ यस पटक पनि 'लक'ले साथ दिएन। नेपाली फिल्म क्षेत्रका अब्बल सावित भएकी रेखालार्इ राजनीतिक सफलताका लागि चाहिँ निकै मेहनत गर्नु परिरहेकाे छ। बेला-बेला विवादमा आउने नायिका हुन् रेखा। उनलार्इ अहिले चा...
रेखा थापामाथि फेरि धाेका! सांसद बन्ने याेजनामा काे भयाे भिलेन?

नेपाल बंगलादेश बैंक लिमिटेडकाे अध्यक्षमा जलाल अहमद

काठमाडौं, मंसिर  ६ – नेपाल बंगलादेश बैंक लिमिटेडको तेइसौं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिका सदस्य चयन गरेको छ।  बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा,...
नेपाल बंगलादेश बैंक लिमिटेडकाे अध्यक्षमा जलाल अहमद

डिभी भरे, पर्याे पनि, पहिलाे पत्र अायाे, तर अन्तरवार्ता दिन जाँदा प्रहरीकाे खाेरमा पुग्नु पर्याे!

काठमाडाैं, मंसिर ६ – संयुक्त राज्य अमेरिका जाने सपना बुनेर इडिभी भरेका सिन्धुली तिनपाटन-४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानको याेजना थियो, एकदिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे, नभन्दै उनलाई डिभी पर्याे पनि। फर्स्ट लेटर आयो, डकुमेन्टहरु नेपालस्थित अमेरिकी दूतावासमा पेश गरे उनले। केह...
डिभी भरे, पर्याे पनि, पहिलाे पत्र अायाे, तर अन्तरवार्ता दिन जाँदा प्रहरीकाे खाेरमा पुग्नु पर्याे!

संविधानकाे सफल कार्यान्वयन गर्न नेपाली कांग्रेसकै नेतृत्व जरुरी

काठमाडौं, मंसिर ६ – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसकै सरकार बन्नुपर्ने बताएका छन्। घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा अायाेजित चुनावी घरदैलो कार्यक्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै नेता सिंहले निर्वाचन नजिकिँदैसँगै नेपाली कांग्...
संविधानकाे सफल कार्यान्वयन गर्न नेपाली कांग्रेसकै नेतृत्व जरुरी

कपिल शर्मा फेरि विवादमा, नरेन्द्र माेदीका विषयमा गरेकाे ट्वीटबारे दिए प्रष्टीकरण

काठमाडाैं, मंसिर ६ – कमेडियन कपिल शर्माले केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गरेर एउटा ट्वीट गरेका थिए। उनले लेखेका थिए, 'म हरेक वर्ष सरकारलाई १५ करोड रुपैयाँ कर तिर्छु, तैपनि मुम्बईमा आफ्नो अफिसका लागि मुम्बई नगरपालिकालाई ५ करोड घुस दिनपर्यो।' यसपछि निकै विवादम...
कपिल शर्मा फेरि विवादमा, नरेन्द्र माेदीका विषयमा गरेकाे ट्वीटबारे दिए प्रष्टीकरण

धराैटी बुझाउन नसकेपछि महत र ढकाल जेल चलान

काठमाडौं, मंसिर ६ – विशेष अदालतले कर फर्छ्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग एक-एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ।  न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले महत र ढकाललाई एक-एक करोड रूपैयाँ धरौटी माग गरे...
धराैटी बुझाउन नसकेपछि महत र ढकाल जेल चलान

नायिका निश्मा र कोरियोग्राफर गम्भीरकाे विवाह मंसिर ७ मा

काठमाडाैं, मंसिर ५ – लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नायिका निश्मा घिमिरे र कोरियोग्राफर तथा मोडल गम्भीर बिष्ट लगनगाँठो कस्दै छन्। नायिका निश्मा र कोरियोग्राफर तथा मोडल गम्भीरको विवाहको मिति तय भएको हाे। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले मंसिर ७ गतेदेखि वैवाहिक जीवनक...
नायिका निश्मा र कोरियोग्राफर गम्भीरकाे विवाह मंसिर ७ मा

कांग्रेस र नयाँ शक्तिकाे संयुक्त सभा, वाम गबठन्धनलार्इ झड्का!

गोरखा, मंसिर ५ – नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालले गाेरखामा चुनावी सभाकाे अायाेजना गरेका छन्। संयुक्त सभालार्इ कांग्रेस र नयाँ शक्तिका शीर्ष नेताहरुले सम्बाेधन गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि नयाँ शक्ति पार्टीका संयोजक डा...
कांग्रेस र नयाँ शक्तिकाे संयुक्त सभा, वाम गबठन्धनलार्इ झड्का!

अाेलीकाे प्रश्न, '२० हजार घर बनाउन बजेट छुट्याउने म कसरी मधेश विराेधी भएँ?'

विराटनगर, मंसिर ४ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन्। विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अाेलीले मधेशको विकासका लागि विपन्न जनताको आवासका लागि २० हजार घर निर्माण गर्न बजेट छुट्याएकाे उल्लेख...
अाेलीकाे प्रश्न, '२० हजार घर बनाउन बजेट छुट्याउने म कसरी मधेश विराेधी भएँ?'

विश्वप्रकाशद्वारा प्रचण्डपुत्र प्रकाशकाे निधनप्रति गहिराे दुःख व्यक्त, चुनावी सभा स्थगित

झापा, मंसिर ३ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालकाे निधनप्रति गहिराे दुःख व्यक्त गरेका छन्। साथै शाेककाे घडीलार्इ मध्यनगर गर्दै झापा क्षेत्र नम्बर-१...
विश्वप्रकाशद्वारा प्रचण्डपुत्र प्रकाशकाे निधनप्रति गहिराे दुःख व्यक्त, चुनावी सभा स्थगित

यस्ता छन् एप्पलकाे आइफोन–एक्सका समस्या

काठमाडाैं, मंसिर ३ – एजेन्सी आइफोन टेन निर्माता कम्पनी एप्पलको नयाँ आइफोन–एक्स बजारमा लोकप्रियता हासिल गर्ने क्रममा छ। यो फोनको यति धेरै माग छ कि विश्वमा अग्रिम बुकिङ गर्दा पनि धेरै ग्राहकले फोन खरिद गर्न पाएका छैनन्। तर, आइफोन–एक्स किनिसकेका ग्राहकले चाहिँ फोनमा धेरै समस्या झेल्नु परिरहेको छ। ग्...
यस्ता छन् एप्पलकाे आइफोन–एक्सका समस्या

Published Events By Jiwan Poudyal

Published Infos By Jiwan Poudyal

Published Polls By Jiwan Poudyal