Suvadin, Home

Jiwan Poudyal

 

First Name : Jiwan Poudyal

Address : kathmandu,chakrapath Nepal

Occupation : journalism

Phone : 9808216159

Published Post By Jiwan Poudyal

उम्मेदवारमाथि भएकाे अाक्रमणप्रति अायाेगकाे गम्भीर धानाकर्षणः अयाेधीप्रसाद यादव

काठमाडौं, मंसिर ३ – प्रमुख निर्वाचन आयोगका आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवारमाथि एकपछि अर्काे गर्दै भइरहेकाे अाक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएकाे बताएका छन्। शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देख...
उम्मेदवारमाथि भएकाे अाक्रमणप्रति अायाेगकाे गम्भीर धानाकर्षणः अयाेधीप्रसाद यादव

प्रचण्डकाे ट्रयाजेडीः छाेरी बितेकाे चार वर्षपछि सहयाेगी छाेरा गुमाए

काठमाडौं, मंसिर ३ – नेकपा माअाेवादी केन्द्रका महाधिवेशन अायाेजक समिति सदस्य प्रकाश दाहाल साकारकाे निधन भएकाे छ। माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातका कारण अाइतबार बिहान निधन भएकाे हाे। हृदयघातपछि नर्भिक अस्पताल थापाथली ल्याउँदा प्रकाशकाे बाटाेमै निधन भएको हा...
प्रचण्डकाे ट्रयाजेडीः छाेरी बितेकाे चार वर्षपछि सहयाेगी छाेरा गुमाए

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बम अाक्रमण

लमजुङ, मंसिर २ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ। पाैडेल सवार बा१३च ३७४२ नम्बरको जीपमा बम प्रहार भएको हो। तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा नेता पौडेलमाथि बम प्रहार भएकाे हाे। बम प्रहारबाट एक जना प्...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बम अाक्रमण

श्रीलंकामा हिंसात्मक झडप, १९ जनाकाे मृत्यु

कोलम्बो, मंसिर २ – श्रीलंकाको दक्षिणी भागमा पर्ने गल्ले जिल्लामा शुक्रबार रातिबाट शुरु भएको हिंसात्मक झडपमा कम्तिमा १९ जना पक्राउ परेका छन्। हिंसात्मक क्रियाकलापको कारण शुक्रबार रातिबाट लगाइएको कर्फ्यू शनिबारबाट खुलेकाे छ। गल्ले जिल्लाको ६ वटा इलाकामा कर्फ्यू लगाइएको श्रीलंकाली प्रहरीले शनि...
श्रीलंकामा हिंसात्मक झडप, १९ जनाकाे मृत्यु

चीनबाट ल्याइएकाे १७ किलाे सुनसहित एक व्यक्ति पक्राउ

रसुवा, मंसिर २ – उत्तरी छिमेकी चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित एक युवक पक्राउ परेका छन्। सीमा प्रहरी चौकी टिमुरेले अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई रसुवागढी नाकामा पक्राउ गरेको हो। सुन ल्याउन प्रयोग...
चीनबाट ल्याइएकाे १७ किलाे सुनसहित एक व्यक्ति पक्राउ

यस्ताे रह्याे बालाचतुर्दशी पर्व !

काठमाडौं, मंसिर १ – मुलुकभरका शिव मन्दिरमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएकाे छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालुको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो।  आफ...
यस्ताे रह्याे बालाचतुर्दशी पर्व !

राष्ट्र समृद्ध बनाउन अाफ्नै ठाउँबाट जुटाैंः विश्वप्रकाश शर्मा

झापा, मंसिर १ – झापा क्षेत्र नम्बर-१ मा सबैकाे चासाे छ। किनभने नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माले झापा-१ बाट उम्मेदवारी दिएका छन्। लाेकप्रिय नेता शर्मासँग माअाेवादी नेता सुरेन्द्र कार्की प्रतिस्पर्धा गर्दैछन्। प्रतिनिधि सभाका उम्मेदवार शर्माले स्थायी शान्ति, दीगो विकास एव...
राष्ट्र समृद्ध बनाउन अाफ्नै ठाउँबाट जुटाैंः विश्वप्रकाश शर्मा

राजनीतिक दलका चुनाव चिन्हः केराकाे बाेक्रादेखि दाैडिरहेको युवकसम्म!

काठमाडौं, मंसिर १ – प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन आयोगले १ सय ८८ किसिमका निर्वाचन चिह्न स्वीकृत गरेका छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १ सय ३८ र प्रदेशसभाको निर्वाचनका लागि ५० वटा निर्वाचन चिह्न स्वीकृत गरेकाे हाे। निर्वाचन अायाेगका प्रवक्ताका अनुसार नवराज ढ...
राजनीतिक दलका चुनाव चिन्हः केराकाे बाेक्रादेखि दाैडिरहेको युवकसम्म!

Published Events By Jiwan Poudyal

Published Infos By Jiwan Poudyal

Published Polls By Jiwan Poudyal