Suvadin, Home

Jiwan Poudyal

 

First Name : Jiwan Poudyal

Address : kathmandu,chakrapath Nepal

Occupation : journalism

Phone : 9808216159

Published Post By Jiwan Poudyal

खेलकुदको विकास देश विकासको आधारः भूषाल

ललितपुर, १ असोज – ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ। लालीगुराँस क्लबले उक्त खेल मैदान निर्माण गरेको हो। उक्त खेल मैदानको हालै नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पम्फा  भूषालले उद्घाटन गरिन्। उद्घाटन कार्यक्रममा उन...
खेलकुदको विकास देश विकासको आधारः भूषाल

मकालु साबुन उद्योगमा आगलागी

वीरगञ्ज १ असोज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएकाे छ। त्यस उद्योगमा आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएकाे छ। परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो।&...
मकालु साबुन उद्योगमा आगलागी

फिलिपिन्स आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

फिलिपिन्स, १ असाेज – फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ। आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ। प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्...
फिलिपिन्स आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

जेलबाट दर्जनौं कैदी फरार

म्यानमार, ३१ भदौ – म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन्।आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए।...
जेलबाट दर्जनौं कैदी फरार

नेपाल २५ रनले विजयी

काठमाडौं, ३१ भदौ –  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ। आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो। लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको ख...
नेपाल २५ रनले विजयी

पोर्चुगिज खेलाडी रोनाल्डोले पेरिसमा होटल खोल्ने

काठमाडौं, ३१ भदौ – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेरिसको गौचे नदी नजिक छैटौं संस्करणको ‘सीआर७’ नामक होटेलको स्थापना गर्ने भएका छन्। अन्य होटल जस्तै यस होटेललाई पनि क्रिस्टियानो रोनाल्डो र पोर्चुगिज होटेल समूह पेस्टानासँगको साझेदारीमा बनाइने छ। रोनाल्डोका अनुस...
पोर्चुगिज खेलाडी रोनाल्डोले पेरिसमा होटल खोल्ने

नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

काठमाडौं, ३१ भदौ – भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ। एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट...
नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

चौतारा, ३१ भदौ – सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ। ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन...
बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

घुस लिएको आरोपमा ९ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३१ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ।  अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती,...
घुस लिएको आरोपमा ९ प्रहरी अख्तियारको नियन्त्रणमा

बलिउड अभिनेता गोविन्दा छोरीका साथ काठमाडाैंमा

काठमाडाैं ३१ भदाै – बलिउडका चर्चित अभिनेता गोविन्दा आफ्नी छोरी टिनाको साथमा नेपाल आएका छन्। गोविन्दा काठमाण्डौमा भोली आइतबार आयोजना हुन लागेको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुनका लागि नेपाल आएका हुन्। डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका अभिनेता गोविन्दाक...
बलिउड अभिनेता गोविन्दा छोरीका साथ काठमाडाैंमा

एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

दुबई, ३१ भदौ – बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ। पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए।...
एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

‘नेपकम्स अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको सेवामा सधैँ प्रतिबद्ध छ’

नेपाली विद्यार्थीहरु विदेशमा गएर पढ्ने परिपाटीको विकास भएको दशकौं भइसकेको छ। तर, पछिल्लो एक दशकलाई विश्लेषण गर्ने हो भने नेपाली विद्यार्थीहरुको वैदेशिक अध्ययनमोह धेरै बृद्धि भएको छ। कुनै समय यस्तो पनि थियो कि नेपाली विद्यार्थीहरु कहाँ पढ्ने के गर्ने भन्ने विषयमा अन्यौलमै रहन्थे। तर, अब त्यस्तो समस्य...
‘नेपकम्स अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको सेवामा सधैँ प्रतिबद्ध छ’

Published Events By Jiwan Poudyal

Published Infos By Jiwan Poudyal

Published Polls By Jiwan Poudyal