काठमाडौं, २७ भदौ – बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन्। आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन्।
दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...
काठमाडाैं, २६ भदाै – नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ। गोविन्द शाहीले निर्माण गर्ने फिल्म “लभ स्टेशन” मा फेरि एकपटक पर्दामा देखिने भएको हाे।
प्रदिप र जसिताको जोडीलाई लिलि बिलीबाट दर्शकले रुचाएका थिए। लिलि बिलीले दर्शकाे मन...
भारत, २६ भदौ – भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ।
पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गर...
काठमाडौं, २६ भदौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन्।
आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो। लिगमा पाँच टोली सहभागी हुनेछन्। सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, ब...
श्रीमान र श्रीमती बीचको सम्बन्ध झल्काउने म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं, २४ भदाै –झापा मेचीनगर नगरपालिका कार्यपालिका सदस्य टिकाराम मङ्ग्राती अभिनित 'तिम्रो त्यो प्यार मधुर मधुर' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ।
श्रीमान र श्रीमती बीचको वास्तविक सम्बन्धलाई पर्दा उत्रारिएको छ। भिडियोमा टिकाराम मङ्ग्राती, दिपशिखा सिलवाल र&n...
काठमाडाैं, २५ भदाै – चर्चित अमेरिकी र्यापर म्याक मिलरकाे निधन भएकाे अन्तराष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्। उनी क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन्।
२६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइएको छ। हालै उ...
जुबा, २४ भदौ – दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ।
'आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको एउटा १९ सिट क्षमताको जहाज दुर्घटनामा परेको जानक...
बैङ्कक, २४ भदौ – सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएक छन्।
ब...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिलकाे जित
काठमाडाैं, २४ भदाै – रुस विश्वकपपछि खेलिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिनाले जित हात पारेका छन्।
ब्राजिलले अमेरिकालाई २–० गोलले पराजित गर्दा लियोनल मेसी बिनाको अर्जेन्टिनाले ग्वाटेमालालाई ३–० गोलले पराजित गर्यो। न्यु जर्सीमा भएको खेलमा न...
काठमाडाैं, २२ भदाै – शुक्रवारबाट प्रदर्शनमा अाएका नेपाली चलचित्र राेज र रामकहानीकाे प्रतिस्पर्धा भएकाे छ। प्रेम गीतबाट उदाएका नायिका पूजा शर्मा र नायक प्रदीप खड्का दुवै जनाले चर्चा त पाए तर, सँगै काम गर्न भने, फेरि अवसरनै पाएनन्।
पछिल्लो केही समयबाट प्रदीप र पूजाको प्रतिस्प्र...
दमौली, २२ भदौ – जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ। कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन्।
क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले बताए। 'शौच गर्न लाइनमा बस्न...
बासुदेवः ‘सेल्फ सेन्टर्ड’ मनोवृत्ति, पारिवारिक विचलन, असन्तुलित युवावस्था
काठमाडौं, २० भदौ – शहरमा श्रमिक र मजदूरहरु सधैँ बिहान खाए बेलुका के खाने भन्ने चिन्तामा हुन्छन्। त्यसैले आफ्नो नियमित काममा उनीहरु जुटिरहन्छन्। श्रमिक र मजदूरका छोराछोरीको दैनिकी पनि आफ्ना अभिभावकको जस्तै हुन्छ। तर, सम्भ्रान्त र मध्यम वर्गीय परिवारका छोराछोरीको दैनिकी अलि फरक हुन्छ। उनीहरुलाई...