नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्मको ट्रेलर सार्वजनिक (भिडियाेसहित)
काठमाडाैं, १९ भदाै – अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो।
अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आनाले बोल्ड सिन दिएकी छन्। तर, यसलाई विशेष ‘स्प...
जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी, बाहिर ननिस्किन सरकारी सूचना
टोकियो, १९ भदौ – जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ। उक्त आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ।
‘जेबी’ नाम दिइएको उक्त आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन्। ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापा...
काठमाडौँ, १९ भदाै - बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन।
नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो।
उक्त प्रतियोगिता...
काबुल, १९ भदौ – अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ।
अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका...
काठमाडाैं, १८ भदाै –लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन्।
'ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भग...
काठमाडाैं, १८ भदाै – अमेरिकास्थित सिकागोमा आइतबार नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। कार्यक्रममा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्म अवार्ड पाएको छ। सोही फिल्मबाट निर्देशक दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड प्राप्त गरिन्।
पपुलर नायकको अवार्ड नायक अनमोल केसीले...
काठमाडौं, १८ भदौ – नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन्।
चार खेलमा दुई जीत र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा छ। हङकङ दुई जीत र एक हारका साथ तेस्रो स्थानमा छ।
नेपाल ओमान र संयुक्त अरब इमिरेट्स...
याङ्गुन, १८ भदौ – म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ।
बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी याङ्गुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो।
स...
फिल्म ‘कथा काठमाण्डू’ को ट्रेलर सार्वजिनक (भिडियाेसहित)
काठमाडाैं, १८ भदाै – ‘रातको कुरा’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको फिल्म ‘कथा काठमाण्डू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
गीतमा झैं ट्रेलरमा पनि प्रियंका र प्रमोदको इन्टिमे...
काठमाडौं, १७ भदौ – विनाशकारी भूकम्पमा सम्झनामा निर्माण भइरहेको चलचित्र ‘ब्ल्याक इयर’को सुटिङ चलिरहेको छ।
लक्षु गौतमद्वारा निर्देशित फिल्म ‘ब्ल्याक इयर’मा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्पन्न परिवेशलाई समेटिएको छ। वि.सं. २०७२ साल व...
फेसबुक ग्रुपका सदस्यद्वारा अञ्जुलाई आर्थिक सहयोग, परिवारद्वारा सहायताको अपील
झापा, १७ भदौ – झापा पृथ्वीनगर निवासी अञ्जु रहपाल (दीपा)लाई बोनम्यारोको क्यान्सर भएपछि परिवारले सहयोको अपील गरेको छ। मध्यम वर्गीय परिवारका अञ्जुलार्इ उपचारका लागि अहिले भेल्लोर लगिएको छ।
उनको उपचारका लागि करिब २७ लाख रुपैयाँ लाग्ने भेल्लोरस्थित अस्पतालले जनाएको छ। तर, उनको परिवारको आर्थिक अवस्था...
काठमाडाैं १७ भदाै – बलिउड अभिनेता आमिर खान आफ्नोकाे फिल्म ‘महाभारत’ को तयारीमा निकै नि राम्राे हुँदै छ। यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन्।
निकै नै महँगाे लागानिमा बन्न लागेकाे यस फिल्ममा काे–काे कलाकार हाेलान त भनेर सब...