Suvadin, Home

Jiwan Poudyal

 

First Name : Jiwan Poudyal

Address : kathmandu,chakrapath Nepal

Occupation : journalism

Phone : 9808216159

Published Post By Jiwan Poudyal

गाउँपालिका केन्द्रकाे विवादले डाेटीकाे सायलमा तनाव!

डोटी, ११ पुस –  गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकाबासीले विरोधका कार्यक्रम कायमै राखेका छन्। यसअघि जिल्लामा बसेको पुनर्संरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौं तोके पनि गाउँपालिकाका पदाधिकारीले निर्णय उल्ट्...
गाउँपालिका केन्द्रकाे विवादले डाेटीकाे सायलमा तनाव!

वाम गठबन्धन फुटाउने षड्यन्त्र भइरहेकाे छः पाेखरेल

विराटनगर, ११ पुस – नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन्। प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजित पत्रकार भेटघाटमा पाेखरेलले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारेका  छन्। वाम गठबन्धन...
वाम गठबन्धन फुटाउने षड्यन्त्र भइरहेकाे छः पाेखरेल

'टाईगर जिन्दा हे' ले कस्ताे व्यापार गरिरहेकाे छ?

काठमाडाैं, १० पुस – बलिउड सुपरस्टार सलमान खानको स्टार चलचित्र ‘टाईगर जिन्दा हे’ ले उत्क्रिष्ट व्यापारकाे सुरुवात गरेको छ। भारतमा मात्र पहिलो दिन ३४ करोड १० लाख कमाएको छ। यस चलचित्रले दोस्रो दिन ३५ करोड ३० लाख भारु कमाएको छ। चलचित्रले आईतबार ४४ करोडको कले...
'टाईगर जिन्दा हे' ले कस्ताे व्यापार गरिरहेकाे छ?

यस्ताे रह्याे वर्षाैंपछि नजिकिएका सलमान र क्यारिनाकाे क्रिसमस!

काठमाडाैं, १० पुस – बलिउडका सबैजसाे कलाकारहरुले साेमबार धुमधामसँग क्रिसमस मनाएका छन्। क्रिसमसकाे उल्लास अझै जारी छ।  क्रिसमस मनाउने क्रम चलिरहेका बेला चर्चामा रहेका फिल्मीजाेडी नायक सलमान खान र नायिका क्याटरिना कैफका विषयमा अाएकाे पछिल्लाे समाचारले अहिले बजार तताएकाे छ। सलमान र...
यस्ताे रह्याे वर्षाैंपछि नजिकिएका सलमान र क्यारिनाकाे क्रिसमस!

कांग्रेस नेतृहरुद्वारा अध्यादेश शीघ्र जारी गर्न राष्ट्रपतिलार्इ आग्रह

काठमाडौं, ९ पुस – नेपाली कांग्रेसका नेत्रीहरुले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश तुरुन्त जारी गरी वैधानिक मार्ग प्रशस्त गर्न अपिल गरेका छन्। पार्टीका दुई दर्जन नेत्रीहरुले एक विज्ञप्तिमार्फत उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रिय सभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रश...
कांग्रेस नेतृहरुद्वारा अध्यादेश शीघ्र जारी गर्न राष्ट्रपतिलार्इ आग्रह

भूकम्पपीडितलार्इ सहयाेग जुटाउन फिलिपिन्समा चित्रकला प्रदर्शनी

ललितपुर, पुस ९ –  ललितपुरको योङ पिकासोको आयोजनामा फिलिपिन्सको गजमान स्ट्रिटस्थित मंगलदान नेशनल हाइस्कुलमा नेपाली कलाकारहरुद्वारा सामूहिक चित्रकला प्रदर्शनी गरिने भएको छ। उक्त प्रदर्शनी मंगलबारदेखि बिहीबारसम्म तीन दिन सञ्चालन हुने छ। उक्त चित्रकला प्रदर्शनीमा अजय देशार, किशोर नकर्मी, वि...
भूकम्पपीडितलार्इ सहयाेग जुटाउन फिलिपिन्समा चित्रकला प्रदर्शनी

राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकताः महरा

दाङ, ९ पुस – नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताएका छन्।  ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा अाइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सम्मान कार्यक्रममा...
राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकताः महरा

करिश्माकी छाेरी कविता पनि फिल्म खेल्ने मुडमा!

काठमाडाैं, ९ पुस – नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरलार्इ नेपाली रजतपटमा सर्वाधिक रुचाइएकी अभिनेतृका रुपमा स्मरण गरिन्छ। सर्वाधिक सफल नायिका पनि हुन् करिश्मा। छोरी कविताले जन्मदिनको केक काट्दै गर्दा आमा करिश्माले छोरीलाई हिरोइन बनाउन आफू तयार रहेको बताएकी छिन्। करिश्मा...
करिश्माकी छाेरी कविता पनि फिल्म खेल्ने मुडमा!

बलिउडमै सबैभन्दा बढी कमाउने सलमान खान

काठमाडौं पुस ९ – बलिउडका सेलिब्रेटी मध्ये सन् २०१७ मा सलमान खानले सबै बढी कमाइ गरेका छन्। बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोर्ब्सले हालै प्रकाशित गरेको सूचीमा उल्लेख गरिएकाे छ।  फोर्ब्सले सलमानलाई टप १०० सेलिब्रेटीमा राखेको छ। यसपटक सलमानले भारु २ सय ३२ करोड कमा...
बलिउडमै सबैभन्दा बढी कमाउने सलमान खान

एक महिनादेखि किशोर बेपत्ता

राजविराज, पुस ९ – एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन्। राजविराज नगरपालिका वडा नम्बर १२ निवासी बिजुलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ। राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध...
एक महिनादेखि किशोर बेपत्ता

मृतक म्यादी प्रहरीको परिवारले पाउने भए २५ लाख

काठमाडौं, पुस ९ –प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई १० लाख रुपैयाँ दिने र घटनाको छानबिन गर्न समिति गठन गर्ने बैठकले निर्णय गरेको छ।...
मृतक म्यादी प्रहरीको परिवारले पाउने भए २५ लाख

फिलिपिन्समा भीषण आँधी, ७४ जनाको मत्यृ, कयौं घाइते र बेपत्ता

मनिला, ८ पुस – फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ७४ पुगेको छ।  फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण अरु कयौं बेपत्ता भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आँधीका कारण ५० हजारभन...
फिलिपिन्समा भीषण आँधी, ७४ जनाको मत्यृ, कयौं घाइते र बेपत्ता

Published Events By Jiwan Poudyal

Published Infos By Jiwan Poudyal

Published Polls By Jiwan Poudyal