Suvadin, Home

Published Post By Khilanath Dhakal

तीस जना, जसले नेपाललाई उत्प्रेरित गरे

काठमाडाैं, वैशाख १२ - नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुकमा लोकतन्त्र स्थापित भएको छ। तर, लोकतन्त्र प्राप्तिको एक दसकमा नेपाली समाज त्यति सजिलै अघि बढ्न पाएको छैन। अहिलेसम्म पनि नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन्। मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा लम्क...
तीस जना, जसले नेपाललाई उत्प्रेरित गरे

नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

काठमाडौं, वैशाख १२ - सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालमाथि कुनै पनि किसिमको छानविन अगाडि नबढाउन सरकारको नाममा अन्तरकालीन आदेश दिएको छ। मंगलबार न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले सो आदेश दिएको हो।  वैशाख १० गते डिआइजी सिलवालले आफूमाथि गैरकानुनी तरिका...
नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

भक्तपुरमा नारा लाग्यो, ‘नेपाली सेना जिन्दावाद!’

काठमाडौं, वैशाख १२ - २०७२ वैशाख १२ गते। ज्वाला दल गण सूर्यविनायकका तत्कालीन कर्णेल अनुपजंग विक्रम राणा खाना खानका लागि भनेर तयारीसाथ टेबलमा बसिरहेका थिए। शनिबारको दिन भएको कारण ड्युटी थिएन। बिहान अबेरसम्म शारीरिक अभ्यास गरे। मध्याह्न १२ बजेर केही मिनेट कटेपछि उनी खाना खाने तयारी गर्दैथिए। एक...
भक्तपुरमा नारा लाग्यो, ‘नेपाली सेना जिन्दावाद!’

डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

काठमाडौं, वैशाख ११ - डिआइजी नवराज सिलवाललाई दिउँसो नै सर्वोच्च अदालतले रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा मुक्त गर्न आदेश दियो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुनेगरी बन्दी बनाइएको भन्दै सिलवाललाई मुक्त गर्न आदेश दिएको थियो।  अदाल...
डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ११- सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालाई तुरुन्त थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो।  सोमबार बिहान प्रहरीले अधिवक्ता शम्भु थापाको निवासबाट सिलवाललाई पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालय लगिएका सिल...
डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

नवराज सिलवाललाई समात्न मन्त्रिपरिषदको आदेश 

काठमाडौं, वैशाख ११ - केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डिआइजी नवराज सिलवालाई समात्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले नक्कली कार्यसम्पादन मूल्यांकन पेशेर प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको भन्दै सर्वोच्चमा रिट हालेपछि सिलवालाई समात्न मन्त्रिपरिषद बैठकमा छलफल भएको बुझि...
नवराज सिलवाललाई समात्न मन्त्रिपरिषदको आदेश 

डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडाैं, वैशाख ११ - नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो। उनीमाथि कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप  लगाइ...
डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

यसरी बन्छन् ढुंगा-माटोकै घर भूकम्प प्रतिरोधी 

काठमाडौं, वैशाख ८ - पुरानो वास्तुकलामा आधारित घर बनाउनुपर्छ भन्दा रबिन्द्र पुरीलाई धेरैले ‘बहुलायो’ भनेछन्। ढलानबाट आधुनिक घर बनाउने प्रचलनले छ्याप्पै छोपेको नेपाली समाजमा ढुंगा, माटो, इँटा, काठबाट बनेका घर पनि सुरक्षित हुन्छन् भन्दा गलत अर्थ्याइएको थियो।  राजधानीका पुराना मौलिक...
यसरी बन्छन् ढुंगा-माटोकै घर भूकम्प प्रतिरोधी 

साढे ३३ किलो सुनकाण्डमा एसएसपी समात्ने अधिकृत निर्वाचन सेलमा तानिए

काठमाडौं, वैशाख ६ - प्रहरी महानिरीक्षक प्रकाश अर्यालको ठाडो निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत चार जना अनुसन्धान अधिकृत एकैपटक तानिएका छन्। निर्वाचन सेलमा तानिने अधिकृतमा तीन डिएसपी र एक इन्स्पेक्टर छन्।  डिएसपी प्रवीण पोखरेल, रेशम पराजुली, दधिराम न्यौपाने र इन्स्पेक्टर रुग...
साढे ३३ किलो सुनकाण्डमा एसएसपी समात्ने अधिकृत निर्वाचन सेलमा तानिए

थिति बसाल्न लड्ने, भिड्ने, जुध्ने व्यक्ति

काठमाडौं, वैशाख ६ - ‘म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ!’  पूर्व अर्थसचिव रामेश्वर खनालले केही समयअघि नयाँ शक्ति पार्टी त्यागेको घोषणा ट्वीटरमार्फत गरेका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रमुख आर्थिक सल्लाहकार बस्ने खनालको इच्छ...
थिति बसाल्न लड्ने, भिड्ने, जुध्ने व्यक्ति

समाजका विकृति-विसंगति लेख्दा म कसरी फेमिनिस्ट भएँ?

काठमाडौं, वैशाख ४- २०६५ सालको कुरा हो। राष्ट्रिय महिला आयोगले आयोजना गरेको कविता प्रतियोगितामा साहित्यकार सीमा आभासले ‘ऊ ईश्वर फुटाइरहन्छे’ शीर्षक गिट्टी कुट्ने महिलाको दैनिकीमा अाधारित कविता बाचन गरेकी थिइन्।  कविता सबैभन्दा उत्कृष्ट छानियो। तर, उनी त्यो कविताको पुरस्कार थाप्न आ...
समाजका विकृति-विसंगति लेख्दा म कसरी फेमिनिस्ट भएँ?

९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

नोट : शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित-प्रकाशित नेपालको अाफ्नै सामाजिक सञ्जाल शुभदिन डटकमले नयाँ वर्ष २०७४ को विशेष उपलक्ष्यमा मुलुकका उत्कृष्ट ३० व्यक्तित्वको आवरण कथा प्रस्तुत शृंखला प्रारम्भ गरेको छ। यो शृंखलामा ‘नेपाल इन्स्पायरर’ शीर्षकमा क्रमबद्ध...
९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

//Jquery and Bootstrap Js Files