Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

 काठमाडौं, पुस २७ २०७२ कात्तिक १ गते एमाले स्थायी समिति बैठकले सांसद राजलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्यो।  हैसियतअनुसार सांसदले निर्वाह गर्नुपर्ने संसदीय भूमिका, पार्टी सक्रियतामाथि प्रश्न सोझ्याउँदै एमालेले उनलाई हटाउन खोजेको थियो। अध्यक्ष केपी ओली प...
राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

काठमाडौं, पुस २६  पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिकता कमजोर पार्ने प्रयास भइरहेको भन्दै आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि जिम्मेवारीबाट टाढा नरहेको बताएका छन्। दुई सातादेखि बैंकक भ्रमणमा रहेका शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उतैबाट विज्ञप्ति जारी गर्दै नारायणहिटीबाट बाह...
बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

३१ करोड ५० लाख गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा सञ्जय साहविरूद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, पुस २५ लोकमानसिंह कार्की बर्खास्त भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हत्या अभियोगमा जेलमा रहेका निलम्बित सांसद सञ्जयकुमार साहविरुद्ध अकुत गैरकानुनी सम्पत्ति मुद्दा दायर गरेको छ।  अख्तियारले सोमबार उनलाई ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन...
३१ करोड ५० लाख गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा सञ्जय साहविरूद्ध विशेष अदालतमा मुद्दा

प्रचण्ड-झलनाथ-खिलराज ‘भ्रष्टाचारी’ र ‘देशद्रोही’ ठहरिन सक्छन्

काठमाडौं, पुस २४  लोकमानसिंह कार्की अख्तियार प्रमुख सिफारिस गर्न नहुने भन्दै पार्टी कार्यालय पुगेका युवा नेता गगन थापाहरूको समूहलाई तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले भनेका थिए, ‘तपाईंहरूले भनेकै हुन्छ, लोकमान अख्तियारमा सिफारिस हुँदैनन्।’ तर, भोलिपल्ट कोइराला बदलिए,&n...
प्रचण्ड-झलनाथ-खिलराज ‘भ्रष्टाचारी’ र ‘देशद्रोही’ ठहरिन सक्छन्

सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

काठमाडौं, पुस २४ सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन आयोग्य रहेको फैसला सुनाएको छ। कार्कीको योग्यतासम्बन्धी रिटउपर न्याधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले अख्तियार प्रमुख हु...
सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ बैंककमा

काठमाडौं, पुस २४ पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ थाइल्याण्ड गएका छन्।  रानी कोमल, हिमानी, अधिराजकुमारी प्रेरणा, नातिनातिना पुस ४ गते नै बैंकक गएका थिए। ज्ञानेन्द्र भने पुस १३ गते बैंकक गएका हुन्।  निर्...
राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ बैंककमा

सुन प्रकरणको केन्द्रमा भारतीय तस्कर कृष्ण अग्रवाल 

काठमाडौं, पुस २२ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको ३३ किलो सुन भारतीय मूलका व्यापारी कृष्ण अग्रवालको भएको आशंकामा प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको छ। ब्युरो स्रोतका अनुसार हाल दुबई बसिरहेका अग्रवालको सञ्जाल निकै ठूलो रहेको र त्यसले नेपालमा संगठित रुपमा सुन तस्करी गरिरहेको छ।...
सुन प्रकरणको केन्द्रमा भारतीय तस्कर कृष्ण अग्रवाल 

एयर अरेबिया बिमानबाट ल्याइएको ३४ किलो सुन एयरपोर्टमा समातियो

काठमाडौं, पुस २१ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं विमानस्थलबाट ठूलो परिमाणमा सुन समातेको छ। मिलेमतोमा विदेशबाट ल्याइएको अन्दाजी ३४ किलो सुन ब्युरोको टोलीले बिहीबार एयरपोर्टबाट समातेको हो।  ब्युरो स्रोतका अनुसार दुबईको एयर अरेबिया बिमानबाट ल्याइएको उक्त सुन...
एयर अरेबिया बिमानबाट ल्याइएको ३४ किलो सुन एयरपोर्टमा समातियो

राजधानीको हावाले ‘ब्लडप्रेसर र हृदयाघात’

काठमाडौं, पुस २१ सहिद गंगालाल हृदयरोग केन्द्रको एक तथ्यांकले हिजोआज हृदयाघात हुने अधिकतर संख्या युवापुस्ता देखाउँछ। केन्द्रको तथ्यांकअनुसार अहिले २२, २४, ३० वर्ष अनि ४५ वर्षसम्मलाई हृदयाघातको उच्च जोखिम भनेको छ।  सन् २०१५ को तथ्यांकअनुसार १४०१ जना हृदयाघातका बिरामी केन्द्रमा भर्ना...
राजधानीको हावाले ‘ब्लडप्रेसर र हृदयाघात’

युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल

सम्पादकीय बाँकेमा कार्यकर्तालाई खुुकुरी प्रहार भएको घटनाको केहीबेरमै एमाले निकट युवा संघका कार्यकर्ताले पुस १५ गते जंगली रुप देखाए। उनीहरूले बा.२झ. १३९२ नम्बरको सरकारी गाडी बानेश्वरको बीच सडकमा जलाए। सडकमा गुडिरहेको गाडी रोकेर आगो लगाउनु सामान्य दृष्टिमा अराजकता हो, बितन्डा र गुन्डागर्दी ह...
युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल

कहाँ पुग्यो गुन्डा नाइकेहरूको सम्पत्ति मुद्दा?  

काठमाडौं, पुस १७ आपराधिक गतिविधिबाट आर्जन गरेको कमाईमाथि राज्य लागेपछि पनि गुन्डा नाइके पर्शुराम बस्नेतले एमाले पार्टीबाट पुरापुर सहयोग पाइरहे।  आपराधिक गतिविधिबाट सहयोग गरेबापत एमाले पार्टीले युवा संगठनको केन्द्रीय सदस्य, पूर्वाञ्चल इञ्चार्ज बनायो। उनीबाट हुने आम्दानीको हिस्सा चुनाव, प...
कहाँ पुग्यो गुन्डा नाइकेहरूको सम्पत्ति मुद्दा?  

अब तीन कराेड जनताले लेख्नेछन्

विशेष सम्पादकीय ‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन्। फिरङ्गी भनेको ब्वाँसो हो। जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो,’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणताका भनेका थिए। उनले त्यसबेला भनेको उक्त भनाइसँग आजको युग मेल खाँदैन तर इतिहासले हामी...
अब तीन कराेड जनताले लेख्नेछन्

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal