Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडाैं, वैशाख ११ - नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो। उनीमाथि कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप  लगाइ...
डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

यसरी बन्छन् ढुंगा-माटोकै घर भूकम्प प्रतिरोधी 

काठमाडौं, वैशाख ८ - पुरानो वास्तुकलामा आधारित घर बनाउनुपर्छ भन्दा रबिन्द्र पुरीलाई धेरैले ‘बहुलायो’ भनेछन्। ढलानबाट आधुनिक घर बनाउने प्रचलनले छ्याप्पै छोपेको नेपाली समाजमा ढुंगा, माटो, इँटा, काठबाट बनेका घर पनि सुरक्षित हुन्छन् भन्दा गलत अर्थ्याइएको थियो।  राजधानीका पुराना मौलिक...
यसरी बन्छन् ढुंगा-माटोकै घर भूकम्प प्रतिरोधी 

साढे ३३ किलो सुनकाण्डमा एसएसपी समात्ने अधिकृत निर्वाचन सेलमा तानिए

काठमाडौं, वैशाख ६ - प्रहरी महानिरीक्षक प्रकाश अर्यालको ठाडो निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत चार जना अनुसन्धान अधिकृत एकैपटक तानिएका छन्। निर्वाचन सेलमा तानिने अधिकृतमा तीन डिएसपी र एक इन्स्पेक्टर छन्।  डिएसपी प्रवीण पोखरेल, रेशम पराजुली, दधिराम न्यौपाने र इन्स्पेक्टर रुग...
साढे ३३ किलो सुनकाण्डमा एसएसपी समात्ने अधिकृत निर्वाचन सेलमा तानिए

थिति बसाल्न लड्ने, भिड्ने, जुध्ने व्यक्ति

काठमाडौं, वैशाख ६ - ‘म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ!’  पूर्व अर्थसचिव रामेश्वर खनालले केही समयअघि नयाँ शक्ति पार्टी त्यागेको घोषणा ट्वीटरमार्फत गरेका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रमुख आर्थिक सल्लाहकार बस्ने खनालको इच्छ...
थिति बसाल्न लड्ने, भिड्ने, जुध्ने व्यक्ति

समाजका विकृति-विसंगति लेख्दा म कसरी फेमिनिस्ट भएँ?

काठमाडौं, वैशाख ४- २०६५ सालको कुरा हो। राष्ट्रिय महिला आयोगले आयोजना गरेको कविता प्रतियोगितामा साहित्यकार सीमा आभासले ‘ऊ ईश्वर फुटाइरहन्छे’ शीर्षक गिट्टी कुट्ने महिलाको दैनिकीमा अाधारित कविता बाचन गरेकी थिइन्।  कविता सबैभन्दा उत्कृष्ट छानियो। तर, उनी त्यो कविताको पुरस्कार थाप्न आ...
समाजका विकृति-विसंगति लेख्दा म कसरी फेमिनिस्ट भएँ?

९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

नोट : शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित-प्रकाशित नेपालको अाफ्नै सामाजिक सञ्जाल शुभदिन डटकमले नयाँ वर्ष २०७४ को विशेष उपलक्ष्यमा मुलुकका उत्कृष्ट ३० व्यक्तित्वको आवरण कथा प्रस्तुत शृंखला प्रारम्भ गरेको छ। यो शृंखलामा ‘नेपाल इन्स्पायरर’ शीर्षकमा क्रमबद्ध...
९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

काठमाडौं, चैत ३१ - पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्थापिका संसद पुनःस्थापना गर्दा २०६३ सालमा राजनीतिक दलसँग सहमति भएको खुलासा गरेका छन्। नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा देशबासीका नाममा सम्बोधन गर्दै पूर्वराजा शाहले संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय भएको बताएका छन्।  पटक&n...
’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

नवराज सिलवालको निवेदनमा सर्वोच्चले के भन्यो?

काठमाडौं, चैत ३०- ‘वस्तुतः अदालतबाट भएको निर्णयादेश (फैसला) विपरीत वा कानुन वा न्यायका मान्य सिद्धान्तप्रतिकूल यदि विपक्षीहरूबाट निर्णय भएको प्रमाणित हुन आएमा त्यस्तो निर्णयले मान्यता पाउन नसक्ने कुरा प्रष्टै छ,’ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार डिआइजी नवराज सिलवालको निवेदनम...
नवराज सिलवालको निवेदनमा सर्वोच्चले के भन्यो?

आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

काठमाडौं, चैत ३०- प्रहरी महानिरीक्षक नियुक्तिविरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले वैशाख १५ गतेभित्र सरकारलाई जवाफ बुझाउन आदेश पनि गरेको छ। मुद्दाको अर्को पेशी वैशाख १९ गतेलाई तोकिएको छ। सो दिन पूर्ण इजलासमा अन्तिम सु...
आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

मन्त्रिपरिषद र प्रधानमन्त्रीविरूद्ध अवहेलना मुद्दा दर्ता भएन

काठमाडौं, चैत २९ - मन्त्रिपरिषद, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालत परेको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता हुन सकेन। अधिवक्ता कपिलदेव ढकाल सर्वोच्च अदालतको अवहेलना हुने गरी सरकारले प्रहरी महानिरीक्षक नियुक्ति गरेको भन्दै मं...
मन्त्रिपरिषद र प्रधानमन्त्रीविरूद्ध अवहेलना मुद्दा दर्ता भएन

प्रकाश अर्यालको नियुक्ति खारेज माग्दै नवराज सिलवाल सर्वोच्चमा 

काठमाडौं, चैत २९ - सर्वोच्च अदालतको फैसला र परमादेशविपरीत आफूभन्दा कनिष्ठ व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएकाले त्यसलाई रोकिदिन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा निवेदन मुद्दा दर्ता गराएका छन्।  अदालतको फैसला प्रतिकूल हुनेगरी सरकारले सोमबार दोस्रो वरियताका डिआ...
प्रकाश अर्यालको नियुक्ति खारेज माग्दै नवराज सिलवाल सर्वोच्चमा 

नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

काठमाडौं, चैत २८- मन्त्रिपरिषद बैठकमा सोमबार चारै जना डिआइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन फारम झिकाइयो।  मन्त्रिपरिषद बैठकमा यी चारमध्ये दुई जनाको कार्यसम्पादन मूल्यांकनबारे बढी छलफल भयो। सबैको कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्या...
नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal