Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

प्रकाश अर्याल प्रहरी महानिरीक्षक नियुक्त 

काठमाडौं, चैत २८ - मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेको छ। सर्वोच्च अदालतको फैसला र परमादेश कुल्चिँदै सरकारले अर्याललाई प्रहरी महानिरीक्षक नियुक्ति गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले चार डिआइजीको कार्यसम्पादन मूल्यांकन मन्त्...
प्रकाश अर्याल प्रहरी महानिरीक्षक नियुक्त 

डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन खोज्न कमिटी गठन 

काठमाडौं, चैत २८ - मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार जना डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन पेश गर्न कमिटी गठन गरेको छ। सोमबार बसेको बैठकले सर्वोच्च अदालतको फैसला र परमादेशसमेतलाई विचार गर्दै प्रतिस्पर्धी डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन मगाउन कमिटी गठन गरेको हो। ...
डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन खोज्न कमिटी गठन 

आइजिपी नियुक्ति प्रस्ताव ल्याउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत २८ - सोमबार ३ बजे बस्नेत मन्त्रिपरिषद बैठकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री विमलेन्द्र निधि र मुख्यसचिव डा। सोमलाल सुवेदीबीच छलफल सकिएको छ। छलफल गर्न प्रधानमन्त्री कार्यालय पुगेका गृहमन्त्री निधि केही बेरअघि निस्केका छन्।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार...
आइजिपी नियुक्ति प्रस्ताव ल्याउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

पूर्वअधिराजकुमारी प्रेरणालाई मस्तिष्कश्राव

काठमाडौं, चैत २८- पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी शाहलाई शुक्रबार बिहान साढे ९ बजे नर्भिक अस्पताल ल्याइएको थियो। श्रीमान, परिवारका सदस्य तथा निजी चिकित्सकले शाहलाई नर्भिक ल्याएका थिए। स्रोतका अनुसार टाउको अत्यधिक दुखेपछि प्रेरणालाई नर्भिक ल्याइएको थियो। उनी लगभग अचेत अवस्थामा पुगिसकेक...
पूर्वअधिराजकुमारी प्रेरणालाई मस्तिष्कश्राव

प्रहरी महानिरीक्षक नियुक्तिमा के भइरहेको छ? 

काठमाडौं, चैत २८- प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयपछि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आइतबार ३ बजेका लागि मन्त्रिपरिषद बैठक डाकिएको स्रोतले जनायो।  मन्त्रीहरूका अनुसार आइतबारको बैठकमा दुई वटा एजेन्डा छन्। पहिलो एजेन्डा प्रहरी महानिरीक्षक नियुक्ति र संविधान संशोधन विधेयक छन्। यी दुईमध्य...
प्रहरी महानिरीक्षक नियुक्तिमा के भइरहेको छ? 

बढी खर्च गर्नेले छ वर्षसम्म उम्मेदवार बन्न नपाउने 

निर्वाचन अाचारसंहिता: काठमाडौं, चैत २५ - स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले लागू गरेको आचारसंहिताले भड्किलो तरिकाको चुनावी गतिविधिबाट उम्मेदवारलाई बञ्चित गराएको छ। यो आचारसंहिताले साधारण आर्थिक स्रोत भएका उम्मेदवारलाई सजिलो पारिदिएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको छ।  आयोगक...
बढी खर्च गर्नेले छ वर्षसम्म उम्मेदवार बन्न नपाउने 

गृहमन्त्रीले भने, ‘अदालतको आदेश कुल्चेर आइजिपी नियुक्ति गर्दिनँ’

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, चैत २५ - वरियता तथा प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवासँग तनाव हुन थालेपछि गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने मनस्थितिमा पुगेका छन्। आफूलाई तेस्रो वरियतामा राखिएको खण्डमा आफू उक्त पदमा बस्न नसक्ने जनाउँदै आएका निधिले अदा...
गृहमन्त्रीले भने, ‘अदालतको आदेश कुल्चेर आइजिपी नियुक्ति गर्दिनँ’

शेरबहादुर देउवालाई १० दिनभित्र लिखित जवाफ बुझाउन आदेश

काठमाडौं, चैत २४ - नेपाली कांग्रेसले चैत १५ गते गरेको निर्णयको छ नम्बर बुँदामा परेको रिटमाथि सर्वोच्च अदालत कारण देखाउ आदेश गरेको छ। बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई दस दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अधिवक्ता हरिप्रसाद मैनालीले दायर गरेको निवेदनमा कांग्...
शेरबहादुर देउवालाई १० दिनभित्र लिखित जवाफ बुझाउन आदेश

नायक रमेश उप्रेतीको ‘ऐश्वर्य’ अग्निपरीक्षा

काठमाडौं, चैत २४ - बेलुका अमेरिका उड्ने तय भइसकेको थियो। मातृभूमि, नेपाली फिल्म क्षेत्र र दर्शकहरूको स्नेहलाई चटक्कै छोडेर जानुपर्दा उनले मन थाम्न सकिरहेका थिएनन्।  नायक रमेश उप्रेती मन थाम्न सकिरहेका थिएनन्।  एक दशक लामो यात्रामा चार दर्जन फिल्म अभिनय गरिसकेका उप्रेतीको मनमा दो...
नायक रमेश उप्रेतीको ‘ऐश्वर्य’ अग्निपरीक्षा

जनताले ‘राइट टु रिजेक्ट’/‘नेगेटिभ भोटिङ’ गर्न नपाउने  

काठमाडौं, चैत २२- व्यवस्थापिका संसदले निर्वाचन कानुन निर्माण गर्दा सर्वोच्च अदालतको आदेश छलेको पाइएको छ। निर्वाचनमा उम्मेदवार बहिस्कार गर्न पाउने ‘नेगेटिभ भोटिङ’ अथवा ‘राइट टु रिजेक्ट’को व्यवस्थासहित मतपत्र छाप्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन व्यवस्थापि...
जनताले ‘राइट टु रिजेक्ट’/‘नेगेटिभ भोटिङ’ गर्न नपाउने  

शेरबहादुर देउवालाई कारबाही मागिएका पाँच आधार 

काठमाडौं, चैत २१ - कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसलाई हदैसम्मको कारबाही हुनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। अधिवक्ता हरिप्रसाद मैनालीले अदालतको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयले अदालतको अवहेलना गरेको भन्दै हदैसम्मको कारबाही माग गर्दै आइतबार अवहेल...
शेरबहादुर देउवालाई कारबाही मागिएका पाँच आधार 

‘नेपालमा प्रतिगमन डरलाग्दो तरिकाले आएको छ’

काठमाडौं, चैत २०- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपालमा प्रतिगमन डरलाग्दो किसिमले आइरहेको बताएका छन्। आइतबार साँझ पुलिस क्लबबाट रिहा भएपछि भट्टराईले संवैेधानिक अधिकार तथा विधिको शासनका निम्ति राष्ट्रिय रुपमा आन्दोलन गर्नुपर्ने बेला आएको पनि बताए।  संविधानले दिएको अध...
‘नेपालमा प्रतिगमन डरलाग्दो तरिकाले आएको छ’

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal