Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

३५ किलो सुनकाण्डका दोषी प्रहरीलाई उन्मुक्ति

काठमाडौं, चैत १८ - बरामद गरिएको सुनमा नक्कली सुराकी राखेर करिब पौने दुई करोड कुम्ल्याउने योजनाका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको खुलेको छ। आयोगमा विचाराधीन बहुचर्चित ३५ किलो सुनकाण्डमा नक्कली सुराकी काण्डको प्रमुख भूमिकामा देखिएका नेपाल प्रहरीका डिआइजी प्रकाश अर्याल र एस...
३५ किलो सुनकाण्डका दोषी प्रहरीलाई उन्मुक्ति

कांग्रेस : सच्चिने कि सकिने?

मंगलबार सकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले दस वटा निर्णय गर्यो। पार्टीभित्रको आन्तरिक समस्या, मतअभिमत, निर्वाचनलगायत विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न बैठक बसेको थियो। यो बैठकबाट एउटा निर्णय अप्रत्यासित नआएको भए पनि धेरै बहस/टिप्पणी हुने थिएन। कांग्रेसले ६ नम्बर बुँदामा लेखे...
कांग्रेस : सच्चिने कि सकिने?

सर्वोच्चको फैसला सरकारलाई बाध्यकारी, उल्लंघन गरे अवहेलना मुद्दा

काठमाडौं, चैत १६ - प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतले गरेको निर्णय सरकारका निम्ति बाध्यकारी हुने देखिएको छ। अदालतको निर्णय सच्याउन स्वयं अदालत मात्रले सक्ने भएकाले अहिलेका निम्ति सर्वोच्च अदालतको निर्णय बाध्यकारी देखिएको हो।  कानुनविदका अनुसार अदालतको निर्णय मिचेर जाने अवस्थ...
सर्वोच्चको फैसला सरकारलाई बाध्यकारी, उल्लंघन गरे अवहेलना मुद्दा

कल्पना रोकाको उद्धार गर्ने के हो ‘दाह्री ग्याङ’? 

खिलानाथ ढकाल/विकाश पराजुली काठमाडौं/बुटवल, चैत १६ -  मस्त निद्रामाझैं शैयामा अाँखा चिम्लिइरहेकी श्रीमतीको अनुहारमा राजेन्द्र रोका टुलुटुलु हेरिरहन्थे। जीवनमरणको स्वास लिइरहेकी श्रीमतीको मुखबाट रगत बगिरहन्थ्यो। पुछिदिन्थे। भगवानसँग श्रीमतीको जीवन पुकार्थे। दुई साता राजेन्द...
कल्पना रोकाको उद्धार गर्ने के हो ‘दाह्री ग्याङ’? 

‘हामी विराटनगरको मुहार फेर्न चाहन्छौं’ 

काठमाडौं, चैत १४- छिमेकी जिल्ला सुनसरीको धरान र इटहरी उप–महानगरपालिका बन्दा विराटनगरका जनतालाई लागेको थियो, अब हामी महानगरबासी हुने भयौं। तर, विराटनगर महानगरको सूचीमा परेन। महानगर बन्ने लय समात्न नसक्नुमा यहाँको विकास प्रमुख कारण रहेको धेरैको बुझाइ छ। नेपालको दोस्रो ठूलो सहर भए पनि विराटनगरले...
‘हामी विराटनगरको मुहार फेर्न चाहन्छौं’ 

‘शक्तिशाली महानिरीक्षक’ बन्ने लयमा नवराज सिलवाल 

काठमाडौं, चैत ९ -  नेपाल प्रहरीमा जब महानिरीक्षक बढुवा हुने बेला आउँछ, राजनीतिक दल तथा नेताहरू अस्वस्थ गतिविधिमा संलग्न हुन थाल्छन्। प्रहरी संगठनमा पनि गुटबन्दी बढ्छ। यो शृंखला ०५३ सालबाट नै सुरू भएको हो।  राजनीतिक हस्तक्षेपले अन्तिममा देखाएको प्रहरी संगठनमा अन्योल र अस्तव्यस्तता ह...
‘शक्तिशाली महानिरीक्षक’ बन्ने लयमा नवराज सिलवाल 

नवराज सिलवाललाई आइजिपी बन्न ‘बाटो खुल्ला’

काठमाडौं, चैत ८ - सर्वोच्च अदालतले प्रतिस्पर्धीमध्ये सबैभन्दा उत्कृष्ट व्यक्तिलाई नेपाल प्रहरी महानिरीक्षकमा नियुक्त गर्न आदेश दिएको छ। डिआइजी जयबहादुर चन्दलाई गरिएको बढुवा कानुनसम्मत नदेखिएको ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सबैभन्दा उत्कृष्टलाई महानिरीक्षक बढुवा गर्न आदेश दिएको हो।  प्रध...
नवराज सिलवाललाई आइजिपी बन्न ‘बाटो खुल्ला’

आइजिपी को हुने? फैसला भोलि 

काठमाडौं, चैत ७ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम फैसला मंगलबार सुनाउने भएको छ। सोमबारै आउने अपेक्षा गरिए पनि फैसला लेख्न समय लाग्ने भएकाले सर्वोच्चले मंगलबारलाई सारेको हो।  मंगलबार ११ बजेसम्ममा फैसला आइसक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई फाग...
आइजिपी को हुने? फैसला भोलि 

जयबहादुर चन्द आइजिपी बन्ने/नबन्ने आज टुंगो 

काठमाडौं, चैत ७ - डिआइजी जयबहादुर चन्द प्रहरी महानिरीक्षक (आइजिपी) बन्ने नबन्ने टुंगो सम्भवतः सोमबार (आज) लाग्ने भएको छ। सरकारले महानिरीक्षक पदमा नियुक्त गरे पनि उनको नियुक्ति सर्वोच्च अदालतले रोकिदिएको थियो।  प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा चन्दविरूद्ध परेको रिटउपर आइतबारब...
जयबहादुर चन्द आइजिपी बन्ने/नबन्ने आज टुंगो 

महान्यायाधीवक्ताले डिआइजी जयबहादुर चन्दको प्रतिरक्षा नगर्ने 

काठमाडौं, चैत ६- प्रहरी महानिरीक्षक बढुवाको विषयमा परेको रिटको अन्तिम सुनुवाइमा महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठले बहस नगर्ने भएका छन्। सर्वोच्च अदालतले गठन गरेको पूर्ण इजलासप्रति संकेत गर्दै श्रेष्ठ प्रतिरक्षा बहसमा सहभागी नहुने भएका हुन्।  सर्वोच्च अदालतले गठन गरेको पूर्ण इजलासम...
महान्यायाधीवक्ताले डिआइजी जयबहादुर चन्दको प्रतिरक्षा नगर्ने 

आइजिपी नियुक्तिको अन्तिम सुनुवाइ प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

काठमाडौं, चैत ६- प्रहरी महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी रिटमा आइतबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा प्रहरी महानिरीक्षक नियुक्तिमाथि सुनुवाइ सुरू भएको हो।  बिहीबार बसेको संयुक्त इजलासले प्रधानन्यायाधीशसहितको पूर...
आइजिपी नियुक्तिको अन्तिम सुनुवाइ प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

मेनपावर व्यवसायी शर्मिला पराजुलीविरूद्ध सर्वसाधारण ठगेको अभियोग

काठमाडौं, चैत ४ - ओमानका लागि राजदूत सिफारिसमा परेकी मेनपावर व्यवसायी शर्मिला पराजुलीलाई मेनपावर कम्पनी सञ्चालन गर्दा सर्वसाधारण ठगेको आरोप लागेको छ। विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजदूत सिफारिस परेकी पराजुलीविरूद्ध संसदीय सुनुवाइ समितिमा तीन वटा उजुरी परेका हुन...
मेनपावर व्यवसायी शर्मिला पराजुलीविरूद्ध सर्वसाधारण ठगेको अभियोग

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal