Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

सिलवाल र चन्दको कार्यसम्पादन मूल्यांकन फाइल पेश गर्न सर्वोच्चको आदेश 

काठमाडौं, चैत ३ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी)का दाबेदार डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन फाइल पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बिहीबार दुबैको कार्यसम्पादन मूल्यांकन फाइल २४ घन्टाभित्र पेश गर्न...
सिलवाल र चन्दको कार्यसम्पादन मूल्यांकन फाइल पेश गर्न सर्वोच्चको आदेश 

युथ फर ब्लड, जसले रगतका लागि संघर्ष गर्छ

काठमाडाैं, चैत ३ - ‘रगत तु चाहिन सक्छ, नभए जे पनि हुन्छ’ भन्दै डाक्टरले भनेपछि श्रीमतीको पाठेघर अप्रेसन गर्न विराटनगरस्थित सप्तकोसी नर्सिङ होम आएका इलामका बमबहादुर लिम्बूलाई तनाव थपियो। छटपटी भयो।  यो अपरिचित ठाउँमा पहिलोपल्ट श्रीमती उपचार गर्न भनेर हिँडेका लिम्बूलाई एक पिन्...
युथ फर ब्लड, जसले रगतका लागि संघर्ष गर्छ

विजय गच्छदारले मरिहत्ते गर्ने भौतिक योजना मन्त्रालयमा के छ?

काठमाडौं, चैत २ - प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार तयारी गरिरहेका छन्।  केही दिनअघि उनले राप्रपालाई सम्मानजनक स्थान दिँदै कमल थापालाई उपप्रधान, संघीय मामिल...
विजय गच्छदारले मरिहत्ते गर्ने भौतिक योजना मन्त्रालयमा के छ?

फेसबुक र ट्वीटरमा शेरबहादुर देउवा र जयबहादुर चन्दको खेदो

काठमाडौं, चैत १ - सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रहरी महानिरीक्षक नियुक्तिको तीब्र बिरोध भएको छ। सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेपछि सामाजिक सञ्जाल आलोचनाले भरिएका छन्।  दिनहुँजसो सामाजिक सञ्जालमा प्रहरी महानिरीक्षक नियुक्तिको बिरोध हुने गरेको...
फेसबुक र ट्वीटरमा शेरबहादुर देउवा र जयबहादुर चन्दको खेदो

प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

काठमाडौं, फागुन २८- कुनै समय आफ्नो स्वार्थ पूरा गर्ने अभियानमा बाधक हुनेहरूविरुद्ध लोकमानसिंह कार्कीले सादा पोशाकका प्रहरी परिचालन गरेर सूचना संकलन गर्ने, पिछा गर्न लगाउने र तर्साउनेलगायत कार्य गर्थे। सोही क्रममा कार्कीले प्रधानन्यायाधीश सुशीला कार्की, अधिवक्ता ओमप्रकाश अर्याल, शम्भु थापा, सांसदहरू...
प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो

काठमाडौं, फागुन २७ - लागुऔषध नियन्त्रण ब्युरोको ‘अपरेसन स्युडो’ विवादमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय र संसदको सार्वजनिक लेखा समितिले अनुसन्धान सुरू गरेका छन्। गृह मन्त्रालय अन्तर्गतको लागुऔषध नियन्त्रण महाशाखा, आयोगको प्रहरी महाशाखा र सार्वजनिक लेखा समिति...
डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो

गृहको सिफारिसमा प्रचण्डपुत्र प्रकाशले किने २२ बोर बन्दुक

काठमाडौं, फागुन २६ रेसम फिरिरि, रेसम फिरिरि उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरि ...! गायक तीर्थबहादुर गन्धर्वले गाएको यो लोकगीत नेपाली जनजिब्रोमा निकै लोकप्रिय नै छ। एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको हैन मायालाई डाकेको ...! गीतले पनि एक नाले...
गृहको सिफारिसमा प्रचण्डपुत्र प्रकाशले किने २२ बोर बन्दुक

‘१६ करोड बार्गेनिङ’मा डिआइजी जयबहादुर चन्दको पोल खुल्दै  

काठमाडौं, फागुन २५ - लागुऔषध मुद्दाका आरोपित उम्काउन मोटो रकम लिएको आरोप लागेका दुई सरकारी वकिललाई सरकारले निलम्बन गरेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका सह–न्यायाधिवक्ता टेकबहादुर घिमिरे र धादिङका न्यायाधिवक्ता दयाशंकर अधिकारीलाई सरकारले निलम्बन गरेको हो। बुधबार साँझ बसेको मन्त्रिप...
‘१६ करोड बार्गेनिङ’मा डिआइजी जयबहादुर चन्दको पोल खुल्दै  

डार्फरमा एसएसपी रमेश खरेलको नाै महिना  

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, फागुन २४ - ‘केही डिआइजी ब्रिफकेश बोकेर प्रमोसनका लागि हिँडिरहेका छन्, मन्त्रीज्यू, तपाईंकहाँ पनि आएका होलान्, भ्रष्टहरूलाई प्रमोसन नदिनुस्,’ नेपाल पुलिस क्लबमा एसएसपी रमेश खरेलले दुई वर्षअघि प्रहरीको बढुवामा भइरहेको चलखेलबारे मञ्चबाट मन्त्रीलाई खब...
डार्फरमा एसएसपी रमेश खरेलको नाै महिना  

सप्तरी घटनाले देश ‘मुठभेड’तर्फ

काठमाडौं, फागुन २४ - सप्तरीमा तीन जनाको ज्यान गएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार बिहानैबाट तराई बन्द आह्वान गरेको छ। प्रहरीका अनुसार तराईका प्रायः सबै जिल्लामा यातायात ठप्प छ। पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी रमेश भट्टराईका अनुसार सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत तराईका जिल्ला य...
सप्तरी घटनाले देश ‘मुठभेड’तर्फ

मेची-महाकाली अभियानलाई पूर्वसांसदले हानिन् जुत्ता

काठमाडौं, फागुन २३ - नेकपा एमालेको मेची-महाकाली अभियान सप्तरी पुगेको छ। हजारौंको संख्यामा जुलुससहित रहेको अभियान टोलीलाई प्रहरीले स्कर्टिङ गरी सप्तरी पुर्याएको हो ।  टोलीमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत छन्। एमाले अभियानलाई भारदहमा संयुक्त लोकतान्त...
मेची-महाकाली अभियानलाई पूर्वसांसदले हानिन् जुत्ता

डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग

काठमाडौं, फागुन २३ - डिआइजी जयबहादुर चन्दले लागुऔषध मुद्दमा संलग्नहरूलाई उन्मुक्ति दिन मोटो रकम लिएको आरोप लागेको छ। चन्दको क्रियाकलाप शंकास्पद देखाउँदै उनीसहित सरकारी वकिलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत छ। चन्दले लागुऔषध मुद्दामा जोडिएका व्यापारी पवन संघाईलाई उन्मुक्ति दिन...
डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal