Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

मेनपावर व्यवसायी शर्मिला पराजुलीको जित, नेपाली कूटनीतिको हार

खिलानाथ ढकाल/गोविन्द लुइँटेल काठमाडौं, फागुन २२ राजदूत सिफारिस हुँदा कसैलाई थामिनसक्नु खुसी छ। कसैलाई भने खाउँ कि नखाउँ पनि भएको छ। सरकारले हालै श्रीलंकाका लागि राजदूत सिफारिस गरेपछि प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल अहिले छटपटी भइरहेको छ। जीवनको आधा समय प्राध्यापनजस्तो वौद्धिक...
मेनपावर व्यवसायी शर्मिला पराजुलीको जित, नेपाली कूटनीतिको हार

देउवा हस्तक्षेपले प्रहरी संगठनमा दर्जनौं अधिकारीको बढुवा प्रभावित 

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, फागुन २० - राजनीतिक हस्तक्षेपका कारण नेतृत्वविहीन भएको नेपाल प्रहरीका धेरै अधिकारीहरू बढुवाको मुखैमा बञ्चित भएका छन्। बढुवा मुखैमा नेतृत्व नियुक्तिमा राजनीतिक हस्तक्षेप भएपछि बढुवा रोकिँदा धेरै प्रहरी अधिकारीहरूमा निराशा छाएको छ।    प्रहरी प्...
देउवा हस्तक्षेपले प्रहरी संगठनमा दर्जनौं अधिकारीको बढुवा प्रभावित 

धनगढीमा सरकारी मेडिकल कलेज खोल्न ‘शेरबहादुर देउवाकै भाँजो’

काठमाडौं, फागुन १९ - दसौं सत्याग्रह अन्त्यका बखत भएका सम्झौता कार्यान्वयन नभएपछि चिकित्सा क्षेत्र सुधारमा संघर्षरत् वरिष्ठ चिकित्सक गोविन्द केसीले हिजोआज दौडधूप बढाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालदेखि राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट बाक्लो पारेका छन्।  केही दिनअघि शिक्षा मन्त्री...
धनगढीमा सरकारी मेडिकल कलेज खोल्न ‘शेरबहादुर देउवाकै भाँजो’

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अर्को आदेश

काठमाडौं, फागुन १८ - सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन यसअघि दिएको आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको छ। अन्तिम निर्णय नआउञ्जेलसम्म अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरिएको निर्णय कार्यान्वयन नगराउने अादेशलार्इ...
जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अर्को आदेश

डाक्टर केसी रवीन्द्र मिश्रको पार्टीमा नजाने, धुर्मुस-सुन्तलीद्वारा प्रस्ताव अस्वीकार 

शुभदिन टिम काठमाडौं, फागुन १८- चिकित्सा शिक्षा सुधारका लागि निरन्तर संघर्षरत वरिष्ठ चिकित्सक गोविन्द केसीले कुनै पार्टीमा आवद्ध हुने आफ्नो इच्छा नभएको बताएका छन्। यदाकदा पार्टीमा आवद्ध हुने हल्लाबारे वरिष्ठ चिकित्सक केसीले त्यो निराधार भएको स्पष्ट पारेका हुन्।  उनले न आफूलाई राजनीत...
डाक्टर केसी रवीन्द्र मिश्रको पार्टीमा नजाने, धुर्मुस-सुन्तलीद्वारा प्रस्ताव अस्वीकार 

सभापतिको सिटमा शेरबहादुर देउवाको ‘कलंकित स्वरुप’

जब शासकले आफ्नो जिम्मेवारी बिर्सिँदै जान्छ, समयको माग र सन्दर्भबाट विमुख हुन थाल्छ, त्यसबेला उसबाट भएगरेका राम्रा–नराम्रा पक्षबारे सार्वजनिक रूपमै टिप्पणी हुन थाल्छ। नेपाली राजनीतिको एउटा बिर्सिन नसक्ने पाटो भनेको सत्ताबाहिर रहुञ्जेल जिम्मेवारीका अनगिन्ती बाचा बन्धनको भजन मञ्चन गर्नु, रच्नु र...
सभापतिको सिटमा शेरबहादुर देउवाको ‘कलंकित स्वरुप’

नायक भुवन केसीविरूद्ध प्रहरीमा उजुरी, ड्रिम्स फिल्म बनाउँदा दस लाख लिएर नफर्काएको आरोप

काठमाडौं, फागुन १५ - निर्माता तथा नायक भुवन केसीविरूद्ध एक महिलाले काठमाडौं प्रहरी परिसरमा उजुरी हालेकी छिन्। गत वर्षको सर्वाधिक हिट फिल्म ‘ड्रिम्स’का निर्माता केसीले ज्यान मार्ने धम्की दिएको भन्दै शान्ति सुरक्षा माग गर्दै चाबहिल बस्दै आएकी पार्वती पाण्डेले उजुरी हालेकी हुन्।&n...
नायक भुवन केसीविरूद्ध प्रहरीमा उजुरी, ड्रिम्स फिल्म बनाउँदा दस लाख लिएर नफर्काएको आरोप

कांग्रेस-माओवादी गठबन्धनलाई चुनावसम्म सत्ता टिकाउनै सकस

 चुनावअघि नै सरकार अदल-बदल सम्भावना   काठमाडौं, फागुन १५ - स्थानीय तहको निर्वाचन घोषणा गरे पनि कांग्रेस–माओवादी गठबन्धन चुनावअघि नै भत्किन सक्ने अाँकलन गर्न थालिएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ, सत्तारुढ दल राप्र...
कांग्रेस-माओवादी गठबन्धनलाई चुनावसम्म सत्ता टिकाउनै सकस

सरकारबाट बाहिरियो मोर्चा, लुट र भ्रष्टाचारलाई साथ दिन सकिएन : उपेन्द्र यादव

काठमाडौं, फागुन १४- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले सरकारलाई समर्थन गर्नुको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।  कांग्रेस–माओवादी गठबन्धनताका सं...
सरकारबाट बाहिरियो मोर्चा, लुट र भ्रष्टाचारलाई साथ दिन सकिएन : उपेन्द्र यादव

देउवा कार्यशैलीविरूद्ध पाैडेल समूहको भेला, केन्द्रीय समिति बोलाउन दबाब

काठमाडौं, फागुन १४- पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन माग गरेको छ। पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न माग गर्दै वरिष्ठ नेता...
देउवा कार्यशैलीविरूद्ध पाैडेल समूहको भेला, केन्द्रीय समिति बोलाउन दबाब

मेनपावर व्यवसायीलाई राजदूत नबनाऊ

सम्पादकीय सरकारले गत साता १४ देशका लागि राजदूत सिफारिस गरेको छ। सिफारिसमा पर्ने कतिपय नेताका आफन्त, नातागोता र विवादित छविका मेनपावर व्यवसायी छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै सासु प्रतिभा राणालाई जापानका लागि राजदूत सिफारिस गराएका छन्। प्रहरी महानिरीक्षक नियुक्तिमा निर्लज्ज हस्तक्षे...
मेनपावर व्यवसायीलाई राजदूत नबनाऊ

शेरबहादुरकी सासु, कमल थापाका सम्धीदेखि मेनपावर व्यवसायी राजदूत सिफारिस

खिलानाथ ढकाल/गोविन्द लुइँटेल काठमाडौं, फागुन १३  सभापति शेरबहादुर देउवाले आफ्नै सासु प्रतिभा राणालाई राजदूत सिफारिस गरेपछि कांग्रेसभित्र आलोचना सुरू भएको छ। देउवाले राणालाई जापानका लागि राजदूतमा सिफारिस गरेका छन्। पूर्वसभासद राणा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन्। पार्ट...
शेरबहादुरकी सासु, कमल थापाका सम्धीदेखि मेनपावर व्यवसायी राजदूत सिफारिस

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal