Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

राप्रपाकाे बन्द सत्र सुरू

काठमाडौँ, ६ फागुन - राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका क्रममा अहिले बन्दसत्र सुरु भएको छ । स्थानीय भृकुटीमण्डपमा निर्धारित समयभन्दा केही घन्टा ढिलो सुरु गरिएको बन्दसत्रमा राजनीतिक विषयवस्तु तथा पार्टीको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक...
राप्रपाकाे बन्द सत्र सुरू

पोखरेल कामु प्रहरी महानिरीक्षक

काठमाडौं फागुन २- मन्त्रिपरिषदको बैठकले कायममुकायम प्रहरी महानिरिक्षकको जिम्मेवारी एआइजी दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ। सोमबार साँझ आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अस्पतालमा कार्यरत प्राविधिक तर्फका एआइजी पोखरेललाई कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो।...
पोखरेल कामु प्रहरी महानिरीक्षक

चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको दोस्रो अन्तरिम 

काठमाडौं, फागुन २ - सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नबनाउन गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सोमबार यस्तो आदेश दिएको हो।  ‘पूर्ण फैसला नआएसम्म पहिलेकै आदेशलाई निरन्तरता दिइएको छ, अर्को निर्णय नआएसम्म चन्दलाई प्रहर...
चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको दोस्रो अन्तरिम 

नवराज सिलवालको रिट सुशीला कार्कीको बेञ्चमा

काठमाडौं, फागुन २ - जयबहादुर चन्दको महानिरीक्षक नियुक्ति गैरकानुनी भन्दै बदर गरेर आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिट प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा परेको छ। सिलवालले आइतबार महानिरीक्षक नियुक्ति गैरकानुनी भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।...
नवराज सिलवालको रिट सुशीला कार्कीको बेञ्चमा

प्रहरी महानिरीक्षकका लागि नवराज सिलवालका दाबी के हुन्? 

काठमाडौं, फागुन २ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वरियता क्रम मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेपछि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दियो। वरियता क्रममा पहिलो नम्बरमा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले मन्त्रिपरिषदको उक्त निर्णय गैरकानुनी भन...
प्रहरी महानिरीक्षकका लागि नवराज सिलवालका दाबी के हुन्? 

सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

काठमाडौं, फागुन १ - उपेन्द्रकान्त अर्यालको बिदाइसँगै भोलि (सोमबार)बाट डीआईजी नवराज सिलवालले निमित्त प्रहरी महानिरीक्षक पद सम्हाल्ने भएका छन्। प्रहरी नियमावली २०७१ अनुसारै सिलवाल निमित्त पद सम्हाल्न सोमबारदेखि प्रहरी प्रधान कार्यालय हाजिर हुँदैछन्। प्रहरी प्रधान कार्यालयले कार्यकाल पूरा गरेका...
सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’ 

कटवाल काण्ड दोहोरिने भएपछि प्रधानमन्त्रीलाई सम्झाइयो काठमाडौं, फागुन १- शनिबार अपराह्नदेखि रातिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारमा मिटिङमा थिए। राति साढे ८ बजे भोलिपल्ट (आइतबार) बिहान ९ बजे मन्त्रिपरिषद बैठक राखिएको खबर मन्त्रीहरूलाई गरिएको थियो।&n...
जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’ 

सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्मिक बैठक तयारी

काठमाडौं, माघ २९ - नयाँ प्रहरी महानिरीक्षक नियुक्ति विषयमा प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार छोड्ने धम्की दिएपछि प्रधानमन्त्री तनावमा परेका छन्।  जयबहादुर चन्दलाई महानिरीक्षक नबनाए सरकार छोड्ने धम्की दिएपछि दाहाल तनावमा परेका हुन्। शनिबार राति नै मन्त्...
सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्मिक बैठक तयारी

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

काठमाडौं, माघ २९- नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम टुंगो अब सर्वोच्च अदालतबाट लाग्ने भएको छ। मन्त्रिपरिषदको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरी कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा निर्णय गराउन दबाब सिर्जना गरेको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट परेको हो। वरिष्ठता, कार्यक्षमता...
जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

बीस वर्षको कानुनी लडाइँपछि शेखर राईले भने, ‘न्याय नपाएर विद्रोह गर्ने अवस्था नआओस्’ 

खिलानाथ ढकाल/अशोक अधिकारी/गोविन्द लुइँटेल काठमाडौं, माघ २८ ट्राफिक स्वयंसेवी शेखर राईलाई शुक्रबार बिहान १० बजे केन्द्रीय अनुसन्धान ब्युरोबाट फोन आयो।  ‘जयराज लिम्बूलाई पक्राउ गरिएको छ है,’ फोन गर्ने प्रहरीले भनेका थिए।  गौशाला चोकमा ट्राफिक व्यवस्थापनमा व्यस्त उ...
बीस वर्षको कानुनी लडाइँपछि शेखर राईले भने, ‘न्याय नपाएर विद्रोह गर्ने अवस्था नआओस्’ 

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

सम्पादकीय  कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरी संगठनमा खुलेआम हस्तक्षेप गरेर आमजनमानसले बिर्सिन खोजेको ‘देउवा चरित्र’ एकपटक फेरि स्मरण गराएका छन्। आफ्नो निहित, कुत्सित राजनीतिक मानसिकताबाट देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा हस्तक्षेप गरेपछि विगत बिर्सिन थालिएको &l...
प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

काठमाडौं, माघ २८ - आइतबार हुने मन्त्रिपरिषद बैठकले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्त गर्ने लगभग निश्चितजस्तै भएको छ। प्रहरीमा खुला राजनीतिक हस्तक्षेप बढाउँदै सत्ता साझेदार दल नेपाली कांग्रेसको दबाबमा ‘चेन अफ कमाण्ड’ बिथोलेर चन्दलाई महानिरीक्षक नियुक्त गर्न ल...
देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal