Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

स्वयंसेवी भेषमा राज्यसँग वर्षौंदेखि शेखरको ‘मौन बिरोध’

न्यायबाट २० वर्षदेखि प्रताडित नागरिकको आवाज :    खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, माघ २५ काठमाडौंका सडकका मुख्य चोकमा ट्राफिक स्वयंसेवी भेषमा देखिइरहने शेखर राईले राज्यसँग कहिल्यै केही मागेनन्। र, माग्ने पनि छैनन्।  राज्यसँग एउटा मात्र सरोकार जोडिएको छ, न्याय। मन...
स्वयंसेवी भेषमा राज्यसँग वर्षौंदेखि शेखरको ‘मौन बिरोध’

भारतमा ५.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, माघ २४- भारतको राजधानी नयाँदिल्ली तथा आसपासका क्षेत्र प्रभावित पार्नेगरी सोमबार राति भूकम्प गएको छ। देहरादुनभन्दा १२० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  भूकम्पले नयाँदिल्ली, उत्तराखण्ड, देहरादुन तथा आस...
भारतमा ५.६ रेक्टर स्केलको भूकम्प

आफ्नै काकीबाट निमोठिए तीन वर्षे अबोध भतिजा

क्रुरताको हद काठमाडौं, माघ २४ - नेपाली समाजमा यदाकदा काकीलाई आमापछिको दर्जा दिइन्छ। कतिपय सन्दर्भमा जेठानीका छोराछोरी काकीले अाफ्नो दूध चुसाएर हुर्काएका उदाहरण पनि छन्। सप्तरीमा भने काकीले जेठानीसँगको रिस फेर्न तीन वर्षे अबोध भतिजाको हत्या गरेर भयानक क्रुरता देखाएकी छिन्। प...
आफ्नै काकीबाट निमोठिए तीन वर्षे अबोध भतिजा

निष्ठाका नायक डाक्टर केसी 

लुटतन्त्रविरूद्ध केसीको लडाइँ  खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, माघ २४  हल्का कालो-नीलो रङको कोट। शिरमा भादगाउँले टोपी। घाँटीमा सेतो गलबन्दी।  टिचिङ अस्पतालको पुरानो विल्डिङको चिरपरिचित डाक्टर रुम। प्राध्यापक डा. गोविन्द केसी आइतबार बत्ती निभाएर धुमधुमती बसिरहेका थि...
निष्ठाका नायक डाक्टर केसी 

एसएसपी श्याम खत्री पक्राउ, संगठित अपराध मुद्दामा कारबाही हुने

काठमाडौं, माघ २३ - केन्द्रीय अनुसन्धान ब्युराले साढे ३३ किलो सुन तस्करी प्रकरणमा हेडक्वाटर तानिएका एसएसपी श्याम खत्रीलाई आइतबार पक्राउ गरेको छ।  स्रोतका अनुसार उनलाई हेडक्वाटरबाट पक्राउ गरेर सिआइबी ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत खत्रीलार्इ प्रहरी प्रधान क...
एसएसपी श्याम खत्री पक्राउ, संगठित अपराध मुद्दामा कारबाही हुने

सीके राउतलाई जनकपुरमा पक्राउ गरेर किन लहान लगियो? 

काठमाडौं, माघ २३- माघ ५ गते लहानस्थित पशुपति उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूको सम्झनामा राजनीतिक दलहरूले कार्यक्रम राखेका थिए।  मान्छेहरूको उपस्थिति निकै थियो। दलहरूको कार्यक्रम सकिने बेला नेपालबाट तरार्इ छुट्याउने अभियानका नाइके डा. सीके राउ...
सीके राउतलाई जनकपुरमा पक्राउ गरेर किन लहान लगियो? 

नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउतको जेपी गुप्तासँग ‘विशेष सम्बन्ध’

काठमाडाैं, माघ २२ - २०७१ भदौ २८ गते मोरङ सोराभागस्थित सन्थालहरूको एक कार्यक्रममा पुगेका थिए, सीके राउत। झन्डै सयको हाराहारीमा रहेका सन्थालहरूको त्यो कार्यक्रममा राउतले सार्वजनिक अपील गरेका थिए, ‘नेपालबाट तराई अलग गराउन सबै जुटौं।’ राउत तराई छुट्याउने अभियानमा हिँडेको सुइँको पाइसक...
नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउतको जेपी गुप्तासँग ‘विशेष सम्बन्ध’

अबको १२ दिनमा नेपाल प्रहरीमा डिआईजीबाट सिधै आईजीपी 

काठमाडौं, माघ २० - प्रहरी संगठनमा अबको १२ दिनमा नियुक्त हुने नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) प्रहरी नायब महानिरीक्षक (डिआईजी)बाट सिधै हुने भएका छन्। हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सँगसँगै अन्य सबै एआईजीहरूले अवकाश पाउने भएकाले नयाँ प्रहरी महानिरीक्षक डिआईजीबाट सिधै नियुक्त हुने...
अबको १२ दिनमा नेपाल प्रहरीमा डिआईजीबाट सिधै आईजीपी 

जुनसुकै बेला सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी

काठमाडौं,  माघ १९ - त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले जुनसुकै बेला सत्याग्रह बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गरी केसीले दसौं अनसनताका आफूसँग भएको माग सम्बोधनमा चासो नदेखाइएको चेतावनी दिएका हुन्। डाक्टर केसीले पछिल्लोपटक सम्झौता कार्यान्वयनका लागि अल्...
जुनसुकै बेला सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी

गोपाल पराजुलीलाई ११ महिना प्रधानन्यायाधीश बनाउन न्यायपरिषद ऐनमै ‘छुट्टै दफा’

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, माघ १८ तत्कालीन कानुनमन्त्री अग्नि खरेलले आफ्नो पालामा व्यवस्थापिका संसदमा न्यायपरिषद ऐन, २०७३ विधेयक छलफलका लागि पेश गरेका थिए।  कानुन मन्त्री खरेलले संसदमा पेश गरेको पन्ध्र पेज लामो विधेयक २०७३ भदौ २७ गतेदेखि लागू हुनेगरी प्रमाणिकरण तथा प्रकाशन...
गोपाल पराजुलीलाई ११ महिना प्रधानन्यायाधीश बनाउन न्यायपरिषद ऐनमै ‘छुट्टै दफा’

बारमा प्रधानन्यायाधीशलाई ‘निषेध’

काठमाडौं, माघ १७ - कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसियसनले बारको कार्यक्रम तथा गतिविधिमा प्रधानन्यायाधीशलाई निषेध गर्ने निर्णय गरेको छ। आइतबार बसेको एशोसिएनको बैठकले प्रधानन्यायाधीशलाई बारमा निषेध गर्ने निर्णय गरेको हो।  उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तिको विरोधमा चरणबद...
बारमा प्रधानन्यायाधीशलाई ‘निषेध’

कुलेश्वरमा भीषण अागलागी, १८ घर जले 

अशोक अधिकारी काठमाडौं, माघ १६ राजधानीको कुलेश्वर बजारमा लागेको आगलागी आइतबार राति अबेर नियन्त्रणमा आएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार साढे ८ बजेदेखि लागेको आगो राति साढे १० बजेतिर नियन्त्रणमा आएको हो।  परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार आगलागीमा १८ वटा...
कुलेश्वरमा भीषण अागलागी, १८ घर जले 

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal