Suvadin, Home

Khilanath Dhakal

 

First Name : Khilanath Dhakal

Address : Biratnagar-4, Morang Nepal

Occupation : journalism

Phone : 9842331734

Check my Autograph

Published Post By Khilanath Dhakal

कुलेश्वरमा भीषण आगलागी, नियन्त्रणबाहिर

अशोक अधिकारी काठमाडौं, माघ १६  काठमाडौं कुलेश्वरस्थित बजारमा भीषण आगलागी भएको छ। अाइतबार राति झन्डै साढे ८ बजेबाट सुरू भएको अागलागी नियन्त्रणबाहिर छ। कुलेश्वर नयाँबस्तीस्थित कलेज चोकका स्थानीय श्याम केसीको पसलबाट आगलागी सुरू भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। अहिलेसम्म दस...
कुलेश्वरमा भीषण आगलागी, नियन्त्रणबाहिर

प्रेमबहादुर सिंह यसकारण मन्त्री बन्न अयोग्य

सम्पादकीय प्रधानमन्त्री पुष्पकमल दाहालले हालै मन्त्रिपरिषद विस्तार गर्दै समाजवादी दलका अध्यक्ष प्रेमबहादुर सिंहलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि उक्त विषय विवादित बनेको छ। खारेज भइसकेको सिंहको पार्टीलाई मन्त्रालयको जिम्मेवारी दिइएकाले यो विषय विवादमा आएको हो। निर्वाचन आयोगका अनुसार सि...
प्रेमबहादुर सिंह यसकारण मन्त्री बन्न अयोग्य

पश्चिमी वायुको प्रभावले देशभरि वर्षा-हिमपात, शनिबार बिहानदेखि राजधानीमा घाम लाग्ने

काठमाडौं, माघ १४ - बिहीबारसम्म घाम लागिरहेको मौसममा अचानक पश्चिमी वायुले प्रभाव पार्दा देशभरि वर्षा र हिमपात सुरू भएको छ। राजधानीमा हल्का वर्षा सुरू भएको छ, वर्षासँगै चिसो पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा शुक्रबार दिनभरि नै हल्ला वर्षा हुने सम्भावना छ। मध्यमाञ्चल र पश...
पश्चिमी वायुको प्रभावले देशभरि वर्षा-हिमपात, शनिबार बिहानदेखि राजधानीमा घाम लाग्ने

घरमा दुई श्रीमती हुँदाहुँदै मन्त्री सिंह महिला कार्यकर्तासँग डेरामा  

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, माघ १३  मैतीदेवी मन्दिरदेखि थोरै पश्चिममा एउटा इँटा बेच्ने डिपो छ। त्यहाँबाट पनि केही पश्चिमतिर हिँडेपछि तीन तले एउटा घर भेटिन्छ।  रातोरातो तर फुस्रो रंगको घरको अघिल्तिर नेपाली सेनाका एक जवान किल्लामा पहरा दिइरहेको टाढैबाट देखिन्छन्। अर...
घरमा दुई श्रीमती हुँदाहुँदै मन्त्री सिंह महिला कार्यकर्तासँग डेरामा  

दुई-तीन महिनामै स्थानीय तहको चुनाव असम्भव

काठमाडौं, माघ १२- वैशाख महिनाभित्रै स्थानीय तहको चुनाव गराउन भनी मिति घोषणामा जुटेको सरकारको तयारी हचुवा देखिएको छ। स्थानीय तह पुनःसंरचनाको टुंगो र कार्यान्वयन नभइकन चुनाव हुनै नसक्ने देखिएको छ।  स्थानीय तहको निर्वाचनमा केही जटिलता छन्, जसमा तत्कालै राजनीतिक सहमति जुट्ने सम्भावना देखिँद...
दुई-तीन महिनामै स्थानीय तहको चुनाव असम्भव

कांग्रेस सभापति र गृहमन्त्री निधि हेलिकप्टर चार्टर गरेर बिहेभोजमा 

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, माघ ९  कांग्रेस रौटहट पार्टी सभापतिकी छोरीको बिहेमा निम्तो मान्न कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हेलिकप्टर नै चार्टर गरेका छन्।  पूर्वसांसद समेत रहेका कृष्णप्रसाद यादवकी छोरीको बिहेका निम्तालु देउवा र निधि...
कांग्रेस सभापति र गृहमन्त्री निधि हेलिकप्टर चार्टर गरेर बिहेभोजमा 

बिएन्डसीलाई सम्बन्धन दिने ‘सर्त’मा केयु उपकुलपतिमा माकजु नियुक्त

काठमाडौं, माघ ७- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. रामकण्ठ माकजुले निरन्तरता पाउने भएका छन्। केयु सिनेटले बनाएको सर्च कमिटीले अघिल्ला उपकुलपति माकजुलाई नै उपकुलपतिमा सिफारिस गरेपछि माकजुले निरन्तरता पाउने भएका हुन्। सर्च कमिटीका सदस्यहरू शिक्षा मन्त्री धनिराम पौडेल, पूर्वसभामुख दमननाथ...
बिएन्डसीलाई सम्बन्धन दिने ‘सर्त’मा केयु उपकुलपतिमा माकजु नियुक्त

ओली मन्त्रिपरिषदलाई उछिन्दै प्रधानमन्त्री दाहाल 

काठमाडौं, माघ ६  - प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन्। दुई साना दलबाट उनले एक/एक जना मन्त्री थप्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन्।  पछिल्लो विस्तारसँगै दाहाल मन्त्रिपरिषद ४३ सदस्यीय पुगेको छ। .समाजवादी पार्टीबाट प्रेमबहादुर स...
ओली मन्त्रिपरिषदलाई उछिन्दै प्रधानमन्त्री दाहाल 

राष्ट्रपतिकी छोरी अन्माउने ‘रिहर्सल’ नारायणहिटीमा  

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडाैं, माघ ३ आइतबार साढे २ बजे शम्भु अधिकारी हतारहतार नारायणहिटी दरबारको दक्षिण ढोकाबाट निस्किँदै थिए। भूकम्पले क्षति पुर्याएको गेटभित्र नेपाली सेनाका व्यवस्थित सवारीसाधनले महेन्द्र मञ्जिलदेखि श्रीसदन वरिपरिको सडकमा चक्कर लगाइरहेका थिए। अक्सर देखिने यो दृश्यबारे...
राष्ट्रपतिकी छोरी अन्माउने ‘रिहर्सल’ नारायणहिटीमा  

जनताले देख्न नपाएको श्रीपेच

काठमाडौं, माघ ३ ‘गौरीशंकर’ मुख्य प्रवेशद्वारबाट नारायणहिटी दरबार संग्रहालय सुरू हुन्छ। थोरै पाइला बढाएपछि जिल्लाको नामबाट कोठाहरू सुरू हुन्छन्। सबैभन्दा पहिले कास्की बैठक कक्ष भेटिन्छ। जहाँ राजकीय भ्रमणमा आउने राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको शपथ स...
जनताले देख्न नपाएको श्रीपेच

सम्बन्धन माग्दै बिएन्डसी सञ्चालकले हालेको मुद्दा सर्वोच्चद्वारा अस्वीकार 

काठमाडौं, माघ २ सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारबीच भएको १२ बुँदे सम्झौता खारेज माग गर्दै परेको रिटउपर ‘निर्णय नगर्न नपर्ने’ आदेश सुनाएको छ। बिएन्डसी मेडिकल कलेज विर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सम्झौता खारेज माग गर्दै सर्वोच्च अदालतमा निवेदन...
सम्बन्धन माग्दै बिएन्डसी सञ्चालकले हालेको मुद्दा सर्वोच्चद्वारा अस्वीकार 

त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

काठमाडौं, पुस २८  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना भन्सार अधिकृतलाई समातेको छ।  ब्युरो स्रोतका अनुसार विमानस्थलको तथ्यांक शाखामा कार्यरत दुई अधिकृत बिहीबार बिहान समातिएका हुन्। ब्युरो स्रोतका अनुसार पक्राउ परेका भरियाहरूसँग...
त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

Published Events By Khilanath Dhakal

Published Infos By Khilanath Dhakal

Published Polls By Khilanath Dhakal