Suvadin, Home

Kusum Poudyal

 

First Name : Kusum Poudyal

Address : Taplejung Nepal

Occupation : Journalism/Freelance Writer

Phone : 9842792720

Check my Autograph

Published Post By Kusum Poudyal

परदेशी दाई

कुसुम अविरल धनको कुम्लो ल्याउने सपना बोकेर आफ्नो मातृभुमि र लाला बाला छोडेर  विदेशिएका परदेशी दाई कति बस्छौ पर—दासी भई नपोख पसिना अब विदेशी भूमिमा  फर्कि आउ अब आफ्नै देशमा ।। आज बुढी आमा पनि  तिमी आउने बाटोहरु नियादै छिन्  अब त सोच्नै पर्छ तिमीले ब...
परदेशी दाई

कविता "सम्बन्ध"

अविरल कुसुम   एउटा बाउ समानको पुरुषले छोरी समानको कोमल मनुस्मृतिको नारिलाई गिध्दे नजर लाउँछ । विभिन्न माध्यमबाट विभिन्न तरहले पटक – पटक गरेर जतिखेरै उसको कोमल मनमा कामुक सन्देशहरुले गहिरो छाप बनाईदिन्छ । बलवान् उसका लठ्ठभावले बेग्र सहवासको आलिङ्गनकाे कल्पनामा परेर...
कविता "सम्बन्ध"

सरसफाइमा जुटे सोसियल युथ गार्इज

ताप्लेजुङ, ३० कात्तिक – साेसियल युथ गाईजकाे नियमित नगर सरसफाई अभियान अन्तर्गत अाज ताप्लेजुङ नगरपालिकाको ताेक्मे बसपार्क क्षेत्र सरसफाई गरिएको छ। नगरलार्इ सफा र स्वच्छ वातावरण बनाउन सोसियल युथ हरेक महिनाको अन्तिम दिन सरसफाइमा जुट्ने गरेको हो। युथ गाईजको यस अभियानमा नेपाल प्रहरी, नेपाली सेना,...
सरसफाइमा जुटे सोसियल युथ गार्इज

'केचनादेखि कञ्चनजंघासम्म' अभियान नै शुरु गर्नुपर्छः धर्मशिला

काठमाडाैं, फागुन १५ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र सबैभन्दा होचो भू–भाग केचनाकवलसँगै पूर्वका कयाैं पर्यटकीयस्थल अार्थिकाेपार्जकका दृष्टिले अन्त्यन्तै सम्भावना बोकेका छन्। त्यसैले पूर्वमा पर्यटन प्रर्वद्धन गर्नका लागि फेरि बहस शुरू भएको छ। नेकपा माओवादी केन्द्रकी प्रभावशाली न...
'केचनादेखि कञ्चनजंघासम्म' अभियान नै शुरु गर्नुपर्छः धर्मशिला

अनेरास्ववियुकाे नेतृत्व लिन तयार छुः सुनिता बराल

नेपाली कम्युनिष्ट अान्दाेलनकाे इतिहासमा झापा विद्राेह काेशेढुङ्गाकै रूपमा स्मरण गरिन्छ। नेकपा एमालेका धेरै नेता–कार्यकर्ता झापा विद्राेह र किसान अान्दाेलनबाटै उदाएका हुन्। एमालेकै भ्रातृ संगठन अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बराल पनि झापा विद्राेह र पूर्वकाे वामअान्दाेलनकाे प्रेरणाले विद्...
अनेरास्ववियुकाे नेतृत्व लिन तयार छुः सुनिता बराल

जसले राजनीतिशास्त्र र सिएमए पढे, तर सांगीतिक क्षेत्र छाेड्नै सकेनन्!

कुसुम पौड्याल, काठमाडौं, फागुन १४ – रसिलो ओठको रस पिउन मन लाग्यो। हराएर तिमीभित्र आज जिउन मन लाग्यो। म जलेर आगो बने तिमी बन पानी म त तिम्रै दिनको राजा, तिमी बन रानी। कपिल कस्पालको शब्द रचना तथा स्वर र कल्याण सिंहले संगीत भरेको यो गीत अहिले चर्चामा छ। युट्युबमा राखेको केही दिनमै...
जसले राजनीतिशास्त्र र सिएमए पढे, तर सांगीतिक क्षेत्र छाेड्नै सकेनन्!

पहिरोमा पुरिएका ८ शव निकालियो

जाकार्ता, फागुन ११ –  इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका ८ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन्।  यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन्। पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ। यसमा परेकाहरुको उद्धारकार्य ज...
पहिरोमा पुरिएका ८ शव निकालियो

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेकाे प्रधानमन्त्री ओलीकाे उद्घाेष

काठमाडौं, ११ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका  छन्। उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसानले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले भने, शिक्षा...
शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेकाे प्रधानमन्त्री ओलीकाे उद्घाेष

उत्तर र दक्षिण कोरिया वार्ता फेब्रुअरी २८ मा हुने

सोल, फागुन ११ – आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ। यी २ देशबीचका कार्यगत समूहका अधिकारीबीच उक्त वार्ता हुन लागेको बताइएको छ।  उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै २ देशबीच आगा...
उत्तर र दक्षिण कोरिया वार्ता फेब्रुअरी २८ मा हुने

फागु पर्व आजदेखि प्रारम्भ

काठमाडौं, फागुन ११ – प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ। वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ। बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो।  चिर ठड्याउन नेपाल...
फागु पर्व आजदेखि प्रारम्भ

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

काठमाडौं, फागुन ११ – राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने उक्त सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ। यसका...
आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

प्रहरीको नाममा लुटपाट गर्ने २ जना पक्राउ

चितवन, फागुन ११ – आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर– १२ बस्ने १७ वर्षीय आशिष...
प्रहरीको नाममा लुटपाट गर्ने २ जना पक्राउ

Published Events By Kusum Poudyal

Published Infos By Kusum Poudyal

Published Polls By Kusum Poudyal