Suvadin, Home

Kusum Poudyal

 

First Name : Kusum Poudyal

Address : Taplejung Nepal

Occupation : Journalism/Freelance Writer

Phone : 9842792720

Check my Autograph

Published Post By Kusum Poudyal

ठगी गर्ने समूह पक्राउ

काठमाडाैं, १० माघ – भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।  नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्...
ठगी गर्ने समूह पक्राउ

अग्नीपीडितलाई सोसियल युथ गाइजद्वारा राहत वितरण

कुसुम पाैड्याल, ताप्लेजुङ, १० माघ – ताप्लेजुङ सदरमुकाम फुङ्लिङका अग्निपीडित दुई परिवारलाई सोसियल युथ गाइजद्वारा राहत वितरण गरेको छ। फुङलिङ नगरपालिका वडा नम्बर–५ नवज्योति बोर्डिङ स्कुल नजिकै मंगलबार भएकाे अागलागीमा परी २ घर जलेर नष्ट भएका थिए। उक्त अागलागी...
अग्नीपीडितलाई सोसियल युथ गाइजद्वारा राहत वितरण

सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनु पर्छ: सराेकारवाला

काठमाडाैं, १० माघ – नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि बुधबार प्रतिवेद...
सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनु पर्छ: सराेकारवाला

जन्ती बोकेको जिप दुर्घटना ग्रस्त, ११ जना घाइते

बैतडी, १० माघ – बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।  घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पत...
जन्ती बोकेको जिप दुर्घटना ग्रस्त, ११ जना घाइते

सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, १० माघ – नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्...
सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

धनगढी,१० माघ –  कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नम्बर– ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ। बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताएका छन...
नगर प्रमुखको घर परिसरमा बम विस्फोट

जडिबुटी चोरी–निकासीमा वृद्धि

जाजरकोट, १० माघ – जाजरकाेटकाे वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ। सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।  पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता...
जडिबुटी चोरी–निकासीमा वृद्धि

कपनमा जनता स्वास्थ्य केन्द्र बन्दै

काठमाडौं, १० माघ – प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताएका छन्।  नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दैै पूर्व...
कपनमा जनता स्वास्थ्य केन्द्र बन्दै

अमेरिकामा बजेट पास नहुदाँ संघीय निकायहरु पूर्ण रूपमा प्रभावित

काठमाडाैं, ८ माघ – सिनेटले सरकारी सेवाको बजेटसम्बन्धी कानूनमाथि मतदान स्थगित गरेपछि अमेरिकी सरकारका लाखौं संघीय कर्मचारीहरुले साताको अनिश्चयपूर्ण शुरुवात गरेका छन्।  संघीय निकायहरु बन्दको अन्त्य गर्न अब सोमबारको मध्यसम्ममा मतदान हुने अपेक्षा गरिएको छ। संघीय निकाय बन्द भएको सोमबार...
अमेरिकामा बजेट पास नहुदाँ संघीय निकायहरु पूर्ण रूपमा प्रभावित

थाइल्याण्डमा बम विस्फोट, ३ जनाको मृत्यु, १८ घाइते

बैंकक, ८ माघ – दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी ३ व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन्।  प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कत...
थाइल्याण्डमा बम विस्फोट, ३ जनाको मृत्यु, १८ घाइते

भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थान गर्दै

नयाँ दिल्ली, ८ माघ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै छन्। विश्व आर्थिक मञ्चको ४८औं बैठकमा सहभागिताका लागि उनी सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्न लाागेकाे समाचारमा जनाइएको छ। प्रधानमन्त्री मोदीको भ्रमण दलमा भारतीय अर्थमन्त्...
भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थान गर्दै

भारतले दोक्लामबाट पाठ सिकेको हुनुपर्छः चीन

काठमाडौं, ८ माघ – चिनियाँ विदेश मन्त्रालयले दोक्लाम चीनकै हिस्सा भएको दोर्होयाउँदै उक्त क्षेत्रमा आफ्नो देशले सडक बनाउनु जायज भएको बताएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता लू काङले बेइजिङमा भएको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी दिएकी छिन्। सञ्चारमाध्यमहरूमा हालै प्रकाशित भू–उपग...
भारतले दोक्लामबाट पाठ सिकेको हुनुपर्छः चीन

Published Events By Kusum Poudyal

Published Infos By Kusum Poudyal

Published Polls By Kusum Poudyal