Suvadin, Home

Kusum Poudyal

 

First Name : Kusum Poudyal

Address : Taplejung Nepal

Occupation : Journalism/Freelance Writer

Phone : 9842792720

Check my Autograph

Published Post By Kusum Poudyal

आज श्रीपञ्चमी तथा सरस्वती पूजा देशभर पूजा–आरधना गरी मनाइँदै

काठमाडाैं, ८ माघ –  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण ग...
आज श्रीपञ्चमी तथा सरस्वती पूजा देशभर पूजा–आरधना गरी मनाइँदै

बजेट अभावका कारण काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

काठमाडौं, ८ माघ – काठमाडौंस्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ। बजेट अभावको कारण दूतावासले यस्तो निर्णय लिएको हो। नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा काठमाडौंस्थित केन्द्रीय पुस्तकालय र दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट...
बजेट अभावका कारण काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

एमालेका राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मदेवारहरु (हेर्नुहाेस् सूची)

काठमाडौं, ८ माघ – राष्ट्रिय सभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रिय सभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताएका छन्। माघ...
एमालेका राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मदेवारहरु (हेर्नुहाेस् सूची)

रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले प्रतिवेदन बुझायो

काठमाडौं, ७ माघ –  रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले अाइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ।  पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन...
रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले प्रतिवेदन बुझायो

काबुलको पाँचतारे होटलमा अातंकवादी आक्रमण, ६ जनाको मृत्यु

काठमाडाैं, ७ माघ – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुकाे आत्मघातीकाे आक्रमण परी कम्तीमा छ जनाको ज्यान गएको समाचारहरुमा बताइएकाे छ। अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको उक्त आक्रमणमा परी अरु ६ जना घाइते भएका छन्। १ सय...
काबुलको पाँचतारे होटलमा अातंकवादी आक्रमण, ६ जनाको मृत्यु

टर्कीद्वारा उत्तरी सिरियामा हवाई हमला

काठमाडाैं, ७ माघ – टर्कीका युद्ध विमानहरुले उत्तरी सिरियामा कुर्दिश लडाकुमाथि हवाई हमला शुरू गरेका छन्। उक्त कदमले टर्की र अमेरिकाबीच तनाव बढाउन सक्ने बताइएको छ। टर्की आफ्नो दक्षिणी सीमासँग जोडिएको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकुलाई भगाउन चाहन्छ, जुन समूहलाई उसले आतंकवादी भन्दै आएको छ।...
टर्कीद्वारा उत्तरी सिरियामा हवाई हमला

सुत्केरी श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

झापा, ७ माघ – श्रीमतीको हत्या अभियोगमा झापाको अर्जुनधारा नगरपालिका–१ का एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती युनिताहाङ लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेकाे जानकारी दिएका छन्।...
सुत्केरी श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

सिरियाली सेनाद्वारा इदलिबको हवाई अखडा नियन्त्रणमा

दमासकस, ६ माघ – सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ।  सिरियाको अलकायदा आवद्ध लेभेन्ट लिबरेसन समिति  नुस्रा फ्रन्टसँगको व्यापक लडाइपछि सेनाले उक्त हवाई अखडा नियन्त्रणमा लिन...
सिरियाली सेनाद्वारा इदलिबको हवाई अखडा नियन्त्रणमा

जनअधिकार संस्थागत गर्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ: उमाकान्त झा

बुटवल, ७ माघ – प्रदेश नम्बर–५ का प्रदेश प्रमुख उमाकान्त झाले अाइतबार पदबहाली गरेका छन्। उनले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई रुपन्देहीका सहायक प्रमुख जिल्लन अधिकारी शम्भुप्रसाद रेग्मीले पदबहाली गराएका हुन्।  रुपन्देहीलाई...
जनअधिकार संस्थागत गर्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ: उमाकान्त झा

नवाेदित गायिकाकाे संघर्षशील र प्रेरक सांगीतिक यात्रा

कुसुम पौडेल, काठमाडौं, ६ माघ – नेपाली सांगीतिक क्षेत्रमा लाग्ने युवाकाे संख्या बढ्दाे छ। तर, सा‌ंगीतिक यात्रा त्यति सजिलाे भने पक्कै छैन। यहाँ काेही अाफ्नाे रहरले एक दुई वटा गीति एल्बम ल्याउँछन्। र, कता हराउँछन् थाहा हुँदैन। अर्काेतर्फ संगीतलाई साधनाकाे रुपमा लिएर निरन्तर यात्रामा ला...
नवाेदित गायिकाकाे संघर्षशील र प्रेरक सांगीतिक यात्रा

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश (हेर्नुहाेस् नामावली)

लहान, ६ माघ – नेकपा एमाले २ नम्बर प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि ५५ जनाको नाम सिफारिश गरेको छ।  एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नम्बर–२ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नम्बर प...
राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश (हेर्नुहाेस् नामावली)

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौं, ५ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाउने छिन्। राष्ट्रपति निवासमा शुक्रबार अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएकाे छ। ...
प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

Published Events By Kusum Poudyal

Published Infos By Kusum Poudyal

Published Polls By Kusum Poudyal