Suvadin, Home

Kusum Poudyal

 

First Name : Kusum Poudyal

Address : Taplejung Nepal

Occupation : Journalism/Freelance Writer

Phone : 9842792720

Check my Autograph

Published Post By Kusum Poudyal

एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा: मन्त्री पण्डित

काठमाडौं, फागुन ४ – जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन्। शुक्रबार आयोजित पत्रकार भेटघाटमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बता...
एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा: मन्त्री पण्डित

सिटामोल नपाएरै फर्कन्छन् बिरामी

डोल्पा,  फागुन ४ – त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको रहेको छ। पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्ब...
सिटामोल नपाएरै फर्कन्छन् बिरामी

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

इलाम, फागुन ४ – अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३ सय ५४ जनाले परिचय–पत्र पाएका छन्।  करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबो...
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

छिमेकीद्वारा वृद्धाको हत्या

पाल्पा, फागुन ४ – बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ। छिमेकी विष्णु खनालले शुक्रबार बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्।  हत्यापछि फरार अभियुक्त खनाललाई तान...
छिमेकीद्वारा वृद्धाको हत्या

महसुल नतिर्ने ग्राहककाे लाइन काट्दै विद्युत प्राधिकरण

राजविराज, फागुन ४ – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४ सय ८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ।  प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि विद्युत महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि...
महसुल नतिर्ने ग्राहककाे लाइन काट्दै विद्युत प्राधिकरण

अमेरिकी राष्ट्रपति र सभामुखको आलोचना

काठमाडौं, फागुन ४ – अमेरिकी डेमोक्र्याट्सहरूले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबारे छलफल गराउन अस्वीकार गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सभामुख पल रायनको आलोचना गरेका छन्। १७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूले त्यस्तो आ...
अमेरिकी राष्ट्रपति र सभामुखको आलोचना

बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रवास

म्याग्दी, ४ फागुन – बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ। प्लान इन्टरनेशनल नेपालको सहयोगमा अपांग संघ, म्याग्दीद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत तीनकोठे भवन निर्माण भएको हो।...
बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रवास

नहरमा डुबेर १ जनाको मृत्यु

लालबन्दी, फागुन ४ – सर्लाहीमा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ। बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर दोलखा मेलुङ घर भएका ५५ वर्षीय दलबहादुर थापाको मृत्यु भएको हो। ३ दिन देखि हराएका थापाको बिहीबार स्थानीयले बागमती सिँचाइ आयोजनाको मुल नहरको पानीमा डुबेको शव फेला पारेको प्रहरी कार्यालय बरह...
नहरमा डुबेर १ जनाको मृत्यु

बालुवाटारबाट बिदावारी हुँदै निवर्तमान प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ४ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार निजी निवास सर्दै छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन्।  गत जेठ २३ गते प्रधानमन्त्रीमा...
बालुवाटारबाट बिदावारी हुँदै निवर्तमान प्रधानमन्त्री देउवा

भाेटेकाेशीमा ट्रक खस्याे, ३ जनाको मृत्यु

सिन्धुपाल्चोक, फागुन ४ – सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा४ख २८१२ नम्बरकाे ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेको हो।  दुर्घटनामा परी बा...
भाेटेकाेशीमा ट्रक खस्याे, ३ जनाको मृत्यु

प्रणय दिवसका अवसरमा काठमाडाैंमा शुरू भयाे अनाैठाे अभियान!

काठमाडौं, २ फागुन – वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको बुधबार ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौं चाहिन्छ’ भन्दै समापन गरिएको छ।  प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नार...
प्रणय दिवसका अवसरमा काठमाडाैंमा शुरू भयाे अनाैठाे अभियान!

एमाले र माअाेवादीकाे एकताका विषयमा माधव नेपालको गम्भीर असन्तुष्टि, यसाे भने चितवनमा

चितवन, २ फागुन –  नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेपालले २ पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता...
एमाले र माअाेवादीकाे एकताका विषयमा माधव नेपालको गम्भीर असन्तुष्टि, यसाे भने चितवनमा

Published Events By Kusum Poudyal

Published Infos By Kusum Poudyal

Published Polls By Kusum Poudyal