Suvadin, Home

Madan Giri

 

First Name : Madan Giri

Address : Kanchanpur Nepal

Occupation : journalism

Phone : 9868849172

Published Post By Madan Giri

भीमदत्तनगरको जैविक मार्गमा म्याराथन मार्च गरियो

महेन्द्रनगर, १६ पुुस – भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित हजारौ स्थानीय सहभागी भएका छन्। भीमदत्त नगरपालिकाले भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्य...
भीमदत्तनगरको जैविक मार्गमा म्याराथन मार्च गरियो

म्याराथन मार्चको तयारी अवलोकन

महेन्द्रनगर, १४ पुस - जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्चको पूर्व सन्ध्यामा जैविक मार्गमा तयारीको अवलोकन गरिएको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिंह र नगर प्रवक्ता राजेन्द्र पाण्डेयले पत्रकारहरुसहित अवलोकन गरेका छन्। भीमदत्त नगरपालिकाले पुसे पन्ध...
म्याराथन मार्चको तयारी अवलोकन

म्याराथुन धावक मानान्धरलाई भीमदत्तमा स्वागत

महेन्द्रनगर, १२ पुस – म्याराथुन धावक बैकुण्ठ मानान्धर महेन्द्रनगर पुगेका छन्। जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन मार्चमा सहभागी हुन मानान्धर बिहीबार महेन्द्रनगर आएका हुन्।  धावक मानान्धरलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप–प्रमुख सुशिला चन्द सिंह र म्याराथ...
म्याराथुन धावक मानान्धरलाई भीमदत्तमा स्वागत

नेपाल आइडल रवि भीमदत्त नगरपालिकाद्वारा अभिनन्दित

महेन्द्रनगर, १० पुस – नेपाल आइडल रवि ओडलाई महेन्द्रनगरमा अभिनन्दन गरिएको छ। भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गर्दै नेपाल आइडल सिजन २ का विजेता ओडलाई अभिनन्दन गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान...
नेपाल आइडल रवि भीमदत्त नगरपालिकाद्वारा अभिनन्दित

केशबराज गिरीको डोटेली डिजे गीत सार्वजनिक (भिडियो)

महेन्द्रनगर, ७ पुस – सुदुरपश्चिका उदयमान गायक केशबराज गिरीको नयाँ डोटेली डिजे गीत सार्वजनिक भएको छ। लोक दोहरी र देउडा गायक साथै प्रख्यात संगितकारका रुपमा चिनिएका गिरीको यो पहिलो डोटेली डिजे गीत हो।  गिरीको ‘मायालु मेरी मायालु, तेरो दिल भित्र बस्या मुई तलाई मायाको डोरीले कस्या मुई...
केशबराज गिरीको डोटेली डिजे गीत सार्वजनिक (भिडियो)

भीमदत्त र परशुराम नगरपालिकाबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

महेन्द्रनगर, २८ मंसिर – भीमदत्त नगरपालिका र परशुराम नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। पर्यटन प्रवद्र्धन, अनुभवन आदानप्रदान , विकास निर्माण कार्यमा सहकार्यका लागि दुबै नगरपालिकाले सहकार्यका लागि सम्झौता गरेका हुन्। भीमदत्त नगरपालिका कार्यालयमा शुक्रबार भीमदत्त...
भीमदत्त र परशुराम नगरपालिकाबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

जन्मदिनको खुसियाली अनाथ बालबालिकासँग साट्दै कलाकार भोजराज

महेन्द्रनगर, २८ मंसिर  – कलाकारिता क्षेत्रमा पछिल्लो समयका उदयमान कलाकार भोजराज जोशी ‘क्यालिटी’ ले आफ्नो २३औँ जन्मदिन मनाएका छन्। सुदुरपश्चिमका चर्चित देउडा गायक, र्यापर तथा मोडल भोजराज जोशीले कञ्चनपुरको भिमदत्त नगरपालिकाका बसपार्क नजिक रहेको समाज कल्याण बाल अनाथलयमा आफ्नो जन्...
जन्मदिनको खुसियाली अनाथ बालबालिकासँग साट्दै कलाकार भोजराज

बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार

महेन्द्रनगर, २४ मंसिर – भीमदत्त नगरपालिका–७ नम्बर वडाले बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार गरेको छ। वडाध्यक्ष शंकर कुँवरले आफ्नो वडालाई बाल श्रममुक्त वडा बनउन कार्यविधि तयार गरेको बताए। उनका अनुसार १६ वर्ष मुनिका कुनै पनि बालबालिकालाई श्रममा लगाउन नपाईने व्यवस्था सहित कार्य योज...
बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा ईन्टीग्रीटि फोरम गठन

महेन्द्रनगर, २४ मंसिर - सुदुरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ईन्टीग्रीटि फोरम गठन गरिएको छ। केन्द्रीय क्याम्पसका विद्यार्थी सम्मिलीत फोरम आईतबार एक कार्यक्रमकाबिच गठन गरिएको हो। फोरमको अध्यक्षमा शिक्षा संकायका चन्द्रदेव बडुलाई चयन गरिएको सल्लाहकार दिनेश सिंह महराले बताए। उनका...
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा ईन्टीग्रीटि फोरम गठन

नेत्र ज्योति संघ कञ्चनपुरको अध्यक्षमा डा. पन्त

महेन्द्रनगर २२ मंसिर – नेपाल नेत्र ज्योति संघ कञ्चनपुर शाखाको अध्यक्षमा डा. भोजराज पन्त निर्वाचित भएका छन्। शनिबार  महेन्द्रनगरमा भएको प्रथम साधारण सभा अधिवेषनबाट डा. पन्त सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। कञ्चनपुर शाखामा अध्यक्षसहित १३ सदस्यीय कार्य समितिमा उपसभापति  टेक रा...
नेत्र ज्योति संघ कञ्चनपुरको अध्यक्षमा डा. पन्त

अखिल क्रान्तिकारीको कम्युनिस्ट विद्यार्थी अभियान २०७५ शुरू

महेन्द्रनगर, २१ मंसिर – अखिल क्रान्तिकारी महाकाली ब्यूरो अन्तर्गत कम्युनिस्ट विद्यार्थी अभियान २०७५ को शुरुवात सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर बाट गरिएको छ। कार्यक्रमको अध्यक्षता र संचालन अखिल क्रान्तिकारी कंचनपुर का जिल्ला अध्यक्ष कमरेड नरेन्द्र भाटले गरेका थिए। त्यस्तै कार्यक्रमका प...
अखिल क्रान्तिकारीको कम्युनिस्ट विद्यार्थी अभियान २०७५ शुरू

विश्वविद्यालयको स्वागत कार्यक्रममा विद्यार्थी नेता आक्रोशित

महेन्द्रनगर, १९ मंसिर – सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद शाखाको आयोजना बुधबार कार्यक्रम गर्दै नयाँ भर्ना भएका विद्यार्थीको स्वागत गरिएको हो।  केन्द्रीय क्याम्पसमा नयाँ भर्ना भएका करिब आठ सय विद्यार...
विश्वविद्यालयको स्वागत कार्यक्रममा विद्यार्थी नेता आक्रोशित

Published Events By Madan Giri

Published Infos By Madan Giri

Published Polls By Madan Giri