Suvadin, Home

Madan Giri

 

First Name : Madan Giri

Address : Kanchanpur Nepal

Occupation : journalism

Phone : 9868849172

Published Post By Madan Giri

भीमदत्तको तिलाचौरमा फोहर व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर, २ मंसिर – भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा फोहरमैला व्यवस्थापनका लागि स्थानीयसित छलफल गरिएको छ। तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा गरिएको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशिला महर्जन स्थानीय सहभागी भएका छन्। कार्यक्रममा...
भीमदत्तको तिलाचौरमा फोहर व्यवस्थापनका लागि छलफल

न्याय मात्रै चाहिएको होः पिडित आमाबुवा

महेन्द्रनगर, २ मंसिर – मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो परिवारको लडाई न्यायका लागि मात्रै भएको बताएकी छन्। रहरले नभई बाध्यताले २४ घण्टे धर्ना गर्नुपरेको उनको भनाइ छ। हत्याकाण्डको सबै प्रमाण मेटाई सकिएको बताउँदै दुर्गादेवीले प्रमाण मेट्नेमाथि समेत कारबाही नहुँदा आफूहरु आश्चर्य...
न्याय मात्रै चाहिएको होः पिडित आमाबुवा

दामासाहीकै फर्मूलामा उत्रिइन् मन्त्री बिना मगर, चार वटै स्थानीय तहलाई समान बजेट 

महेन्द्रनगर, २ मंसिर – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्र योजना छनौट गरेकी छिन्। उनले आफ्नो निर्वाचन क्षेत्रका चारवटा स्थानीय तहमासमान एक–एक  करोड बजेटका योजना छनोट गरेकी हुन्। मन्त्री मगरको निर्वाचन...
दामासाहीकै फर्मूलामा उत्रिइन् मन्त्री बिना मगर, चार वटै स्थानीय तहलाई समान बजेट 

भीमदत्तमा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना

महेन्द्रनगर, १ मंसिर – भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धान जोन कञ्चनपुरबीच नगरपालिका क्षेत्रमा साझेदारीमा कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ। भीमदत्त नगरपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिह ठगुन्ना र प्रधानमन्त्री कृषि आधुनिक...
भीमदत्तमा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना

परिवर्तित शासकीय संरचनामा मिडीयाको भूमिकाबारे अन्तरक्रिया

महेन्द्रनगर, १ मंसिर – सञ्चार प्रतिष्ठान कैलालीद्वारा परिवर्तित शासकिय संरचना र मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। शनिबार कञ्चनपुरका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार सहभागी गराई उक्त विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो। सञ्चार प्रतिष्ठान कैलालीको आयोजनामा भए...
परिवर्तित शासकीय संरचनामा मिडीयाको भूमिकाबारे अन्तरक्रिया

विश्व सफा बनाउने लक्ष्य लिएका अभियन्ता मानव र महर्जन महेन्द्रनगरमा

महेन्द्रनगर, ३० कार्तिक – विश्व सरसफाई अभियन्ता राजमान मानव र सुशिला महर्जनले महेन्द्रनगरमा सरसफाई अभियान शुरु गरेका छन्। भीमदत्त नगरपालिकासित समन्वय गरी उनीहरुले महाकाली अञ्चल अस्पतालबाट सरसफाई अभियान शुरु गरेका हुन्। काठमाडौंको किर्तिपुर नगरपालिकाका अभियन्ताद्वय मानव र महर्जनले विश्व सफा गर्ने...
विश्व सफा बनाउने लक्ष्य लिएका अभियन्ता मानव र महर्जन महेन्द्रनगरमा

काठको बदला पैसा दिएर मुक्त कमैया पुनस्थापना

महेन्द्रनगर, २८ कात्तिक – कञ्चनपुरका सात सय मुक्त कमैया परिवारलाई व्यवस्थित गरिने भएको छ। चालु आर्थिक वर्षमा जिल्लामा प्राथमिकता आधारमा छनौट गरी व्यवस्थित पुनस्थापना गरिने भएको हो। भूमि सुधार तथा मालपोल कार्यालय कञ्चनपुरका प्रमुख धर्मानन्द भट्टले आर्थिक वर्षमा सात सय मुक्त कमैया परिवारलाई व...
काठको बदला पैसा दिएर मुक्त कमैया पुनस्थापना

भीमदत्तका किसानलाई तरकारीका विरुवा वितरण

महेन्द्रनगर, १७ कात्तिक – भीमदत्त नगरपालिका–१५ मा किसानहरुलाई तरकारी विरुवा वितरण गरिएको छ। वडा कार्यालयले स्थानीयलाई तरकारी खेतीका लागि तरकारीका विरुवा उत्पादन गरी वितरण गरेको हो। वडा कार्यालयले एक हजार तरकारीका विरुवा उत्पादन गरी वडाका किसान समूहलाई वितरण गरिएका वडा अध्यक्ष भीम बहादुर...
भीमदत्तका किसानलाई तरकारीका विरुवा वितरण

सहकारीसँग उत्पादनमुलक क्षेत्रमा सहकार्य गछाैँः नगर प्रमुख विष्ट

महेन्द्रनगर, १७ कार्तिक – भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहकारी संस्थाहरुसँग उत्पादनमुलक कार्यमा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन्। निङ्गशलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौ वार्षीक साधारण सभा उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले समाजलाई आर्थिक रुपमा...
सहकारीसँग उत्पादनमुलक क्षेत्रमा सहकार्य गछाैँः नगर प्रमुख विष्ट

वडाध्यक्षको यस्तो पहल, औद्योगिक क्षेत्र सञ्चालनमा जोड  

महेन्द्रनगर, १७ कात्तिक – वेदकोट नगरपालीकाका २ का रहेको छेला औद्योगीक क्षेत्र तत्काल सञ्चालनमा सक्रियता देखाउन माग गरिएको छ। कञ्चनपुरको वेटकोट नगरपाालिका २ का वडाध्यक्ष नरेश सिंहले औद्योगीक क्षेत्र सञ्चलनक लागी विशेष पहल गरि रहेको छन्। उनले स्थानीय स्तरसँगै औद्योगीक क्षेत्र स्थापनाका लागी...
वडाध्यक्षको यस्तो पहल, औद्योगिक क्षेत्र सञ्चालनमा जोड  

भीमदत्तमा यातायात र कर्मचारी सेवा सर्त कर्य विधि पारित

महेन्द्रनगर, १५ कार्तिक – भीमदत्त नगरपालिकाले कार्यपालिका बैठकबाट थप दुई कानुन पारित गरिएका छन्। भीनपा नगर कार्यपालिकाको २२ औं बैठकबाट बिहीबार ती कानुन पारित गरिएका छन्। यातायात ई रिक्सा, अटो रिक्सा सञ्चालन, दर्ता, नविकरण सम्बन्धी कार्यविधि २०७५ र कर्मचारी सेवा शर्त कार्यविधि २०७५ पारित गरि...
भीमदत्तमा यातायात र कर्मचारी सेवा सर्त कर्य विधि पारित

परिक्षाफल प्रकाशन ढिलाईप्रति अनेरास्ववियु र अखिल क्रान्तिकारीको अापत्ति

महेन्द्रनगर, १४ कार्तिक – सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशनमा ढिलाई गरेका भन्दै अनेरास्ववियु र अखिल क्रान्त्रिकारीले आपत्ति जनाएका छन्। परिक्षाफल प्रकाशनमा ढिलाईका कारण विद्यार्थीको भविष्य अन्योलनमा परेको भन्दै नेकपा निकट दुवै संगठनले संयुक्त रुपमा...
परिक्षाफल प्रकाशन ढिलाईप्रति अनेरास्ववियु र अखिल क्रान्तिकारीको अापत्ति

Published Events By Madan Giri

Published Infos By Madan Giri

Published Polls By Madan Giri