Suvadin, Home

Madan Giri

 

First Name : Madan Giri

Address : Kanchanpur Nepal

Occupation : journalism

Phone : 9868849172

Published Post By Madan Giri

प्रदेश–७ कै सबैभन्दा ठूलो सभागृह भएको सिटी हल तयार

मदन गिरी, महेन्द्रनगर, ३० जेठ – महेन्द्रनगर विकास समितिले निर्माण गरिरहेको सिटी हलको निर्माण सम्पन्न हुन लागेको छ। सञ्चालनमा आएपछि यो सभागृह प्रदेश–७ कै ठूलो सभागृह हुने छ। विगत १० वर्षदेखि निर्माणाधिन सिटी हलको निर्माण कार्य सम्पन्न भईसकेको महेन्द्रनगर विकास समितिका इञ्जिनियर मोहनदेव...
प्रदेश–७ कै सबैभन्दा ठूलो सभागृह भएको सिटी हल तयार

यस्ता छन् सांसद भट्ट र धामीका मुख्य प्राथमिकता

मदन गिरी, महेन्द्रनगर, २२  जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई उच्च महत्व दिइएपछि सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि गरेका वाचा पूरा गर्न बाटो खुलेको छ। बजेटमा हरेक प...
यस्ता छन् सांसद भट्ट र धामीका मुख्य प्राथमिकता

समयमा काम नगर्ने २१ ठेकेदारको नाम गृह मन्त्रालयमा (हेर्नुहोस् को–को परे)

मदन गिरी, महेन्द्रनगर, २२ जेठ – निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने २१ ठेकेदारको नामावली जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गृह मन्त्रालयमा पठाएको छ। विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारहरूको नामावली संकलन गरी गृह मन्त्रालयमा पठाइएको कञ्चनपुरका प्रमुख...
समयमा काम नगर्ने २१ ठेकेदारको नाम गृह मन्त्रालयमा (हेर्नुहोस् को–को परे)

अबका केही वर्षमा सामुदायिक विद्यालयमा प्राथमिक तह नै नरहने खतरा

मदन गिरी, महेन्द्रनगर, १६ जेठ – कञ्चनपुरका सामुदायिक विद्यालयको माध्यामिक तहमा विद्यार्थी संख्या बढिरहेको बेला प्राथमिक तहमा चिन्ताजनक रुपले विद्यार्थी संख्या घट्दै गएको पाइएको छ। जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्ममा ठूलो संख्यामा वर्षैप...
अबका केही वर्षमा सामुदायिक विद्यालयमा प्राथमिक तह नै नरहने खतरा

८ वर्ष बितिसक्दा पनि पाठ्यक्रम विकास केन्द्र स्थापना भएन

मदन गिरी, महेन्द्रनगर, १२ जेठ – सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थानपना भएको ८ वर्ष बितिसक्दा पनि पाठ्यक्रम विकास केन्द्रको स्थापना हुन सकेको छैन। विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्र नहुँदा विषय विज्ञको समितिमार्फत पाठ्यक्रम निर्माण भइरहेको छ। साथै विश्वविद्यालका विभिन्न संकायमा संकाय ब...
८ वर्ष बितिसक्दा पनि पाठ्यक्रम विकास केन्द्र स्थापना भएन

कञ्चनपुरबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी

मदन गिरी, महेन्द्रनगर, १२ जेठ – नेपालमा बेरोजगारीको संख्या बढ्दै गएका कारण रोजगारीका लागि विदेशिने नेपाली युवाको संख्या बढ्दै गए पनि कञ्चनपुरमा त्यो संख्या घट्दो क्रममा छ। वि.सं. २०४८ सालदेखि नेपालीहरु विदेशमा काम गर्न जान थाले पनि वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०५०/०५१ देखिको तथ्यांक...
कञ्चनपुरबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी

निजी बोर्डिङबाट सामुदायिक विद्यालयमा फर्किन थाले विद्यार्थी

मदन गिरी, महेन्द्रनगर, ८ जेठ – सरकारको नीतिले रातारात परिदृश्य नै बदल्न सक्छ भन्ने सत्य कञ्चनपुरमा प्रमाणित भएको छ। सरकारले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति र आरक्षण पाइने नीति अंगालेपछि त्यसको असर यहाँका सामुदायिक विद्यालयमा पनि पर्न थालेको छ।...
निजी बोर्डिङबाट सामुदायिक विद्यालयमा फर्किन थाले विद्यार्थी

कञ्चनपुरमा प्रदेशस्तरीय बृहत विज्ञान तथा कला प्रदर्शनी हुँदै

महेन्द्रनगर, ६ वैशाख – कञ्चनपुर आउँदो जेठमा प्रदेशस्तरीय  विज्ञान तथा कला प्रदर्शनी हुने भएको छ। लियो क्लब अफ शुक्लाफाटा स्माईलले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशस्तरीय बृहत विज्ञान तथा कला प्रदर्शनीका बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै लियो क्लब अफ शु...
कञ्चनपुरमा प्रदेशस्तरीय बृहत विज्ञान तथा कला प्रदर्शनी हुँदै

दैजी–जोगबुढा सडकखण्ड निर्माणमा वन मन्त्रालयकै अवरोध

मदन गिरी, महेन्द्रनगर, चैत २२ – वन तथा वातावरण मन्त्रालयबाट रुख काटानीको अनुमति नपाउँदा कञ्चनपुर र डडेल्धुरालाई जोड्ने द्रूतमार्गका रुपमा रहेको दैजी–जोगबुढा सडकखण्ड निर्माणमा ढिलाई भएको छ। सडकखण्डमा पर्ने रुख कटानीका लागि वन मन्त्रालयबाट निर्माण कम्पनीले रुख कटानीको अनुमति नपाउँदा निर...
दैजी–जोगबुढा सडकखण्ड निर्माणमा वन मन्त्रालयकै अवरोध

भीमदत्तमा तीन अर्बका चार गुरूयोजना, कसरी हुन्छ बजेट व्यवस्थापन?

मदन गिरी, महेन्द्रनगर, चैत २२ – कञ्चनपुुरको भीमदत्त नगरपालिकाले भण्डै तीन अर्ब लागतका चार वटा गुरूयोजना निर्माण गरेको छ। भीमदत्त नगरपालिकाले आउँदो २५ वर्षभित्रका निर्माण गरिसक्ने लक्ष्यका साथ चार वटा महत्वाकांक्षी योजना निर्माण गरेको हो।  भीमदत्त नगरपालिको इञ्जिनियर हिमालसिंह ऐरका...
भीमदत्तमा तीन अर्बका चार गुरूयोजना, कसरी हुन्छ बजेट व्यवस्थापन?

स्थानीय सरकार आएपछि कञ्चनपुरमा वृक्षारोपण घट्ने खतरा

कञ्चननपुर, १३ माघ – स्थानीय सरकारले नगरपालिका र गाउँपालिकाको वागडोर सम्हालेपछि आगामी वर्ष कञ्चनपुरमा वृक्षारोपण घट्ने भएको छ। वन तथा वातावरण सम्वर्द्धनका लागिसोझै बजेट पठाइएको भए पनि जिल्लाका ५ स्थानीय तहले वृक्षारोपणतर्फ ध्यान नदिएको पाइउको छ। चालु आर्थिक वर्षसम्म जिल्लाको वृक्षारोपण...
स्थानीय सरकार आएपछि कञ्चनपुरमा वृक्षारोपण घट्ने खतरा

नेपाली बक्सिङः अाफ्नाे साख फर्काएर इतिहास निर्माणकाे रफ्तारमा

मदन गिरी, महेन्द्रनगर, माघ २८ – सन् १९८० देखि ९० को दशकसम्म नेपाली बक्सिङ चर्चाको शिखरमा रह्यो। तत्कालिन अवस्थामा नेपाली बक्सरहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाएको प्रर्दशन र सफलता त्यसपछिका केही समय आरालो लागे। माअाेवादी जनयुद्धपछि बक्सिङमा फड्को मार्न नसकेपनि सामान्य गतिमै रहेको...
नेपाली बक्सिङः अाफ्नाे साख फर्काएर इतिहास निर्माणकाे रफ्तारमा

Published Events By Madan Giri

Published Infos By Madan Giri

Published Polls By Madan Giri