Suvadin, Home

Madan Giri

 

First Name : Madan Giri

Address : Kanchanpur Nepal

Occupation : journalism

Phone : 9868849172

Published Post By Madan Giri

कञ्चनपुरका प्रमुख इन्जिनियर र सहायक इन्जिनियर २० लाख घुससहित पक्राउ

कञ्चनपुर, कात्तिक  २४–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियरलाई घुस लिदा लिदैँ रंगे हात प्रक्राउ गरेको छ। उनीहरुको साथबाट  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर टोलीले २० लाख ३० हजार घुस...
कञ्चनपुरका प्रमुख इन्जिनियर र सहायक इन्जिनियर २० लाख घुससहित पक्राउ

कञ्चनपुरलाई धुँवामुक्त घाेषणा गर्ने योजना अलपत्र

महेन्द्रनगर, कात्तिक ९– कञ्चनपुर जिल्लालाई सन् २०१७ भित्र घरभित्रको धुँवा मुत्त जिल्ला घोषण योजना अलपत्र परेको छ । नेपाल सरकारले  २०१७ भित्र धुँवारहित गर्ने लक्ष्य लिएको भए पनि पछिल्लो समय योजनाको कामकाज रोकिएपछि सो योजना अलपत्र परेको हो। कञ्चनपुर ग्रामीण विद्युत छाता  संगठनले धुँवारहित घर बनाउने...
कञ्चनपुरलाई धुँवामुक्त घाेषणा गर्ने योजना अलपत्र

नृत्यमा अब्बल एसियाकै होची मञ्जुको जीवनगाथा 

काठमाडाैं, भदाै १८–उचाईँमा एसियाकै सबभन्दा होचि महिलाका रुपमा गिनिज बुकमा नाम दर्ता गराइसकेकी र एक सफल नृत्यकार हुन्, मञ्जु घिमिरे। उनी होचि भन्दा पनि कलाकारिताको परिचयबाट बढी चर्चामा रहेकी छन्।   हिजो, आज विभिन्न मेला महोत्सव स्टेज कार्यक्रम तथा प्रदर्शनीमा भेटिने मञ्जुको उचाईँ २.६ फि...
नृत्यमा अब्बल एसियाकै होची मञ्जुको जीवनगाथा 

ट्रेड युनियनद्वारा बाढीपीडितका लागि संकलित दुर्इ लाख हस्तान्तरण

महेन्द्रनगर, भदाै १०– नेपाल निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले बाढीपहिरो पीडितका लागि राहत स्वरुप संकलन गरेको रकमको चेक हस्तान्तरण गरेको छ । जिल्ला ट्रेड युनियन कञ्चनपुरले  प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालमार्फत प्रधानमन्त्री दैवि प्र...
ट्रेड युनियनद्वारा बाढीपीडितका लागि संकलित दुर्इ लाख हस्तान्तरण

महाकालीमा मोटरसाइकल प्रयोगकर्ता बढे

महेन्द्रनगर, २३ साउन– पछिल्लो समयमा महाकालीमा मोटरसाइकल प्रयोगकर्ता बढेको पाइएको छ। महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा २०७३/७४ मा २ हजार २ सय ८४ मोटरसाइकल दर्ता भएका छन्। भने आर्थिक २०७२/७३ मा १ हजार ७ सय १९ मोटरसाइकल दर्ता भएका थिए।...
महाकालीमा मोटरसाइकल प्रयोगकर्ता बढे

मानव यातायातको सेवा कञ्चपुरमा पनि

महेन्द्रनगर, साउन २०–मानव यातायात प्राईभेट लिमिटेडले कञ्चनपुरमा सेवा विस्तार गरेको छ । नेपालका विभिन्न ठाउँमा सेवा प्रदान गरिरहेको यातायातले शुक्ररबार महेन्द्रनगरदेखि– काठकाडौँ बस सञ्चालन  थालेकाे  प्रालिका सहसञ्चालक हरिश दहालले जानकारी दिए। भदौ पहिलो साताभित्र दार्चुला र बझाङसम्मको सेवा विस्त...
मानव यातायातको सेवा कञ्चपुरमा पनि

९५ कैदी क्षमता रहेको कारागारमा २ सय ६६ जना

कञ्चनपुर, साउन १९– कारागार कार्यालय कञ्चनपुरमा क्षमता भन्दा झन्डै तेब्बर कैदी भएपछि व्यव्स्थापनमा समस्या भएको छ। क्षमता भन्दा बढी कैदी हुँदा कैदीलाई बस्न तथा खानाको लागि समस्या भएको कारागार कार्यालय कञ्चनपुरका जेलर श्यामराज भट्टले बताए।   ९५ जना कैदी क्षमता रहेको कारागारमा २ सय ६६ जना कैदी रहेका...
९५ कैदी क्षमता रहेको कारागारमा २ सय ६६ जना

कञ्चनपुरमा ७७ मृत शिशु जन्मिए

महेन्द्रनगर, साउन १६– नेपाल सरकारले महिला तथा बाल स्वास्थ्यमा थुप्रै लगानी तथा कार्यक्रम सञ्चालन गरे पनि  कञ्चनपुरमा महिला तथा बाल स्वास्थ्यको अवस्था कमजोर पाइएको छ । गत आर्थिक वर्ष २०७३/७४मा ७७ मृत शिशु जन्मिएका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्...
कञ्चनपुरमा ७७ मृत शिशु जन्मिए

कञ्चनपुरका कृषक व्यावसायिक बन्दै 

महेन्द्रनगर, जेठ २५– कञ्चनपुरका कृषक पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन्। यसअघि जीविकोपार्जनका लागि मात्र तरकारी तथा अन्य नगदेबालीको खेती गर्दै आएका यहाँका कृषक पछिल्लो समयमा बिक्री मनग्य आम्दानी समेत गर्न  थालेका हुन्। कञ्चनपुरका कृषक दक्षिणी क्षेत्रका कृषक माछापालन, तरकार...
कञ्चनपुरका कृषक व्यावसायिक बन्दै 

Published Events By Madan Giri

Published Infos By Madan Giri

Published Polls By Madan Giri