Suvadin, Home
Nepal life 2.241M

Milan Adhikari

 

First Name : Milan Adhikari

Address : Nepal

Occupation :

Phone :

Published Post By Milan Adhikari

दशैंलाई लक्षित गरेर विशेष सुरक्षा योजना

काठमाडौं, १५ असोज – महानगरीय प्रहरी परिसर काठमाडौंले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ। परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैं, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको हो। सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरी...
दशैंलाई लक्षित गरेर विशेष सुरक्षा योजना

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

कञ्चनपुर, १४ असोज– भीमदत्त नगरपालिकाका दुई वडाका २ हजार ५ सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ।  नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु ९ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो...
नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

प्रहरीद्वारा हिंसा तथा लागूऔषध नियन्त्रणाका लागी सचेतना अभियान शुरु

चितवन, १४ असोज – जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रणा र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेकाे छ। जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो।  प्रहरी नायब उपरीक्षक प्रभ...
प्रहरीद्वारा हिंसा तथा लागूऔषध नियन्त्रणाका लागी सचेतना अभियान शुरु

राष्ट्रिय फुटबल टोली बङ्गलादेश तर्फ प्रस्थान

काठमाडौं, १४ असोज – बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने नेपाल राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलता...
राष्ट्रिय फुटबल टोली बङ्गलादेश तर्फ प्रस्थान

दुर्घटनामा एकको मृत्यु, एक घाइते

कावासोती, ७ असोज – नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा  एकको मृत्यु र एक घाइते भएका छन्।  शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नम्बर को बलेरो जीप अाफैँ अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेक...
दुर्घटनामा एकको मृत्यु, एक घाइते

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, २७ भदौ – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सो स्थानमा मङ्गलबार बिहान साढे १ बजे पहिरो खसेको थियो।  दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। आज बिहान ११ः४५ बजेदेखि सडक दुईत...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नेकपा(विप्लव) समूहका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चमा ल्याइदैं

काठमाडाैं, २७ भदौ – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडाैं ल्याइने भएको छ। विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित...
नेकपा(विप्लव) समूहका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चमा ल्याइदैं

नेपालगञ्जमा अटोरिक्साले ट्राफिक जाम

बाँके, २७ भदौ – नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन्। कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन्। २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन्।  जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ।...
नेपालगञ्जमा अटोरिक्साले ट्राफिक जाम

चार प्रहरी र ८७ आतङ्ककारी मारिए

काबुल, २६ भदौ– अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्   अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमब...
चार प्रहरी र ८७ आतङ्ककारी मारिए

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्याे

टोकियो, २२ भदौ – उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन्। शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय...
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्याे

‘जय भोले’ काे ट्रेलर सार्वजनिक (भिडियाेसहित)

काठमाडैं, २२ भदाै –  बहुप्रतिक्षित नेपाली फिल्म 'जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ। अशोक शर्माले निर्देशन गरेकाे यस फिल्म पुरै कमेडी जनरामा बनेकाे छ। खगेन्द्र लामिछानेले लेखेकाे यस फिल्मकाे कथामा खगेन्द्र लामिछानेका साथमा सौगात मल्ल, सलोन बस्न...
‘जय भोले’ काे ट्रेलर सार्वजनिक (भिडियाेसहित)

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं, २२ भदौ – मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित...
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

Published Events By Milan Adhikari

Published Infos By Milan Adhikari

Published Polls By Milan Adhikari