मुनाराज शेर्मा
जब म तिम्रो इतिहासको बीच छातीमा उभिएँ ओ बुढासुब्बा!
बाँसका आँख्ला आँख्लाबाट शब्दहरू बाहिर आएर उभिए
मट्याङ्ग्रा जस्तो गोलो खिरिलो प्रश्न थियो उनीहरुसँग
गुलेली जस्तो हाडे जब्बर जिज्ञाशा थियो उनीहरूसँग
तिमी चुपचाप निस्लोट निद्रामा थियाैं
आँगनमा रिङ्ने घण्ट...