Suvadin, Home

Narayan Khadka

 

First Name : Narayan Khadka

Address : Nepal

Occupation : Journalism

Phone :

Published Post By Narayan Khadka

चुनावी सद्भाव जुटाउन दाङमा शान्ति पदयात्रा

दाङ, चैत १३ –  वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको पक्षमा सद्भाव जुटाउन स्थानीय शान्ति समिति दाङले आइतबारदेखि शान्ति पदयात्रा सुरु गरेको छ। दाङको पूर्वी सीमाना भालुवाङबाट सुरु भएको यो पदयात्रा पश्चिम दाङको पुरान्धारामा पुगेर समापन हुनेछ। एसियाकै दोस्रो र नेपालकै सबैभन्दा ठूलो उपत्...
चुनावी सद्भाव जुटाउन दाङमा शान्ति पदयात्रा

'व्यवस्थित बनाउने जिम्मा सरकारकै हाे'

काठमाडौं, चैत ११ – सरोकारवालाहरुले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार बलियो हुनुपर्ने आवश्यक्ता औल्याएका छन्। उनीहरुले सरकार बलियो भए वैदेशिक रोजगारमा जाने श्रमिकहरुको समस्या आफै समाधान भएर जाने पनि स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘वैदेशिक रोजगा...
'व्यवस्थित बनाउने जिम्मा सरकारकै हाे'

प्यूठान दुर्घटनाः ज्यान गुमाउने सातै जनाको सनाखत

दाङ, चैत ११ – प्यूठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाएका ७ जनाको पहिचान खुलेको छ। शुक्रबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउन सबै ललितपुर निवासी रहेको प्रहरीले जानकारी दिएको हाे। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ललितपुर–१४  तिखेदेवल नि...
प्यूठान दुर्घटनाः ज्यान गुमाउने सातै जनाको सनाखत

प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

दाङ, चैत ११ – प्यूठानको स्वर्गदारीमा शुुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ५ जना महिला र एक जना पुरुष छन्। तर, यो खबर तयार पार्दासम्म मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। काठ...
प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

ट्राफिकले लगेको ट्याक्टरका पार्टपूर्जा चोरी, प्रहरी निलम्बित

तुलसीपुर, फागुन २० - रा१त ६३० नम्बरको ट्याक्टरबाट टायर लगायतका सामान चोरी गरेको अभियोगमा दुई जना प्रहरी जवान निलम्बन गरिएको छ। उनीहरूलाई छ महिनाको लागि निलम्बन गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार इलाका प्रहरी कार्यायल तुलसीपुरमा कार्यरत धनप्रसाद चौधरी र प्रकाश विष्टल...
ट्राफिकले लगेको ट्याक्टरका पार्टपूर्जा चोरी, प्रहरी निलम्बित

ट्रेड युनियन चुनावले प्राधिकरणको कामकाज प्रभावित

नारायण खड्का, तुलसीपुर, फागुन १२ - नेपाल विद्युत प्राधिकरणभित्र ट्रेड युनियनको निर्वाचनका कारण बुधबार बिहानैदेखि विद्युत प्राधिकरणको दैनिक कामकाज ठप्प भएको छ। निर्वाचनको सूचना नपाएका सर्वसाधारण सेवा पाउनबाट बञ्चित हुनुपरेको छ। प्राधिकरणमा बुधबार कुनै पनि काम नहुने भएको छ। तर, अत्यावश्यक सेवा...
ट्रेड युनियन चुनावले प्राधिकरणको कामकाज प्रभावित

दाङमा विप्लव माओवादीको चन्दा आतंक

दाङ, फागुन १५ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको चन्दा आतंकले दाङका व्यापारी–व्यवसायी आजित भएका छन्। महाधिवेशनका लागि पार्टीले दाङका व्यापारीहरुबाट तोकेरै चन्दा मागेको रसिद शुभदिनलाई प्राप्त भएको छ। ‘चन्दा स्वेच्छिक हुनुपर्ने हो, तर विप्लव माओवादीका कार्यकर्ताले ले...
दाङमा विप्लव माओवादीको चन्दा आतंक

बहुमत आउने गरी चुनावमा लाग्नुस्ः शशांक कोइराला

दाङ, फागुन १५- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको पक्षमा स्पष्ट बहुमत प्राप्त हुने गरी स्थानीय तहको निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले पार्टीभित्र मनभेद र मतभेद रह...
बहुमत आउने गरी चुनावमा लाग्नुस्ः शशांक कोइराला

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

दाङ, फागुन १५ दाङमा ट्याक्टरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ। दाङ प्रहरीका डीएसपी भुवनेश्वर तिवारीका अनुसार श्रीगाँउ-५ सिमठाना निबासी २० वर्षीय ऐजन चौधरीको अनटेस्ट ट्याक्टरको ठक्करबाट मृत्यु भएको हाे। शनिबार साँझ साढे ६ बजेतिर स्थानीय खोलाबाट बालुवा भरेर घरतर्फ जाँदै गरेको ट...
ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

विश्वकै अग्लो त्रिशुल हेर्न भक्तजनको घुइँचो

दाङ, फागुन १३ - विश्वकै सबैभन्दा अग्लो त्रिशुल स्थापना भएको दाङको धारापानी मन्दिरमा शुक्रबार दिनभर भक्तजनको घुइँचो लागेको छ। दाङको धर्नास्थित प्रमुख पर्यटकीय एवम् धार्मिकस्थल पाण्डवेश्वर महादेव धारापानी मन्दिरमा शिवरात्रीको अवसरमा सालिन्दा ठुलो मेला लाग्दै आएको छ। पछिल्लो सयम विश्वकै अग्लो त...
विश्वकै अग्लो त्रिशुल हेर्न भक्तजनको घुइँचो

सिनेबाट मनोरञ्जन मात्रै मिल्छ, शिक्षा हाेइनः निखिल उप्रेती

दाङ, फागुन १३ - नेपाली सिने जगतका लाेकप्रिय नायक निखिल उप्रेतीले चलचित्रबाट मनोरञ्जन मात्रै प्राप्त हुने बताएका छन्। चलचित्र पत्रकार संघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा एक्सन नायक उप्रेतीले चलचित्रबाट विशुद्ध मनोरञ्जन मात्रै प्राप्त हुने बताएका हुन्। उप्रेतीले शिक्षा अार...
सिनेबाट मनोरञ्जन मात्रै मिल्छ, शिक्षा हाेइनः निखिल उप्रेती

विद्युत चोरी गरेको अभियोगमा पन्ध्र जना पक्राउ

तुलसीपुर, फागुन ८ विद्युत चोरी नियन्त्रण गर्न विद्युत विद्युत प्राधिकरण तुलसीपुर सक्रिय भएपछि अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्। प्राधिकरणले शनिबार राति पन्ध्र जनालाई विद्युत चोरी गरेको अभियोगमा पक्राउ गरेको छ। उनीहरु अहिले थुनामा रहेका छन्। अघिल्लो सातापनि एकैदिन २१ जना अभि...
विद्युत चोरी गरेको अभियोगमा पन्ध्र जना पक्राउ

Published Events By Narayan Khadka

Published Infos By Narayan Khadka

Published Polls By Narayan Khadka